August 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले साफ यू १५ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको क्रृतिम मैदानमा जारी च्याम्पियनसिपमा आज माल्दिभ्सलाई ६–० ले हराउँदै विजयी सुरुआत गरेको हो । यो जितसँगै नेपाल अन्तिम खेल अघि नै सेमिफाइनल पुगेको छ । यसअघि माल्दिभ्सलाई ९–० ले हराएको भारत पनि समूह ‘बी’ बाट अन्तिम चारमा […]
August 21, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – साफ यू-१५ अन्तर्गतको पहिलो खेलमा नेपाल माल्दिभ्सविरुद्ध पहिलो हाफमा ४-० ले अगाडी छ । नेपालका लागि बिर्जेश चौधरी , दर्शन गुरुङ , कप्तान रोशन राना मगर र आकास बुढा मगरले गोल गरे । समूह ‘बी’ मा पहिलो खेल खेलेको नेपालले सुरुवात देखि खेलमा कब्जा जमाएपनि छैटौ मिनेटमा माल्दिभ्स गोल गर्नबाट चुक्यो […]
August 21, 2017
म्यानचेस्टर (एजेन्सी)– ज्लाटान इब्राहिमोभिच म्यानचेस्टर युनाइटेडमा पुनः आबद्ध हुने सम्भावना बढेको छ । सम्भवतः उनले अर्को महिनाको सुरुआतमा युनाइटेडसँग नयाँ सम्झौता गर्न सक्नेछन् । यद्दपी चोटका कारण ३५ वर्षे इब्राहिमोभिच नयाँ बर्षको सुरुआत सम्म मैदान बाहिर रहन सक्छन् । अप्रिलमा एन्डरलेकविरुद्ध युरोपा लिग खेल्ने क्रममा उनको घुँडामा चोट लागेको थियो । प्रशिक्षक जोसे माउरिन्हो यसपटक […]
August 21, 2017
काठमाठौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) र इभेन्ट म्यानेजमेन्ट कम्पनी टर्नपाइक इभेन्ट प्रालिबीच नेपालमा फुटसल खेल बिकासको लागि पाँच वर्षे सम्झौता भएको छ । सम्झौता अनुसार टर्नपाइकले यो सम्झौता अनुसार टर्नपाइकले एन्फालाई ५ वर्षमा १ करोड ५० लाख नगद उपलब्ध गराउनेछ । यस्तै सम्झौता अनुसार एन्फाले नेपालमा आयोजना गर्ने हरेक फुटसल प्रतियोगितामा लाग्ने […]
August 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– घरेलु मैदानमा जारी साफ यू १५ च्याम्पियनसिपमा आयोजक नेपालले आज पहिलो खेलमा प्रतिस्पर्धा गर्दै छ । प्रतियोगिताको चौथो दिनमा नेपालले एन्फा स्थित टेक्निकल मैदानमा माल्दिभ्सको सामना गर्नेछ । माल्दिभ्स पहिलो खेलमा भरातसँग ९–० ले पराजित भइसकेकोले आजको खेलमा नेपाल विजयी भए अन्तिम खेलअघि नै युवा टोली सेमिफाइनल पुग्नेछ । दक्षिण एसियाका ६ […]
August 21, 2017
काठमाडौं (हाम्रोखेलकुद)- काठमाडौं (हाम्रो खेलकुद)– जापान भ्रमणमाबाट हिजो राती स्वदेश फर्केको नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबारबाट पुनः प्रशिक्षण सुरु गर्ने भएको छ । हिजो बिहान जापानबाट उडेको नेपाली टोली हङकङ हुँदै हिजो राती काठमाडौं आइपुगेको हो । एएफसी एसियन कप छनोट चरण अन्तर्गत भदौ २० गते ताजिकिस्तानसँगको खेलको तयारीका लागि नेपाली टोली जापान पुगेको थियो […]
August 21, 2017
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन ( पिएसजी) का घरेलु समर्थकमाझ पहिलो पटक उत्रेका नेयमारले उत्कृष्ट प्रदर्शन गरेका छन् । बार्सिलोनाका पूर्व स्टारको उच्च प्रदर्शनबाट प्रेरित खेलमा गएराती पिएसजीले टोलुसेलाई ६–२ ले हराएको थियो । जसमा नेयमारले २ गोल गरे । इङ्लिस क्लब बोउर्नेमोथबाट लोनमा गएका म्याक्स ग्रेडालले १८ औं मिनेटमा टोलुसेलाई अग्रता दिलाएका थिए । […]
August 21, 2017
डिपोर्टिभो (एजेन्सी)– रियल म्याड्रिडले जितका साथ स्पेनिस ला लिगा उपाधि रक्षाको यात्रा सुरु गरेको छ । आलोचकहरुलाई जवाफ दिने क्रममा गेराथ बेलले टोलीका सिजनको पहिलो गोल गरेपछि रियलले गए राती डिपोर्टिभा लाकुरुनालाई ३–० ले हराएको थियो । १० खेलाडीमा सिमित हुँदै रियलले खेलको अन्त्य गर्नुअघि सअ कासिमेरो र टोनी क्रुसले गोल गरेका थिए । चोटका […]
August 21, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगाको आफ्नो पहिलो खेलमा बार्सिलोनाले घरेलु मैदानमा रियल बेटिसलाई २–० ले पराजित गरेको छ । भावनात्मक रुपमा जोडिएको खेलमा बार्सिलोनामा भएको आतंकवादी हमालमा मारिएका १४ जना प्रति श्रद्धांजलि प्रकट गरिएको थियो । लियोनल मेस्सीको ला लिगामा ३ सय ५० गोल पुरा गर्ने मौकामा पोष्ट तीन पटक सम्म बाधक रह्यो । […]
August 21, 2017
लन्डन (एजेन्सी)– मार्कोस अलोन्सोले दुई गोल गरेपछि चेल्सीले गए राती टोटेनह्यामलाई २–१ ले हराएको छ । सिजनको पहिलो खेलमा निराशाजनक हार बेहोरेको चेल्सीले खेल सकिन २ मिनेट बाँकी रहँदा टोटेनह्यामविरुद्ध निर्णायक गोल गरेको थियो । अलोन्सोले पहिलो गोल अघि नजिकबाट गरेको हेडर पोस्ट नजिकबाट बाहिरिएको थियो । उनले पहिलो गोल २४ औं मिनेटमा फ्रिकिक मार्फत […]