August 24, 2017
रियो दि जेनेरियो (एजेन्सी) – ब्राजिलियन पूर्व सुपरस्टार खेलाडी रोबर्टो कार्लोेसलाई रियो दि जेनेरियाको अदालतले तीन महिना जेल सजाय तोकेको छ । बारबारा थर्लरसँग सम्बन्ध विच्छेद भएपछि उनलाई तिर्नुपर्ने रकममा ढिलाई गरेपछि कार्लोसलाई जेल सजाए सुनाइएको हो । ब्राजिलियन अदालतका अनुसार उनले थर्लरसँगको विच्छेद पछि दुई बच्चाको भरणपोषणका लागि तिर्नुपर्ने २० हजार अमेरिकी डलरमा दिन […]
August 24, 2017
म्याड्रिड (एजेन्सी)– घरेलु मैदानमा सेन्टिएगो बर्नाबउ ट्रफीमा गए राती रियल म्याड्रिडले फियोरेन्टिनालाई २–१ ले हराउँदा प्रशिक्षक जिनेदिन जिदानका छोरा लुकाले खेल्ने मौका पाएका थिए । मैत्रीपूर्ण खेलको पहिलो हाफपछि फियोरेन्टिनाले सबै ११ खेलाडी परिवर्तन गर्दा म्याड्रिडले भने तीन खेलाडी परिवर्तन गरेको थियो । परिवर्तन गरिएका तीन खेलाडी मध्ये जिदानका १९ वर्षे छोरा लुका पनि थिए […]
August 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र बंगलादेशबीच साफ यू १५ फुटबल च्याम्प्यिनसिपको सेमिफाइनल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको क्रृतिम मैदानमा हुनेछ । सेमिफाइनल शुक्रबार दिउँसो ३ः०० बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । अर्को सेमिफाइनल भारत र भुटानबीच सोही समयमा हुनेछ । त्यो खेल हलचोकस्थित शसस्त्र प्रहरी बलको मुख्यालयको मैदानमा हुनेछ ।समूह ‘बी’ […]
August 24, 2017
म्याड्रिड (एजेन्सी)– पछिल्ला दुई खेल दर्शकका रुपमा सिमित हुन बाध्य क्रिस्टियानो रोनाल्डो मैदानमा फर्केको खेलमा प्रभाव जमाउन सफल भएका छन् । बालोन डी’ओर विजेता रोनाल्डोले प्रभावशाली प्रदर्शन गरेपछि गएराती रियलले सन्टायागो बेर्नाबेउ ट्रफी जितेको छ । हाइलाइट्स
August 24, 2017
लिभरपुल (एजेन्सी)– लिभरपुल च्याम्पियन्स लिगको समूह चरणका लागि छनोट भएको छ । प्ले अफमा आक्रामक प्रदर्शन गर्दै गए राती जर्मन टोली होफेनहायमलाई ४–२ ले हराउदै लिभरपुलले समूह चरणको यात्रा तय गरेको हो । लिभरपुलको जितसँगै पहिलो पटक पाँच इङ्लिस क्लबले च्याम्पियन्स लिगको समूह चरण खेल्ने भएका छन् । पहिलो लेगमा २–१ को अग्रता लिएको लिभरपुलले […]
August 24, 2017
म्याड्रिड (एजेन्सी)– पछिल्ला दुई खेल दर्शकका रुपमा सिमित हुन बाध्य क्रिस्टियानो रोनाल्डो मैदानमा फर्केको खेलमा प्रभाव जमाउन सफल भएका छन् । बालोन डी’ओर विजेता रोनाल्डोले प्रभावशाली प्रदर्शन गरेपछि गएराती रियलले सन्टायागो बेर्नाबेउ ट्रफी जितेको छ । इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले हराउँदै रियलले घरेलु मैदानमा मैत्रीपूर्ण खेलको उपाधि उचालेको हो । खेलमा रोनाल्डोले निर्णायक गोल […]
August 24, 2017
अर्जेन्टिना (एजेन्सी)– अर्जेन्टिनी स्ट्राइकर कार्लो टेभेजको सरुवा रकम पूर्ण रुपमा नतिरेको कारण अर्जेन्टिनी क्लब बोका जुनियर्सले संघाई सेन्हुआविरुद्ध कोर्ट अफ आर्बिट्रेसनमा मुद्दा दायर गर्ने धम्की दिएको छ । यहि बर्षको जनवरीमा करिब १३ मिलियन अमेरिकी डलर बराबरको सम्झौतामा चीन पुगेका टेभेजको स्थानान्तरण रकम अझै संघाईले नदिएको जुनियर्सले जनाएको छ । ‘पटक पटक लिखित अनुरोध गरेपनि […]
August 23, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आज हेने खेलमा प्रतिबन्धमा रहेका क्रिस्टियानो रोनाल्डोलाई पुरा समय खेलाइने बताएका छन् । रियलको घरेलु मैदानमा हरेक बर्ष हुने सेन्टिएगो बर्नबउ ट्रफी मैत्रीपूर्ण खेलमा यसपाली रियलले इटालियन टोली फियोरेन्टिनाको सामना गर्दैछ । खेल नेपाली समयानुसार राती २ः३० बजे सुरु हुनेछ । बार्सिलोनासँग स्पेनिस सुपर कपको पहिलो लेगमा […]
August 23, 2017
पेरिस (एजेन्सी) – पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमार पनि पूर्व क्लब बार्सिलोनाविरुद्ध लड्ने भएका छन् । सम्झौता उलंघन गरेको भन्दै स्पेनिस क्लब बार्सिलोनाले ब्राजिलियन फरवार्ड विरुद्ध मुद्दा दायर गरेपछि उनी पनि पूर्व क्लबविरुद्ध उत्रन तयार भएका हुन् । अक्टोबरको नयाँ सम्झौताको उलंघन भएको भन्दै बार्सिलोनाले नेयमारलाई तोकिएको बोनस नदिने निर्णय गरेको थियो । त्यसबाहेक […]
August 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली युवा टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले साफ यू १५ फुटबल च्याम्पियनसिसपमा भारतविरुद्ध रणनीति अनुरुप नतिजा निकाल्न नसकेको बताएका छन् । भारतसँग २–१ ले पराजित हुँदै समूहको उपविजेतामा चित्त बुझाउनु परेपछि प्रशिक्षक श्रेष्ठले खेलमा सुधार गर्न आवश्यक रहेको बताएका छन् । ‘मेहेनत गर्दा गर्दै पनि नतिजा निकाल्न सकिएन । पहिलो खेलमा रातो कार्ड […]