default_image

फुटबल

May 23, 2017

कोपा डेल रे जितेमा बार्सिलोनाले विजयी उत्सव नमनाउने

बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगामा रियल म्याड्रिड भन्दा ३ अंकले पछि पर्दै उपाधिबाट बन्चित बार्सिलोनाले कोपा डेल रे जितेमा विजयी उत्सव नमनाउने भएको छ । बार्सिलोनाका निर्देशकहरुले घरेलु कप जितेपनि शहरमा कुनै उत्सव नमनाउने निर्णय गरेका हुन् । च्याम्पियन्स लिगमा युभेन्टससँग पराजित बार्सिलोना ला लिगाको उपाधिमा पनि चुकेको थियो । २०११ र २०१२ को […]

May 23, 2017

रोनाल्डो र सुआरेजलाई पछि पार्दै मेस्सीले जिते पिचिची अवार्ड

एजेन्सी – स्पेनिस ला लिगा सम्पन्न भएसँगै यस सिजनको सर्वाधिक गोलकर्ताले पाउने पिचिची अवार्डको पनि टुंगो लागेको छ। बार्सिलोनाका स्तर फरवार्ड लियोनेल मेस्सीले यस सिजनमा ३७ गोल गर्दै चौथोपटक अवार्ड हात पारेका छन्। गत सिजनका उपाधि विजेता लुइस सुआरेजभन्दा ८ गोल बढी प्रहार गरेका मेस्सीले पछिल्लो पटक २०१२/१३ सिजनमा यस उपाधि जितेका थिए। लिग अन्तर्गत […]

May 22, 2017

पहिलो खेल बराबरीमा सम्पन्न

एजेन्सी – नेपाल र मलेसियाको महिला राष्ट्रिय टोलीबिचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल १-१को बराबरीमा सम्पन्न भएको छ। कोटा किनाब्लुस्थित लिकस रंगशालामा खेलिएको खेलमा नेपालले १ गोल पछि परेको स्थितिलाई उल्टाउँदै बराबरीमा ल्याएको थियो। निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। दोश्रो हाफको ६४औं मिनेटमा मलेसियाका लागि फरवार्ड दाद्री रफिनसले अग्रता दिलाएकी थिइन्। तर […]

May 22, 2017

मलेसिया र नेपालको पहिलो हाफ गोलरहित बराबरीमा

सबाह (एजेन्सी) – मलेसिया र नेपालको राष्ट्रिय महिला टोलीका बिच जारि अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ। कोटा किनाब्लुस्थित लिकास रंगशालामा भइरहेको खेलमा दुवै टोलीले कुनै गोल गर्न सकेका छैनन्।

May 22, 2017

म्याड्रिड इतिहासमा रोनाल्डोको अर्को किर्तिमान

म्याड्रिड (एजेन्सी) – मालागासँगको जितमा सुरुवाती गोल गर्दै क्रिस्टियानो रोनाल्डोले म्याड्रिडलाई उपाधी जित्न मद्दत गर्दा सँगसँगै उनले आफ्नो व्यक्तिगत नाममा अर्को किर्तीमान खडा गरेका छन् । खेलको दोस्रो मिनेटमा गोल गर्दै रियल म्याड्रिडकालागि जारी सिजनको ४०औं गोल गरेका रोनाल्डोले म्याड्रिडको इतिहासमा लगातार ७ सिजनमा ४० भन्दामाथि गोल गर्ने पहिलो खेलाडी बनेका छन् । म्याड्रिडमा आठौँ सिजन बिताउदै गरेका […]

May 22, 2017

युरोपको शीर्ष पाँच लिगमा के-के भयो?

एजेन्सी – युरोपको फुटबल सिजनको अन्त्यसँगै शीर्ष पाँच लिगले आ-आफ्नो च्याम्पियन टोली पाएको छ। इटालीमा अन्तिम चरणको खेल बाहेक अन्य सबै लिगका खेलहरु समाप्त भइसकेको अवस्था छ। इङ्गल्याण्डमा चेल्सीले गत वर्ष को बिर्सनलायक प्रदर्शनलाई बिर्साउँदै लिग उपाधि जित्यो भने इटालीमा युभेन्टस र जर्मनीमा बायर्नको दबदबा कायमै रह्यो। फ्रान्समा पीएसजीको राज मोनाकोले तोड्दा रियल म्याड्रिडले अन्तिम […]

May 22, 2017

युभेन्टसलाई लगातार छैठौं लिग उपाधि

एजेन्सी – इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबारको खेलमा क्रोटोनेलाई ३-०ले पराजित गर्दै युभेन्टसले लगातार छैठौं पटक इटालियन लिगको उपाधि जितेको छ। मारियो मान्जुकिचको १२औं मिनेटको गोलले खेलमा अग्रता लिएको युभेन्टसले पहिलो हाफको अन्त्यतिर पाउलो डीबालाको फ्रिकिकको मद्दतले अग्रता दोब्बर पार्यो। खेलको अन्त्यतिर एलेक्स स्यान्ड्रोले गोल गर्दै युभेन्टसको जित सुनिश्चित पारेका थिए। यस जितसँगै युभेन्टसले दोश्रो […]

May 22, 2017

केनलाई प्रिमियर लिगको गोल्डेन बुट

एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत अन्तिम दुइ खेलमा ह्याट्रिक गर्दै टोटेनहम हट्स्परका स्टार स्ट्राइकर ह्यारी केनले गोल्डेन बुटको उपाधि हात पारेका छन्। लिग अवधिभर २९ गोल गरेका केनले सिजनको केहि समय चोटका कारण गुमाएका थिए। प्रिमियर लिगका ३८ खेलमध्ये २९ खेलमा सुरुवात गरेका केनले कुल २५३६ मिनेट खेलेका थिए। उनले यस सिजन ४ ह्याट्रिक […]

May 22, 2017

रियललाई पाँच वर्षपछि लिग उपाधि

स्पेन (एजेन्सी) – मालागालाई उसकै घरेलु मैदानमा २-०ले पराजित गरेसँगै स्पेनिस ला लिगा अन्तर्गत अन्तिम चरणको खेलपश्चात रियलले क्लब इतिहासको ३३औं लिग उपाधि हात पारेको छ। सन् २०११/१२मा पछिल्लो लिग उपाधि जितेको रियलले त्यसता विभिन्न उपाधिहरु हात पारेपनि लिग भने जित्न सकेको थिएन। यसबीचमा रियलका प्रतिद्वन्द्वी बार्सिलोना र एटलेटिको म्याड्रिड दुवैले लिग उपाधि जितेका थिए। […]

May 22, 2017

जित दर्ता गरेपनि बार्सिलोना दोश्रो स्थानमै

स्पेन (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत आइतबार रातिको खेलमा ऐबारलाई ४-२ ले पराजित गरेपनिबार्सिलोना लिग तालिकाको दोश्रो स्थनमा रहँदै सिजनको अन्त्य गर्न बाध्य भएको छ। रियलले मालागालाई २-०ले पराजित गर्दै ३ अंक हासिल गरेपछि २०१६/१७को लिगको शीर्षस्थानमा रहँदै उपाधि हात पारेको हो। खेलमा २ गोलले पछि परेको स्थितिलाई उल्टाउदै बार्सिलोनाले खेलमा जित दर्ता गर्यो। […]

Success

Thank you for your time.