default_image

फुटबल

September 7, 2015

संरक्षणको अभावामा पोखरी बन्यो रंगशाला

राजविराज, २० भदौ राष्ट्रिय स्तरको प्रतियोगिता गराउन सक्ने रंगशालाका रुपमा परिचित सगरमाथा अञ्चलकै एकमात्र रंगशाला राज रंगशाला बेवारिसे अवस्थामा पुगेको छ । रंगशालाका संरक्षण र आवश्यक मर्मत सम्भारको अभावनमा सो अवस्थामा पुगेको हो । रंगशालमा २ फिटसम्म पानी जमेर माछा पोखरीको रुपमा परिणत भएको छ । जसका कारण विगत ३ महिनादेखि खेलकुद प्रतियोगिता तथा अभ्यास हुन सकेको छैन । २ […]

September 7, 2015

राष्ट्रिय लिगको तलिका सार्वजनिक

काठमाडौं भदौ २१ गते । अखिल नेपाल फूटबल सघं (एन्फा) ले यही भदौ २८ गते बाट सुचारु हुने भनिएको राष्ट्रिय लिगको तलिका सार्वजनिक गरेको छ ।  एन्फाले सुरुको दशवटा खेलको तलिका सार्वजनिक गरेको हो ।  

September 7, 2015

मध्यपुर युथ एकेडेमीले दुई दिने राष्ट्रिय भेलाको आयोजना गर्ने

काठमाडौं भदौ २१ गते । नेपाली राष्ट्रिय फुटवल टोलीका पूर्व कप्तान उपेन्द्र मान सिंहको क्लब मध्यपुर युथ एकेडेमीले दुई दिने राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ । फुटवल मार्फत युवाको विकास गर्ने उदेश्यका साथ मध्यपुरले मर्सी कोरसंगको सहकार्यमा भेला गर्न लागेको हो । २४ र २५ भदौमा राष्ट्रिय युवा भेला हुने भएको हो । फुटबलमार्फत शान्त, स्वच्छ र सुद्धृढ समजाको […]

September 7, 2015

एलए फुटबल खेलाडी सम्मानित

काठमाडौं भदौ २१ गते । लिटिल एन्जल्स स्कुल (एलए), हात्तीवनले आफ्ना तीन फुटबल खेलाडीलाई सोमबार सम्मान गरेको छ । कक्षा ७ की रज्जु खड्का, कक्षा १० का सजन राई र कक्षा ६ का हार्दिक पौडेल सम्मानित भए । रज्जु गत बैशाखमा काठमाडौं भएको यु–१४ महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाली टोलीमा समावेश थिइन् । रज्जुले श्रीलंका […]

September 7, 2015

मनाङ द्वारा यु-१६ राष्ट्रिय फूटबल टिम ५-१ ले पराजित

ए.एफ.सी यु१६ छनोट चरणका खेलको तयारीका क्रममा रहेको यु१६ टोलीले मनाङ मर्स्याङ्दी क्लबसंग ५-१को हर व्यहोरेको छ|   किर्गिस्तानमा हुने छनोट चरणको खेलका लागि तयार गर्दै गरेको टोलीले राष्ट्रिय लिग खेल्न प्रशिक्षणरत मनाङसंग हार व्यहोरेको हो| २८औं मिनेटमा डोडोजको गोलले मनाङले खेलमा अग्रता लियो| किपर विशाल श्रेष्ठको लामो पासमा डोडोजले किपर अगाडी बढेपछि बक्स बहिरबाट […]

September 6, 2015

नेपाल कप महिला आमन्त्रण फुटबल असोज ३ देखि पोखरामा,

भाद्र २०, काठमाडौं- नेपाल कप महिला आमन्त्रण फुटबल प्रतियोगिता आगामी असोज ३ देखि हुने भएको छ । पोखरा रङ्गशालामा हुने प्रतियोगीता १० गतेसम्म सञ्चालन हुने छ । स्पोर्टस् फर अल क्लब नेपाल, कास्की जिल्ला फुटबल सङ्घ र महिला फुटबल समितिको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितामा भारत र नेपालका गरी ११ टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । छत्तिसौ विश्व […]

September 5, 2015

फुटबलले जगाएको आशा

दिपेश तिमल्सिना | हाम्रो खेलकुद १९ भाद्र, २०७२ भारत विरुद्ध नेपाल, खेल जसले जिते पनि सधैंजसो खेलको नतिजा एक वा दुई गोलको फरकमै भेटिन्छ र जित पनि धेरैजसो भारतिय पक्षमा भएको सुन्न र देख्न पाइन्छ| सुन्न पाइने यो हिसाबले कि भारत भएका धेरैजसो खेल टिभी मा प्रत्यक्ष प्रशारण भएको विरलै देखिन्छ| १ अर्ब भन्दा बढि […]

September 4, 2015

साफ यु-१९ विजयी टोलीका सदस्यहरुलाई गृहनगरमा भव्य स्वागत [फोटोसहित]

२२ वर्षपछि नेपालको उपाधिको खडेरी तोडेको युवा टोलीलाई गृहजिल्लमा भव्य स्वागत गरिएको छ|   प्राप्त जानकारी अनुसार, साफ विजेता टोलीलाई आइतबार समम्को बिदा दिइएको छ| बिदा मनाउन र जितको खुशी साट्न घर पुगेका खेलाडीलाई परिवार, आफन्तजन लगाएत फ्यानहरुले अबिर लगाएर नगर परिक्रमा समेत गराए| हेटौंडामा अन्जन विष्ट, सुनिल बल र सुसन लामाको भव्य स्वागत भयो […]

ANFA ExCo Meeting

September 3, 2015

भाद्र २८ बाट राष्ट्रिय लिग सुचारु हुने

भाद्र १७, काठमाडौं- अखिल  नेपाल फूटबल सघं (एन्फा) ले राष्ट्रिय लिगको लागि नयाँ मिती तय गरेको छ, आज सघंको कार्यालयमा भएको बैठकमा लिग २८ गते बाट सुचारु गर्ने निर्णय गरेकोछ ।  देशको राजनैतिक अस्थिरताका कारणले निम्ताएको घटनाक्रमलाई मध्यनजर राख्दै लिगलाई पछाडी धकेल्ने निर्णय लिन बाध्य भएको कुरा एन्फाले बताएको छ| होम एण्ड अवे प्रणाली अनुरुप […]

September 3, 2015

एन्फाका विषयमा अन्तिम फैसला भदौ २३ मा

हाम्रो खेलकुद काठमाडौं, भदौ १७ – पुनरावेदन पाटन अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभाका विषयमा भदौ २३ गते अन्तिम फैसला सुनाउने भएको छ। बुधबारका लागि तय भएको साधारण सभा रोक्न मंगलबार आन्तरिम आदेश गरेको पुनरावेदनले बिहीबार छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो । अन्तरिम आदेशलाई निरन्तरता दिनु पर्ने नपर्ने विषयमा छलफल गर्न […]

Success

Thank you for your time.