default_image

फुटबल

January 15, 2017

शिर्षस्थानको रियलसंग दुरी छोट्याउँदै बार्सिलोना

स्पेन (एजेन्सी) – लुइस सुआरेजको दुईगोलको मद्दतले शनिबार भएको स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाले लास पाल्मासलाई ५-०को फराकिलो हार चखाएको छ। जितसंगै ३८अंक लिएर तालिकाको दोश्रो स्थानमा उक्लेको बार्सिलोनाको लागि सुआरेजसंगै लिओनेल मेस्सी, आर्डा टुरान र एलेक्स भिडालले गोल गरेका थिए। सुआरेजले १४औं मिनेटमा खेलको खाता खोलेका थिए भने अन्य गोल दोश्रो हाफमा सम्भव […]

January 15, 2017

जितसंगै चेल्सी शिर्षस्थानमा यथावत

एजेन्सी (लन्डन) – स्टार फरवार्ड डिएगो कोष्टबिनाको चेल्सीले साविक विजेता लेस्टर सिटिलाई ३-०ले हराउदै प्रिमिएर लिगको शिर्षस्थानमा कायमै रहेको छ। शनिबार राति भएको खेलमा मार्कोस अलोन्सोको दुइ गोल र पेड्रो रोड्रीग्वेजको एक गोलको मद्दतले चेल्सीले लेस्टरलाइ हराएको हो। २१ खेलबाट ५२ अंक जोडेको चेल्सी दोश्रोमा रहेको स्पर्सभन्दा सात अंकले अगाडी छ। लिभरपुल र म्यानचेस्टर युनाईटेडबीच […]

January 15, 2017

फर्ममा फर्कको संकेत दिदै कप्तान अनिल

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङले सुदूरपश्चिमाञ्चल पुगेर फर्ममा फर्कने संकेत गरेका छन् । कप्तान हुनाका वावजुद राष्ट्रिय टोलीमा कमै अवसर पाएका अनिलले क्लब वा क्षेत्रिय टोलीबाट पनि खासै राम्रो प्रदर्शन गर्न सकिरहेका थिएनन् । आफ्नो प्रदर्शनले उनलाई केही निराश पनि बनाएकै थियो । दुई महिना अघि मलेसियाबाट फर्कदा नेपाल एएफसी सोलिडारिटी कपको […]

costa

January 14, 2017

चेल्सीले कोस्टालाई नखेलाउने

लण्डन (एजेन्सी) – चिनियाँ सुपर लिगबाट ठुलो रकमको प्रस्ताव आए लगतै पछिल्ला ३ दिन प्रशिक्षणमा अनुपस्थित रहेका चेल्सीका स्ट्राइकर डिएगो कोस्टालाई लेस्टर सिटी बिरुद्धको खेलमा प्रशिक्षक कोन्टेले स्थान नदिने भएका छन्। चिनबाट ठुलो रकमको प्रस्ताब आए पछी चेल्सीका कोस्टा विश्वकै सबैभन्दा महँगा खेलाडीमध्य एक हुने अवसर पाएका छन । उक्त प्रस्ताव आए लगतै कोस्टाको चेल्सीका फिटनेस कोचसंग […]

January 14, 2017

मनाङलाई खप्तड गोल्डकपको उपाधि

धनगढी (हाम्रो खेलकुद) – संकटा क्लबलाई १-०ले पराजित गर्दै लक्ष्मी हुन्डाई मनाङ मर्श्यन्ग्दी क्लबले धनगढीमा जारि खप्तड गोल्डकपको उपाधि जितेको छ। खेलको तेश्रो मिनेटमा नै कप्तान अनिल गुरुङको गोलबाट अग्रता बनाएको मनाङलाई उक्त गोल उपाधि जित्न काफी रह्यो। संकटाले खेलमा केहि मौका पाएपनि त्यसको फाइदा उठाउन नसक्दा खेलमा पराजय भोग्नु पर्यो। खेलको ८२औं मिनेटमा मनाङका […]

January 14, 2017

खप्तड गोल्डकपको फाइनलमा मनाङ र संकटा भिड्दै

धनगढी (हाम्रो खेलकुद) – आज दिउसो हुने खप्तड गोल्ड कपको फाइनल खेलमा दुइ ए डिभिजन क्लब मनाङ मर्श्याँग्दि क्लब र संकटा क्लब आमनेसामने हुँदै छन्। जारी सिजनमा कुनै उपाधि जित्न नसकेको मनाङ मर्श्याँग्दी क्लब गत सातामात्र हेटौंडा गोल्डकपमा त्रिभुवन आर्मी क्लबसंग पराजित भएको थियो। उता संकटाले भने केहि महिना अघि मात्र विकास रनिङ शिल्डको फाइनलमा […]

January 14, 2017

एसियन कप छनोट: नेपालको समुहमा को-को पर्लान?

क्वालालम्पुर (एजेन्सी) – आगामी मार्च महिनाबाट सुरु हुने एएफसी एसियन कपको छनोट चरणको ड्रका लागि एएफसीले वरियता सार्वजनिक गरेको छ। छनोटमा २२औं वरियता पाएको नेपालसंगै पट’डि’मा मलेसिया, सिङ्गापुर, कम्बोडिया, भुटान र मकाउ रहेका छन्। २४ टोली सहभागी हुने छनोटमा ६ समुहमा चार-चार टोलीलाई विभाजन गरिने प्रावधान रहेको छ। समूह चरणको अन्त्यमा शिर्ष दुइ टोलि एसियनकपका […]

January 14, 2017

एसियन कप छनोटको वरियता सार्वजनिक

क्वालालम्पुर (एजेन्सी) – आगामी मार्च महिनाबाट सुरु हुने एएफसी एसियन कपको छनोट चरणको ड्रका लागि एएफसीले वरियता सार्वजनिक गरेको छ। २४ टोली सहभागी हुने छनोटमा नेपाल २२औं स्थानमा परेको छ। २४ टोलीलाई ४ पटमा विभाजित गरेर ‘ड्र’का दिन ६ समुहमा विभाजन गरिने प्रावधान रहेको छ। शीर्ष ६ टोली पट ‘ए’मा रहनेछन् भने तलका ६ टोली […]

January 13, 2017

फर्गुसनलाई पछि पार्दै चेल्सी प्रशिक्षक कोन्टेको कीर्तिमान

लन्डन (एजेन्सी) – चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले लगातार तेस्रो महिना महिनाको उत्कृष्ट प्रतिशक्षकको उपाधि जित्दै प्रिमियर लिगमा नयाँ कीर्तिमान बनाएका छन् । प्रिमियर लिगमा चेल्सी प्रशिक्षक कोन्टेको कीर्तिमान प्रिमियर लिगमा अहिले सम्म कुनै पनि प्रशिक्षकले लगातार तीन महिना उत्कृष्ट चुनिएका थिएनन् । दुई दशक भन्दा लामो समय म्यानचेस्टर युनाइटेडलाई प्रशिक्षण दिएका एलेक्स फर्गुसनलगायत दस प्रशिक्षकले […]

January 13, 2017

एपी वान सेमिफाइनलमा प्रवेश

काठमाडौँ (हाम्रो खेलकुद) – एपी वन शुक्रबार नेपाल टेलिभिजनलाई गोलरहित बराबरीमा रोकेर आठौं मिडिया कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तिम लिग खेलमा पूर्व विजेता नेपाल टेलिभिजनलाई बराबरीमा रोकेपछि एपी वन समूह उपविजेताको हैसियतले अगाडि बढ्यो । एपी वनले गोल अन्तरको आधारमा टेलिभिजनलाई पछाडि पारेको हो । यस समूहबाट गत […]

Success

Thank you for your time.