May 4, 2017
मोनाको (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको पहिलो लेगको खेलमा युभेन्टसले घरेलु टोली ए.एस मोनाकोलाई २-०ले पराजित गरेको छ। खेलमा केहि आक्रमक देखिएको मोनाकोले आफुले पाएको मौकाहरुको सदुपयोग गर्न नसक्दा पराजय भोग्नुपरेको हो। उता युभेन्टसले भने मोनाकोको घरेलु मैदानमा सम्हालिएर खेलेको थियो। खेलको २९औं मिनेटमा गोन्जालो हिगुएनले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए। […]
May 3, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका स्टार फरवार्ड नवयुग श्रेष्ठ गत महिना खेलिएको फिलिपिन्स विरुद्धको एएफसी एसियन कप छनोट चरण अन्तर्गतको टोलीमा अटाएका थिएनन्। त्यसबेला चोटका कारण टोलीमा नपरेपछि उनले त्यसयता विश्राम लिंदै आइरहेका छन्। फिलिपिन्स विरुद्धको खेलपछि नेपालमै आयोजित घरेलु प्रतियोगितामा पनि नवयुग आर्मीको टोलीमा थिएनन्। नवयुगकै गृहनगर इलाममा आयोजित माइभ्याली गोल्डकपमा आर्मी […]
May 3, 2017
एजेन्सी – फ्रान्सेली युवा खेलाडी किलिएन बाप्पे छोटो समयमै युरोपकै आशालाग्दा युवा खेलाडीका रुपमा उदाएका छन्। १८ वर्षको उमेरमै फ्रान्सको राष्ट्रिय टोलीमा स्थान पाएका बाप्पे हाल ए.एस. मोनाको संग आवद्ध छन्। च्याम्पियन्स लिगको सेमिफाइनल चरणमा पुगेको मोनाकोका लागि बाप्पेले जारि सिजनमा १८ गोल गरिसकेका छन्। लिगमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको मोनाकोका लागि बाप्पेको प्रदर्शन निकै […]
May 3, 2017
फ्रान्स (एजेन्सी)- आज हुने युरोपियन च्याम्पियन्स लिग अन्तर्गतको सेमिफाइनल चरणको पहिलो लेगमा फ्रेन्च क्लब मोनाकोले युभेन्टसको सामना गर्दै छ। नेपाली समयानुसार खेल मध्यरातको १२:३० बजे सुरु हुनेछ। प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्नको लागि मोनाकोले बोरुसिया डर्टमुण्डलाई पराजित गरेको थियो भने युभेन्टसले ठुलो अन्तरले बार्सिलोनालाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो। आज हुने खेलमा घरेलु टोलि मोनाकोका बोस्चिलिया, […]
May 3, 2017
म्याड्रिड (एजेन्सी) – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा लगातार ह्याट्रिक गरेपछि रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई ३-०ले पराजित गरेको छ। युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको खेलमा एट्लेटिको सुरुवातदेखि दवावमा रहेको थियो।खेलको १०औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले हेडर मार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १-०ले पछि […]
May 2, 2017
चितवन (हाम्रो खेलकुद) – साविक विजेता नारायणगढ फुटबल क्लब (एनएफसी)ले चितवन जिल्ला लिग फुटबलको उपाधि जितेको छ । नारायणगढको क्याम्पाचौरमा सोमबार भएको फाइनलमा एभरेष्ट क्लबलाई टाइब्रेकरमा ४–२ मा हराउँदै एनएफसीले उपाधि रक्षा गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरबाट निकालिएको थियो । पेनाल्टीमा एनएफसीका यदु सिलवाल, पुकार आले, विमल तामाङ […]
May 2, 2017
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको पहिलो लेगको खेलमा स्पेनीस टोली रियल म्याड्रिड र एटलेटिको म्याड्रिड भिड्दै छन्। एटलेटिकोका लागि यानिक करास्कोले चोट बोकेका कारण खेलमा उपस्थित हुने छैनन्, उनको ठाउँमा निकोलस गाइतान खेल्नेछन्। फर्नान्डो टोरेस र केभिन गमेरियो मध्ये एक जनाले एन्टोइन ग्रिज्मनसंग आक्रमणमा सहयोग गर्नेछन्। गोलरक्षकको भुमिकामा जान ओब्लाक रहनेछन् भने […]
May 2, 2017
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको पहिलो लेगको खेलमा स्पेनीस टोली रियल म्याड्रिड र एटलेटिको म्याड्रिड भिड्दै छन्। रियल म्याड्रिडको लागि चोटका कारण यस खेलमा ग्यारेथ बेल र पेपे अनुपस्थित रहनेछन्। बेलको स्थानमा फर्ममा रहेका इस्कोले सुरुवात गर्ने सम्भावना रहेको छ। हामेस रोड्रीग्वेज र अल्भारो मोराटा पनि बेन्चबाट आएर खेलमा प्रभाव पार्ने धुनमा […]
May 2, 2017
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको पहिलो लेगको खेलमा स्पेनीस टोली रियल म्याड्रिड र एटलेटिको म्याड्रिड भिड्दै छन्। एकै सहरका यी दुइ टोली बिचको आज हुने खेल रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउमा हुँदैछ। रियल म्याड्रिडले क्वार्टरफाइनलमा बायर्नलाई पराजित गरेको थियो भने एटलेटिकोले लेस्टरलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। रियल म्याड्रिडको लागि चोटका […]
May 1, 2017
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको भ्यालेन्सिया विरुद्धको खेलमा टोलीको योजना नबुझेर गल्ती गरेपछि रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदान मिडफिल्डर क्यासेमिरोसंग निराश भएका छन्। स्पेनी मिडियाहरुको रिपोर्ट अनुसार भ्यालेन्सिया विरुद्धको खेलको अन्तिम समयमा रोनाल्डोले पहेंलो कार्ड पाउन जानाजान फ्रिकिक प्रहार गर्न ढिलाई गरिरहेका थिए। रोनाल्डोले अब पहेंलो […]