default_image

फुटबल

March 13, 2023

‘४० वर्षमा यस्तो अपमान भोगेको थिएन’- एन्फा उपाध्यक्ष शाही

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) एक पछि अर्को विवादमा फस्दै जान थालेको छ । आन्तरिक विवादका कारण एकमत हुन नसकेको एन्फामा पछिल्लो पटक उपाध्यक्ष विराटजंग शाहीले अध्यक्ष पंकजविक्रम नेम्बाङबाट अपमान भएको बताएका छन् । अध्यक्ष नेम्बाङ, महासचिव किरण राई र आफू बिहीबार रुवान्डाको किगालीमा हुने फिफा कंग्रेसमा भाग लिन जाने तयारी अनुसार […]

March 13, 2023

नेपाल, लाओस र भुटान सम्मिलित थ्री नेसन्स कप चैत दोस्रो साता

काठमाडौं (हाम्रो खेलकुद) – फिफा क्यालेन्डरमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालसहित लाओस र भुटानसम्मिलित प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल आयोजना गर्ने भएको छ । एन्फाले सोमबार पत्रकार सम्मेलन गर्दै थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम हुने जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने थ्री नेसन्स कपमा नेपालसहित भुटान र लाओसको […]

March 13, 2023

जीतपुरसिमरा गोल्डकप चैत ९ मा सुरु हुने

सुनिल गाउँले, सिमरा जगदम्बा स्टिलको मुख्य प्रायोजनमा जीतपुरसिमरा गोल्डकपको १३ औं संस्करण अर्को महिना आयोजना हुने भएको छ । सिमरा रंगशालामा चैत ९ गतेदेखि फ्लड लाइटमा सञ्चालन हुने सोमबार आयोजक नवजनजागृती युवा क्लबले सिमरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा ए डिभिजनका ५ क्लब र मोफसलका ५ गरित १० टोलीको सहभागिता रहने बताइएको छ […]

March 13, 2023

आदित्यको गोलमा थ्री स्टारको जित

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर आदित्य शाक्यले अन्तिम समयमा गोल गर्दा थ्री स्टार क्लबलले सहिद स्मारक ए डिभिजन लिगमा जित हासिल गरेको छ । दशरथ रंगशालामा थ्री स्टारले सातदोबाटो युवा क्लबमाथि १-० को जित दर्ता गर्यो । खेलको ८८ औं मिनेटमा प्लेयर अफ द म्याच आदित्य शाक्यले गोल गरे । उनले अनिल महर्जनले प्रहार गरेको […]

March 13, 2023

खुमलटारले शेर्पालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – एफसी खुमलटारले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो जित दर्ता गर्ने क्रममा हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । खुमलटारले शेर्पालाई २–१ ले पराजित गरेको हो । खुमलटारको जितमा मनिष थापा र स्टेफन विनोङ समिरले गोल गरे । शेर्पाका कप्तान विश्वास श्रेष्ठले एक गोल फर्काए । ललितपुरको च्यासलस्थित च्यासल रंगशालामा सोमबार […]

March 13, 2023

रंगशाला दुर्घटनाको स्मृतिमा मौनधारण

काठमाडौं (हाम्रो खेलकुद) – हावाहुरीका कारण दशरथ रंगशालामा ३५ वर्षअघि भएको मानविय क्षतिमा ज्यान गुमाउने व्यक्तिहरुको स्मृतिमा एन्फाले सोमबारको खेलअघि मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार सातदोबाटो युथ क्लब र थ्रीस्टारकोे खेलअघि १ मिनेट मौन धारण गरिएको थियो । त्यसअघि च्यासल रंगशालामा सम्पन्न खुमलटार र हिमालयन शेर्पाको […]

March 13, 2023

इन्डोनेसियामा रोहितको टोलीलाई सफलता

एजेन्सी – नेपाली राष्ट्रिय टोलीका रोहित चन्द सम्मलित टोली प्रेसिक केडिराले इन्डोनेसियाको लिगा १ मा आइतबार विजय हासिल गरेको छ । प्रेसिकले घरेलु मैदानमा अंक तालिकाको तेस्रो स्थानमा रहेको रोहितको पूर्व क्लब पर्सिजा जाकार्तालाई २–० ले हराएको थियो । यसै सिजन प्रेसिकमा आबद्ध भएका रोहितले पूर्व क्लबविरुद्ध पूरा समय मैदानमा बिताएका थिए । टोलीलाई जित […]

March 13, 2023

किरण आइ लिगको उत्कृष्ट गोलकिपर चुनिए

एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ हिरो आइ लिग २०२२/२३ को उत्कृष्ट गोलकिपर चुनिएका छन् । आइ लिगको समापनमा आइतबार राउन्ड ग्लास पन्जाबका किरणलाई उत्कृष्ट गोलकिपर घोषित गरिएको थियो । सोही क्लबबाट खेल्दै किरण दुई वर्षअघि पनि आइ लिगमा उत्कृष्ट गोलकिपर चुनिएका थिए । सन् २०१८ मा माल्दिभ्सबाट टिसी स्पोर्टसलाई […]

March 13, 2023

राफिन्हाको गोलमा बार्सिलोनाको जित

एजेन्सी – ब्राजिली फरवार्ड राफिन्हाको गोलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा जित हात पारेको छ।बार्सिलोनाले घरेलु टोली एथलेटिको बिल्वाओमाथि १–० को झिनो जित निकालेको हो । सान मेमेस बिल्वाओमा आइतबार राति भएको खेलको पहिलो हाफमै राफिन्हाले गरेको गोल नै बार्सिलोनाको जितमा पर्याप्त बनेको हो । उनले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा […]

March 12, 2023

म्यानचेस्टर बराबरीमा रोकियो

एजेन्सी – शीर्ष दौडमा रहेको म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको साउथह्याम्टनसँग बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा साउथह्याम्टनसँग गोलरहित बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो । ओल्ड ट्राफोर्डमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा नै घरेलु टोली १० खेलाडीमा समेटिन पुगेको थियो । ३४औं […]

Success

Thank you for your time.