June 6, 2017
काठमाडौं (हाम्रो खेलकुद)– सरस्वती युथ क्लबमाथि मंगलबार संघर्षपूर्ण जित निकाल्दै च्यासल युवा क्लब दोस्रो ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सातदोबोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सरस्वतीमाथि २–१ को कठिन जित निकाल्दै च्यासल अन्तिम आठमा प्रवेश गरेको हो । जितपछि च्यासलले समूह ‘ए’ मा सात अंक जोड्यो र समूह विजेता बन्यो । समूह […]
June 6, 2017
नेपाल ०-० भारत हाफ टाइम रिपोर्ट लाइभ हेर्न यहाँ थिच्नुहोस
June 6, 2017
मुम्बई (हाम्रो खेलकुद) – भारतविरुद्ध मंगलबार साँझ हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको बारेमा सम्पूर्ण जानकारी पाउनुहोस् । १. खेल समय , लाइभ कसरी हेर्ने , कुन टेलिभिजन च्यानलले दिन्छ लाइभ जस्ता जानकारी यहाँ थिचेर पाउनुहोस् २. नेपालका २० खेलाडीहरु को को हुन् ?, जानकारीका लागि यहाँ क्लिक गर्नुहोस ३. नेपाल को सुरुवाती ११ यहाँ हेर्न सक्नु […]
June 6, 2017
दिपेश तिमल्सीना मुम्बई – भारतविरुद्ध मंगलबार साँझ हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली टोलीको कप्तानी विराज महर्जनले गर्ने भएका छन्। पछिल्लो खेलमा कप्तानी गरेका भरत खवास सुरुवाती एघारमा परेका छैनन् । नियमित कप्तान अनिल गुरुङको अनुपस्थितिमा उपकप्तान विराज महर्जनले नेपालको कप्तानी सम्हाल्दै आएका छन्। तर, फिलिपिन्स विरुद्धको खेलमा विराज सुरुवाती एघारमा नपरेपछि भरत खवासले कप्तानको जिम्मेवारी […]
June 6, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एसियन कपको छनोट चरणका खेलको तयारीका लागि नेपाल र भारतबीच आज साँझ मैत्रीपूर्ण खेल हुँदैछ। मुम्बईस्थित अँधेरी स्पोर्ट्स कम्प्लेक्सको मैदानमा हुने खेलका लागि सम्पूर्ण तयारी पुरा भएको छ। नेपालको फिफा वरियता १ सय ६९ छ भने भारत १ सयौं स्थानमा रहेको छ। नेपाल आफ्नो पछिल्लो अन्तर्राष्ट्रिय खेलमा फिलिपिन्ससँग ४-१ले पराजित भएको […]
June 6, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – भारत विरुद्ध मैत्रीपूर्ण खेल खेल्न जाने टोलीको अन्तिम २०मा पर्न असफल रहेका फरवार्ड कर्ण लिम्बुले फेसबुक मार्फत मुख्य प्रशिक्षक ग्योतोकु कोजीलाई जवाफ दिएका छन्। प्रशिक्षक कोजीले कर्णको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेको दिनमै कर्णले फेसबुकमा स्ट्याटस लेख्दै प्रशिक्षकलाई प्रतिक्रिया दिएका छन्। कर्णको फेसबुक स्ट्याटस जस्ताको तस्तै: “Karna Limbu (Nepal International) जे भए […]
June 5, 2017
चीन (एजेन्सी)–आइभोरी कोस्टका मिडफिल्डर चेइक टिओटेको ३० बर्षको उमेरमा निधन भनेको छ । चीनमा व्यावसायिक फुटबल खेल्दै आएका टिओटे प्रशिक्षणका दौरान अचानक ढलेर अचेत भएका थिए । थप उपचारका क्रममा उनको मृत्यु भएको हो । न्युकासलका पूर्व खेलाडी टिओटे फेब्रुअरीमा चीनको दोस्रो डिभिजन क्लब बेइजिङ इन्टरप्राइजेससँग आबद्ध भएका थिए । त्यसअघि न्युकासलसँग ७ वर्ष बिताएका […]
June 5, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा संचालन भईरहेको एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत क्वाटरफाईनल तर्फको पाल्पामा आज भएको पहिलो खेलमा काठमाण्डौ महिला फुटबल टिमले झापा महिला फुटबल टिमलाई २–० गोलले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । काठमाण्डौका लागि मुना तामाङ्गले […]
June 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब समूह विजेताको रुपमा दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । संकटा भने समूह उपविजेताको रुपमा अन्तिम आठमा प्रवेश गर्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेकसको खेल मैदानमा सोमबार भएको खेलमा संकटालाई २–१ ले पराजित गर्दै पुलिस समूह ‘डी’ विजेता बनेको हो । समूहमा पुलिसले सात […]
June 5, 2017
लन्डन (एजेन्सी)– बेल्जियमको राष्ट्रिय टोलीबाट प्रशिक्षण गर्दा घाइते भएपछि चेल्सीका स्ट्राइकर इडेन हाजार्डको गोलीगाठाको शल्यक्रिया गर्नु पर्ने भएको छ । टुबिजिको राष्ट्रिय फुटबल केन्द्रमा आइतबार अभ्यासका क्रममा उनलाई चोट लागेको थियो । उनको शल्यक्रिया भने लन्डनमा हुने भएको छ । चोट गम्भिर खालको भएकाले अब कम्तीमा आठ साता उनी मैदान बाहिर रहने अनुमान गरिएको छ […]