August 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली युवा टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले साफ यू १५ फुटबल च्याम्पियनसिसपमा भारतविरुद्ध रणनीति अनुरुप नतिजा निकाल्न नसकेको बताएका छन् । भारतसँग २–१ ले पराजित हुँदै समूहको उपविजेतामा चित्त बुझाउनु परेपछि प्रशिक्षक श्रेष्ठले खेलमा सुधार गर्न आवश्यक रहेको बताएका छन् । ‘मेहेनत गर्दा गर्दै पनि नतिजा निकाल्न सकिएन । पहिलो खेलमा रातो कार्ड […]
August 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल साफ यू १५ फुटबल च्याम्पियनसिपको समूह ‘बी’ को उपविजेतामा सिमित भएको छ । समूह चरणको अन्तिम खेलमा आज भारतसँग २–१ ले पराजित भएपछि नेपाल उपविजेतामा सिमित भएको हो । तस्बिर- बिबेक सुबेदी / हाम्रो खेलकुद
August 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– भारतीय युवा टोलीका प्रशिक्षक बिबिआनो फर्नान्डेजले साफ यू १५ फुटबल च्याम्पियनसिपको फाइनलमा नेपालसँगै खेल्ने आशा गरेका छन् । समूह ‘बी’ को अन्तिम खेलमा घरेलु टोली नेपाललाई २–१ हराएपछि प्रशिक्षक फर्नान्डेजले पोस्ट म्याच कन्फ्रेन्समा भने, ‘घरेलु टोलीले भएकाले नेपालले राम्रो खेल्ने आशा गरेको छु । हामी पुनः नेपालसँग फाइनल खेल्न चाहन्छौं ।’ बुधबारको […]
August 23, 2017
लन्डन (एजेन्सी)– वायन रुनीले तत्काल लागु हुने गरि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । एभर्टनका फरवार्डले इङ्ल्यान्डका लागि १ सय १९ खेलमा ५३ गोल गरेका छन् । माल्टा र स्लोभाकियाविरुद्ध केही दिनमा हुने विश्व कप छनोटको लागि टोलीमा प्रशिक्षक गारेथ साउथगेटले बोलाएपनि रुनीले बुधबार नै विज्ञप्ती जारी गरि सन्न्यासको घोषणा सार्वजनिक गरेका हुन् । […]
August 23, 2017
दिपेन्द्र पोखरेल काठमाडौं (हाम्रो खेलकुद)– नेपाल साफ यू १५ फुटबल च्याम्पियनसिपको समूह ‘बी’ को उपविजेतामा सिमित भएको छ । समूह चरणको अन्तिम खेलमा आज भारतसँग २–१ ले पराजित भएपछि नेपाल उपविजेतामा सिमित भएको हो । भारत समूहको विजेता बनेको छ । यो खेलअघि नै नेपाल र भारत सेमिफाइनलमा पुगिसकेका थिए । नेपालले समूह ‘ए’ को […]
August 23, 2017
दिपेन्द्र पोखरेल काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र भारतबीच साफ यू १५ साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलको पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको छ । एन्फा कम्प्लेक्सस्थित क्रृतिम मैदानमा जारी खेलमा प्रतियोगिताको बलियो दाबेदार भारतले अग्रता बनाएपनि त्यसलाई जोगाउन भने सकेन । २७ औं मिनेटमा गोल कप्तान विक्रमप्रताप सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाएका […]
August 23, 2017
ललितपुर (हाम्रो खेलकुद)– राजधानीमा जारी साफ यू १५ फुटबल च्याम्पियनसिपमा नेपालले प्रतियोगिताको सबैभन्दा बलियो दाबेदार भारतको आज सामना गर्दैछ । खेल सातदाबोटोस्थित एन्फा कम्प्लेक्सको क्रृतिम मैदानमा ३ः०० बजे सुरु हुनेछ । तर, दुवै सेमिफाइनल पुगिसकेकाले त्यो नतिजाले सेमिफाइनल कोसँग खेल्ने भन्ने मात्र अर्थ राख्दछ । समूह ‘बी’ मा रहेको अर्को टोली माल्दिभ्सलाई हराइसकेका दुवै टोली […]
August 23, 2017
बार्सिलोना (एजेन्सी)- क्याटालन क्लब बार्सिलोनाको ट्विटर अकाउन्ट ह्याक भएको छ। बुधबार बिहानै ह्याक भएको अकाउन्टमार्फत ह्याकरले पिएसजीबाट एन्जेल डी मारियाको ट्रान्सफर पुरा भएको झुठो खबर पोस्ट गरेका थिए। २४ घण्टा अगाडी मात्र नेयमार विरुद्ध मुद्दा दायर गर्ने भनेर विज्ञप्ति सार्वजनिक गरेको बार्सिलोनाले केहि घण्टा पश्चातनै डी मारियालाई भित्र्याउने खबर ट्विटर मा पोष्ट गर्दा सबै अचम्ममा परेका थिए। ह्याकरले […]
August 23, 2017
म्याड्रिड (एजेन्सी) – बार्सिलोनासँग स्पेनिस सुपर कपको पहिलोे लेगमा रातो कार्ड पाएपछि रेफ्रीलाई धकेलेका रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई ५ खेलमा प्रतिबन्ध लगाइएको थियो । उक्त प्रतिबन्धको विरुद्ध रियलले अपिल गरेपनि स्पेनिस फुटबल संघ त्यसलाई खारेज गरेको थियो । त्यसपछि रियलले कास गरेको उजुरी पनि खारेज भएपछि अब उनले ५ खेलमै प्रतिबन्ध खेप्नु पर्ने […]
August 23, 2017
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले लिभरपुलका मिडफिल्डर फिलिपे कौटिन्होलाई क्लबमा भित्राउन चौथो प्रयास गर्ने भएको छ । लिभरपुलले बार्सिलोनाको अघिल्लो तीन प्रस्ताव अस्वीकार गरि सकेको छ । स्काई स्पोट्र्सका अनुसार बार्सिलोनाले चौथो प्रस्तावमा कौटिन्होलाई भित्राउन १ सय ३८ मिलियन पाउण्ड तिर्न तयार रहनेछ । बार्सिलोनाले लिभरपुललाई १ सय १ मिलियन पाउण्ड सुरुमा तिरेर ३७ मिलियन भने […]