June 5, 2017
अर्जुन कार्की बागलुङ – बागलुङ जिल्ला लिग फुटबल प्रतियोगिता एक दिन पछिबाट मात्र सुरु हुने भएको छ । प्राविधिक कारणवश एक दिन पछिबाट सुरु गर्नु पर्ने भएको प्रतियोगिताका संयोजक टकबहादुर बोहोराले जानकारी दिए । हामीले खेल सोमबारदेखिनै गर्ने भनेका थियौं संयोजक बोहोराले भने ‘प्रतियोगितामा सहभागि हुने टिमहरुले सम्पूर्ण खेलाडीहरुको नामावली उपलब्ध नगराएकोले खेल सर्न पुगेको […]
June 5, 2017
सबिन शेर्मा झापा – विर्तामोड युनाइटेड प्रथम हल्दिबारी गाँउपालिका गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रतियोगितामा आइतबार दोस्रो सेमिफाइनलमा जन जागृती क्लब धरानलाई २–१ ले हराउँदै विर्तामोड उपाधि नजिक पुगेको हो । विर्तामोडले मंगलबार हुने फाइनलमा सैनिक फुटबल क्लबको सामना गर्नेछ । अघिल्लो दिन झापा ७ शरनामतीलाई ३–१ ले हराउँदै सैनिक फाइनल पुगेको […]
June 5, 2017
सुबास हुमागाईं काठमाडौँ (हाम्रो खेलकुद) – मुम्बईमा मंगलबार भारतविरुद्ध हुने मैत्रीपूर्ण खेल जेठ ३० गते हुने एसियन कपको छनोट चरण अन्तर्गत यमन विरुद्धको खेलका लागि तयारीको रुपमा लिइएको छ। फिलिपिन्सविरुद्ध खेलिएको पछिल्लो खेलको टोलीबाट ५ खेलाडी परिवर्तन गरिएकाले टोलीमा केहि नयाँपन आएको छ। फिलिपिन्स विरुद्धलको खेलमा रातो कार्ड पाएका कारण विक्रम लामा टोलीमा सहभागी रहने […]
June 5, 2017
सुबास हुमागाईं काठमाडौँ (हाम्रो खेलकुद) – भारतविरुद्ध मंगलबार हुने मैत्रीपूर्ण खेलको लागि जापानिज प्रशिक्षक ग्योतोकु कोजीले शुक्रबार अन्तिम टोलीको घोषणा गरे। तर, राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी भएका फरवार्ड कर्ण लिम्बु भने राष्ट्रिय टोलीको व्यवस्थापकलाई जानकारी दिएर बिहिबारनै झापा पुगेका थिए। एसियन कपको छनोट चरण अन्तर्गत फिलिपिन्सविरुद्धको खेलमा अन्तिम २०मा परेका कर्णको यस्तो व्यवहार देखेर प्रशिक्षक […]
June 5, 2017
मुम्बई (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटअन्तर्गत यमनसँग घरेलु मैदानमा खेल्नुअघि नेपालले तयारीका लागि भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । उक्त खेल सम्बन्धि सम्पूर्ण जानकारी यहाँ लिन सक्नु हुनेछ : लाईभ कसरी हेर्ने ? खेलको लाईभ विभिन्न तरिकाबाट अनलाइन तथा टेलिभिजनमा हेर्न सकिने छ । हाम्रो खेलकुदको फेसबुकले लाईभ भिडियो दिनेछ । पेज लाईक […]
June 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पोखराको सहारा एकेडेमीको सहयोगार्थ सहारा हङकङको आयोजनामा हङकङमा आज सहारा साँझ कार्यक्रम भएको छ । सो अवसरमा सुकुटी ग्रुप हङकङले सहारा एकेडेमीको अक्षयकोषका लागि संकलन गरेको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्यलाई प्रदान गरिएको थियो । सहारा साँझका लागि अध्यक्ष आचार्यसहितको टोली केही दिनअघि […]
June 4, 2017
म्याड्रिड (एजेन्सी) – शनिबार राति रियल म्याड्रिडले युभेन्टसलाई हराउँदा कोलम्बियन मिडफिल्डर हामेस रोड्रिग्वेज दोस्रोपटक युरोपियन च्याम्पियन बने। रियलसँग पर्याप्त खेल खेल्न नपाएका रोड्रिग्वेजकालागि यो उपलब्धि ‘पानी मुनिको ओभानो’ मात्र बन्यो। कुनै खेलाडीकालागि च्याम्पियन्स लिगमा खेल्न पाउनु ठूलो उपलब्धि हुन्छ। त्यसमाथि लगातार दोस्रो पटक क्लब फुटबलमा सर्वाधिक चासो लिइएको प्रतियोगिता जित्न पाउनु आफैमा ठूलो प्रतिष्ठा हुने […]
June 4, 2017
मुम्बई (हाम्रो खेलकुद) – भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्न आज दिउसो नेपालबाट प्रस्थान गरेको नेपाली राष्ट्रिय फुटबल टोली आज अपरान्ह मुम्बई पुगेको छ। नेपालले मंगलबार साँझ ७:१५ बजे भारतको सामना गर्नेछ। नेपाली टोलीले भोलि खेल अगाडी औपचारिक प्रशिक्षण गर्नेछ। मुम्बईबाट हाम्रा संवाददाता सुमन नेपालले नेपाली टोलीलाई स्वागत गर्दा लिनुभएको तस्बिर:
June 4, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एन्फा महिला लिग च्याम्पियनसिपको फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पुरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रम अनुसार पाल्पा र स्याङ्जामा संयुक्त रुपमा जारी प्रतियोगितामा आइतबार अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो । स्याङ्जामा समूह ‘क’ बाट रौतहट, समूह ‘ख’बाट सर्लाही, समूह ‘ग’ बाट मोरङ र समूह ‘घ’ बाट […]
June 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब शतप्रतिशत जित निकाल्दै दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको समूह विजेताको रुपमा क्वार्टरपाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा आर्मीले फ्रेन्डस् क्लबमाथि ४–० को फराकिलो जित दर्ता गर्दै शतप्रतिशत जित निकालेको हो । आर्मीलाई एकपक्षीय जित दिलाउन क्षितिज राज जिटीले दुई […]