default_image

फुटबल

August 9, 2017

रियलका इस्को सम्झौता नविकरणको निकट

म्यासेडोनिया (एजेन्सी)– रियल म्याड्रिडका स्टार इस्को क्लबसँग नयाँ सम्झौताको निकट रहेको बताएका छन् । जिनेदिन जिदानको टोली रियलले मंगलबार युइएफले सुपर कप फाइनलमा म्यानचेस्टर युनाइटेडलार्ई २–१ ले हराउँदा इस्कोले निर्णायक गोल गरेका थिए । रियलमा भविष्यलाई लिएर गरिएको प्रश्नमा जवाफमा दिने क्रममा इस्को सम्झौता नविकरणको लागि उत्साहित रहेको उल्लेख गर्दै भने,‘यो चाँडै हुनेछ । हामी […]

August 9, 2017

नेयमारको डेब्यु अझै शंकामा

पेरिस (एजेन्सी) – विश्व कीर्तिमानी रकममा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्राजिलियन फरवार्ड नेयमारले आफ्नो नयाँ क्लबमा डेब्यु गर्न अझै केहि समय कुर्नुपर्ने देखिएको छ। स्पेनिस लिगले आवश्यक कागजात फ्रेन्च लिगलाई नपठाउँदा यस्तो समस्या आइपरेको हो। नेयमार पिएसजी आइपुगेको १ साता बितिसक्दा पनि स्पेनिस लिगले अझैपन्मी उनको अन्तर्राष्ट्रिय स्थानान्तरण प्रमाणपत्र (आइटिसी) उपलब्ध गराएको […]

August 9, 2017

रियल म्याड्रिडलाई सुपर कप उपाधि

म्यासेडोनिया (एजेन्सी) – युरोपा लिगको साविक विजेता म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै गत सिजनको च्याम्पियन्स लिगको विजेता रियल म्याड्रिडले युएइफा सुपर कपको उपाधि जितेको छ। मंगलबार राति भएको खेलमा स्पेनिस टोली म्याड्रिड २-१ले विजयी भएको हो। खेलको २४औं मिनेटमा मिडफिल्डर क्यसेमिरोले गोल गरेपछि म्याड्रिडले खेलमा अग्रता लिएको थियो। ड्यानी कर्भाजलको क्रसमा क्यसेमिरोले डिफेन्डरहरुलाई बिट गर्दै डी-बक्स […]

August 8, 2017

रोनाल्डो बेन्चमा सुरुवात गर्दै

म्यासेडोनिया (एजेन्सी) – रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडबीच केहि बेरमै सुरु हुने युएइफा सुपर कपको खेलमा रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले स्टार फरवार्ड क्रिस्तियानो रोनाल्डोलाई पहिलो रोजाईमा राखेका छैनन्। प्रशिक्षक जिदानले प्रि सिजनमा कुनै खेल नखेलेका र केहि दिनमात्र प्रशिक्षणमा रहेकाले रोनाल्डोलाई पहिलो रोजाईमा नउतारेका हुन्। म्याड्रिडको टोलीमा फरवार्डको भूमिका करीम बेन्जेमा र ग्यारेथ बेलले […]

default_image

August 8, 2017

रोनाल्डो लड्नबाट बालबाल जोगिए!

म्यासेडोनिया (एजेन्सी)– रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफुलाई सम्हाल्न नसकेको भए आज म्यानचेस्टर युनाइटेडविरुद्ध हुने युइएफए सुपर कपको फाइनल गुमाउन सक्ने सम्भावना रहन्थ्यो । टोलीको बसबाट ओलर्ने क्रममा आज चिप्लिएका रोनाल्डोले आफुलाई समयमै सम्हाल्न सकेका कारण उनी लडेनन् र चोट लाग्नबाट जोगिए । बसको ढोकाको सिढीमा राखिएको टावेलमा रोनाल्डो चिप्लिएका थिए, तर उनी आफुलाई […]

SANTOS

August 8, 2017

बायर्नले २०१०मा नेयमारलाई नरोजेको खुलासा

स्पेन (एजेन्सी ) –  विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट फ्रान्सको शीर्ष डिभिजन क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका नेयमारलाई बायर्न म्युनिखले सन् २०१० मा भित्र्याउन नचाहेको नेयमारको एजेन्टले खुलासा गरेका छन् । नेयमारका पूर्वएजेन्ट प्रेड्राक राक्कीले २०१० मा बायर्नका स्पोर्टिङ निर्देशक क्रिस्टियन नेरलिंगरलाई नेयमारलाई भित्र्याउने प्रस्ताव गरेपनि युवा अवस्थाका नेयमारलाई ठूलो रकम खर्चिन बायर्न तयार नभएको […]

August 8, 2017

अनिलले ५०औं क्यापको कोसेढुंगासँगै सन्न्यास लिने

सुबास हुमागाईं काठमाडौँ – फुटबलमात्र होइन कुनै पनि खेलका अधिकांश खेलाडीको राष्ट्रिय टोलीबाट खेल्ने चाहना हुन्छ । पोखराका अनिल गुरुङको पनि त्यो चाहना थियो । दशकअघि उनले राष्ट्रिय टोलीबाट खेल्ने चाहना पुरा पनि गरे । अहिले फर्केर हेर्दा कथा जस्तै लाग्ने कोसेढुंगा नजिक पुगेका छन् । राष्ट्रिय टोलीबाट अब एउटा खेल खेल्न पाए भने त्यो […]

default_image

August 8, 2017

बेलका विषयमा माउरिन्होलाई जिदानको जवाफ

म्यासेडोनिया (एजेन्सी)– रियल म्याड्रिडका जिनेदिन जिदानले ग्यारेथ बेल टोलीमै रहने प्रष्ट पारेका छन् । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले हिजो बेललाई लिन सक्ने विषयमा प्रतिक्रिया दिएपछि जिदानले त्यसको जवाफ दिएका छन् । सुरुवा बजार बन्द हुन एक महिना भन्दा कम समय रहेको अवस्थामा माउरिन्होले बेलका लागि प्रयास गरिने बताएका थिए । आज राती हुने युइएफए सुपर […]

August 8, 2017

रियल र युनाइटेड सुपर कपमा भिड्दै

म्यासेडोनिया (एजेन्सी) – युएइफा सुपर कप अन्तर्गत हुने च्याम्पियन्स लिग विजेता र युरोप लिगको विजेता बिचको खेल म्यासेडोनियामा मंगलबार खेलिंदैछ। स्पेनिस च्याम्पियन रियल म्याड्रिड र इङ्गलिस क्लब म्यानचेस्टर युनाइटेड सिजनको पहिलो औपचारिक उपाधिका लागि भिड्दै छन्। जिनेदिन जिदानको प्रशिक्षकत्वमा रहेको रियलको सामना गर्न जोसे माउरिन्होको टोली सोमबार त्यसतर्फ लागेको छ। यी दुई टोलीले ३३ हजार […]

August 8, 2017

बार्सिलोनाको सहज जित

बार्सिलोना (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोनाले ब्राजिलियन टोली चापेकोएन्सीलाई ५-०ले पराजित गरेको छ। जोआन ग्याम्पर ट्रफी अन्तर्गत आइतबार भएको खेलमा बार्सिलोनाले खेलको सुरुवातबाटै पकड जमाएको थियो। जेरार्ड डेउलेफेउले खेलको छैटौं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए। उनले इभान राकीटिचले बक्सभित्र उत्कृष्ट मुभ बनाएपछि खाली पोष्टमा गोल गरेका थिए। त्यसको ५ मिनेट नबित्दै बार्सिलोनाले अग्रता दोब्बर पर्यो। […]

Success

Thank you for your time.