May 20, 2017
एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनलमा विश्व फुटबलका दुई महारथी भिड्ने पक्का भएसंगै फुटबल समर्थकहरुमाझ कौतुहलता बढ्दो छ। फाइनलमा पुगेका २ टोलीले आफुलाई उपाधि भिडन्तसम्म ल्याउँदा उत्कृष्ट प्रदर्शन गरेका थिए। प्रतियोगिताकै उत्कृष्ट आक्रमण र डिफेन्सको खेल पक्कैपनि हेर्नलायक हुनेछ। प्रतियोगितामा सर्वाधिक ३२ गोल गरेको रियलको टोलीमा बिबिसीले परिचित क्रिस्टियानो रोनाल्डो, क्रिम बेन्जेमा र ग्यारेथ बेलको […]
May 20, 2017
ब्राजिल (एजेन्सी) – मेलबर्नमा हुने मैत्रीपुर्ण खेलकालागि छानिएका ब्राजिलियन टोलीमा नेइमार लगायतका अन्य चर्चित अनुहारहरु समेटिएका छैनन् । खेलाडीलाई विश्राम दिदै ब्राजिलका प्रशिक्षक टिटेले नेइमारलाई अर्जेन्टिना र अस्ट्रेलियासँगको मैत्रीपूर्ण खेलमा समावेश गरेका छैनन् । त्यस्तै सामान्य घाइते भएका लिभरपुलका रोबर्टो फर्मिनोलाई पनि टिटेले आराम गर्ने मौका दिएका छन् । मार्किनोस , मिरान्डा , मार्सेलो र ड्यानी […]
May 19, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघको आयोजनामा हुने ललित स्मृति यू-१८ फुटबल प्रत्तियोगिता २०७४को आज एक कार्यक्रम बीच समूह बिभाजन गरिएको छ। १६ टोलीले भाग लिने यस प्रतियोगितामा थ्री स्टारको उपस्थिति रहेने छैन। जेठ १३ गतेदेखि सुरु हुने प्रतियोगिताको फाइनल खेल जेठ २९ गते हुनेछ। रुस्लान थ्री स्टार क्लबका अध्यक्ष एवं एन्फाका कार्यवाहक अध्यक्ष रहेका […]
May 19, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघसँगको विवादका कारण लामो समयदेखि फुटबल गतिविधिबाट टाढिंदै आएको रुस्लान थ्री स्टार क्लबले ललित स्मृति यू-१८ फुटबल प्रतियोगितामा पनि सहभागिता नजनाउने भएको छ। आज एन्फा कम्प्लेक्समा एक कार्यक्रमबिच जारि गरिएको टाईसिट ड्रमा थ्री स्टारको उपस्थिति रहेको थिएन। १६ टोलीले भाग लिने यस प्रतियोगिता जेठ १३ गतेदेखि सुरु हुने […]
May 19, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – मलेसिया र नेपालको महिला राष्ट्रिय टोली बीचको मैत्रीपूर्ण खेलमा सहभागी हुन मलेसिया प्रस्थान गर्न लागेको नेपाली टोलीलाई एन्फाले शुक्रबार बिदाई गरेको छ। मलेसियाको सबाह स्टेटको कोटा किनाब्लुमा यहि जेठ ८ र १० गते आयोजना हुने खेलमा सहभागी हुन २८ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्न लागेको हो। २० खेलाडी र […]
May 19, 2017
एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत बिहिबार रातीको खेलमा स्चार फर्वार्ड ह्यारी केन एक्लैले ४ गोल गरेपछि टोटेनहम हट्सपरले साविक विजेता लेष्टर सिटीलाई ६-१ले पराजित गरेको छ। आजको खेलसँगै यस सिजन प्रिमियर लिगकै सर्वाधिक गोलकर्ताको सुचिमा शीर्षस्थानमा पुगेका केनले पहिलो हाफमा १ र दोश्रो हाफमा ३ गोल गरेका थिए। टोटेनहमको अन्य २ गोल भने सन […]
May 18, 2017
रोम (एजेन्सी) – इटालीयन महारथी युभेन्टसले बुधबार रातीको फाइनल खेलमा लाजियोलाई २-०ले पराजित गर्दै कोप्पा इटालीयाको उपाधि लगातार तेश्रो पटक जितेको छ। ड्यानी आल्भेसको १२औं मिनेटको उत्कृष्ट भली गोलसँगै अग्रता लिएको युभेन्टसले २४औं मिनेटमा अग्रता दोब्बर पारेको थियो। लियोनार्डो बोनुचीले गरेको उक्त गोल निर्णायक सावित भएपछि युभोन्टसले उपाधि जितेको हो। लिगको शीर्ष स्थानमा रहेको युभेन्टस […]
May 18, 2017
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बुधबार भएको खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई ४-१ले पराजित गर्दै बार्सिलोनासंग ३ अंकको अग्रता कायम गरेको छ। सेल्टा भिगोको घरेलु मैदानमा भएको खेलमा रियल म्याड्रिडले खेलको १०औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलले अग्रता लिएको थियो। पहिलो हाफमा १-०को अग्रता बनाएको म्याड्रिडले दोश्रो हाफमा ३ गोल थपेको थियो। दोश्रो हाफको सुरुवातमा […]
May 17, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गत यमन विरुद्धको खेलको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली हाल प्रशिक्षणमा व्यस्त छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा मुख्य प्रशिक्षक ग्योतोकु कोजीले प्रशिक्षण दिइरहेका छन्। नेपाली टोलीले जुन १३ तारिखमा यमन संग खेल्नुअघि भारतसंग जुन ६ तारिखमा मैत्रीपूर्ण खेल पनि खेल्दैछ। बुधबारको प्रशिक्षणका केहि […]
May 17, 2017
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बुधबार हुने खेलमा रियल म्याड्रिडले सेल्टा भिगोको मैदानमा आफ्नो लिगको ३७औं खेल खेल्दैछ। समान अंक बोकेको बार्सिलोनालाई लिगको शीर्षस्थानमा उछिन्ने दाउमा रहेको म्याड्रिडले यस खेल जितेमा लिगको अन्तिम खेलमा बराबरीमात्र गरेपनि लिग उपाधि जित्नेछ। गतसाता युरोपा लिगको सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएसँगै सेल्टाले आफ्ना महत्त्वपूर्ण खेलाडीहरुलाई लिग खेलमा विश्राम […]