August 25, 2017
पेरिस (एजेन्सी)– रियल म्याड्रिडका स्ट्राइकर करिम बेन्जेमाले यसपटक पनि फ्रान्सेली फुटबल टोलीमा स्थान बनाउन असफल भएका छन् । विश्वकप छनोट चरणका लागि प्रशिक्षक डिडियर डेसच्याम्प्सले टोली सार्वजनिक गर्दा २९ वर्षे फरवार्ड अटाउन सकेनन् । बेन्जेमाले फ्रान्सेली टोलीबाट नखेलेको झन्डै २ वर्ष भइसकेको छ । डेसच्याम्प्सले किलियन बाप्पेलाई भने टोलीमा समावेश गरेका छन् । बार्सिलोनासँग जोडिने […]
August 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू–१५ फुटबल च्याम्प्यिनसिपका दुवै सेमिफाइल आज एकै समयमा हुँदैछ । नेपाल र बंगलादेशबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको क्रृतिम मैदानमा प्रतिस्पर्धा हुँदा हलचोकस्थित हलचोकमा नेपाल एपिएफको मैदानमा भारतले भुटानको सामना गर्नेछ । बंगलादेशको सामना गर्दा नेपाली युवा टोलीमाथि यसअघिको उमेर समूहको नतिजालाई निरन्तरता दिनु हुनेछ । यसअघि यू १६ का नाममा भएको […]
August 25, 2017
लन्डन (एजेन्सी)– इङ्ल्यान्डका पूर्व कप्तान एवंम् म्यानचेस्टर युनाइटेडका महान खेलाडी डेभिड ब्याकह्यामले वायन रुनी प्रति ठूलो सम्मान प्रकट गरेका छन् । युनाइटेड र इङ्ल्यान्डका पूर्व कप्तान समेत रहेका रुनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेपछि बेकह्यामले सामाजिक सञ्जालमार्फत सम्मान व्यक्त गरेका हुन् । ३१ वर्षे रुनीको सन्न्यासको घोषणा सार्वजनिक भएसँगै समकक्षी थ्रुपै खेलाडीले उनको तारिफ […]
August 24, 2017
मोनाको (एजेन्सी) – फुटबलका ठूला व्यक्तिगत अवार्डमा पछिल्लो केही बर्षयता रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सीबीच तीब्र प्रतिस्पर्धा हुने गरेको छ । यो प्रतिस्पर्धामा फेरि एकपटक रोनाल्डोले बाजी मारेका छन् । रोनाल्डोले आज लगातार दोस्रो पटक युइएफए बर्ष खेलाडीको अवार्ड जितेका छन् । उनले मेस्सीसँगै युभेन्ट्सका गोलकिपर जियालुजी बुफोनलाइ पछि पार्दै […]
August 24, 2017
मोनाको (एजेन्सी) – रियल म्याड्रिडले च्याम्पियन्स लिगको उपाधि रक्षाका लागि समूह चरणमा बरुसिया डर्टमन्डसहित अन्य दुई क्लबको सामना गर्नु पर्नेछ । मोनाकोमा आज भएको ड्रमा रियल र डर्टमन्डसँगै समूह ‘एच’ मा ग्यारेथ बेलको पूर्व क्लब टोटेनह्याम र एपोएल रहेका छन् । पूर्व विजेता बार्सिलोना र युभेन्ट्स सहित समूह ‘डी’ मा ओलम्पियाकस र स्पोर्टिङ क्लब रहेका […]
August 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डो विश्वका फुटबल प्रेमीले सर्वाधिक पछ्याउने खेलाडी मध्ये एक हुन् । उनको प्रभाव युवा पुस्तामा नहुने कुरै भएन । प्रभाव झन् झन् बढ्दो छ । रोनाल्डोले लगाउने लुगा , हेयर स्टाइल, उनको हाउभाव पछ्याउने पनि त्यत्तिकै छन् । उनको गोलको सेलिब्रेसन गर्ने शैली पनि अन्य खेलाडीको भन्दा भिन्न […]
August 24, 2017
म्यानचेस्टर (एजेन्सी)– ज्लाटान इब्राहिमोभिच पुनः क्लबमा फर्केने म्यानचेस्टर युनाइटेडले जनाएको छ । ओल्ड ट्राफड छोडेको तीन महिनाभन्दा कम समयमा उनी फेरी युनाइटेड फर्केका हुन् । युनाइटेडले बिहीबार छोटो विज्ञप्ती जारी गर्दै भनेको छ,‘ ज्लाटान इब्राहिमोभिचले यात्रालाइृ निरन्तरता दिने छन् भन्ने घोषणा गर्न पाउँदा क्लब खुसी व्यक्त गर्दछ । उनले क्लबसँग एक बर्षको सम्झौता गरेका […]
August 24, 2017
रियो दि जेनेरियो (एजेन्सी) – ब्राजिलियन पूर्व सुपरस्टार खेलाडी रोबर्टो कार्लोेसलाई रियो दि जेनेरियाको अदालतले तीन महिना जेल सजाय तोकेको छ । बारबारा थर्लरसँग सम्बन्ध विच्छेद भएपछि उनलाई तिर्नुपर्ने रकममा ढिलाई गरेपछि कार्लोसलाई जेल सजाए सुनाइएको हो । ब्राजिलियन अदालतका अनुसार उनले थर्लरसँगको विच्छेद पछि दुई बच्चाको भरणपोषणका लागि तिर्नुपर्ने २० हजार अमेरिकी डलरमा दिन […]
August 24, 2017
म्याड्रिड (एजेन्सी)– घरेलु मैदानमा सेन्टिएगो बर्नाबउ ट्रफीमा गए राती रियल म्याड्रिडले फियोरेन्टिनालाई २–१ ले हराउँदा प्रशिक्षक जिनेदिन जिदानका छोरा लुकाले खेल्ने मौका पाएका थिए । मैत्रीपूर्ण खेलको पहिलो हाफपछि फियोरेन्टिनाले सबै ११ खेलाडी परिवर्तन गर्दा म्याड्रिडले भने तीन खेलाडी परिवर्तन गरेको थियो । परिवर्तन गरिएका तीन खेलाडी मध्ये जिदानका १९ वर्षे छोरा लुका पनि थिए […]
August 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र बंगलादेशबीच साफ यू १५ फुटबल च्याम्प्यिनसिपको सेमिफाइनल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको क्रृतिम मैदानमा हुनेछ । सेमिफाइनल शुक्रबार दिउँसो ३ः०० बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । अर्को सेमिफाइनल भारत र भुटानबीच सोही समयमा हुनेछ । त्यो खेल हलचोकस्थित शसस्त्र प्रहरी बलको मुख्यालयको मैदानमा हुनेछ ।समूह ‘बी’ […]