default_image

फुटबल

March 15, 2023

इन्टर मिलान १२ वर्षपछि क्वाटरफाइनलमा

एजेन्सी – इटालियन क्लब इन्टर मिलान सन् २०११ पछि युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । १२ वर्षपछि क्वाटरफाइनल प्रवेश गर्ने क्रममा इन्टर मिलानले प्रि–क्वाटरफाइनलमा पोर्चुगिज क्लब एफसी पोर्टाेलाई दोस्रो लेगमा गोलरहित बराबरी तथा समग्रमा १–० को जित निकाल्न सफल भयो । सान सिरोमा भएको पहिलो लेगमा निकालेको १–० को जित नै इन्टरलाई अन्तिम […]

March 15, 2023

हालान्डको कीर्तिमानी ह्याट्रिकसँगै सिटी क्वाटरफाइनलमा

एजेन्सी – नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डको कीर्तिमानी ह्याट्रिकसँगै इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइप्जिगमाथि ७–० को भारी अन्तरले तथा समग्रमा ८–१ को फराकिलो जितसँगै सिटीले अन्तिम आठमा स्थान पक्का गरेको हो । पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएपनि सिटीले दोस्रो […]

March 14, 2023

साविक विजेता मच्छिन्द्रको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मच्छिन्द्र क्लबले पहिलो जित दर्ता गरेको छ । दशरथ रंगशालामा नेपाल पुलिस क्लबलाई २-१ ले हराउँदै मच्छिन्द्रले सिजनको पहिलो खेल जितेको हो । सुरुवाती दुवै खेलमा पराजित मच्छिन्द्रले तेस्रो खेलमा पहिलो अंक जोडेको थियो । चौथो खेलमा पहिलो जित दर्ता गर्दा नाइजेरियन फरवार्ड अ‍ोलावाले […]

March 14, 2023

कप्तान प्रकाश चम्कँदा फ्रेन्ड्सको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान प्रकाश बुढाथोकीले एक गोलसँगै एक असिस्ट प्रदान गरेपछि फ्रेन्ड्स क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ । जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गर्दै फ्रेन्ड्सले चौथो राउन्डमा जित दर्ता गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा फ्रेन्ड्सको जितमा रफिक एमिनु र कप्तान प्रकाश बुढाथोकीले […]

March 14, 2023

मनिषले पेनाल्टी चुकाउँदा संकटा र चर्च ब्वाइज बराबर

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत संकटा क्लब र चर्च ब्वाइज युनाइटेड क्लबले बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा मनिष डाँगीले इन्ज्युरी समयमा प्रहार गरेको पेनाल्टी गोलरक्षक एभ्स प्रिसोले जोगाउँदा खेल गोलरहित बराबरीमा सकिएको हो । १६ औं मिनेटमा चर्च ब्वाइजका प्रशान्त लक्षमले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार […]

March 14, 2023

स्तरीय खेलाडीमा अनुभव थप्ने इटालियन प्रशिक्षक भिन्सेन्जोको लक्ष्य

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसे नियुक्त भएका छन् । दुई साताअघि नेपाल आएपनि अनेसेलाई जारी शहिद स्मारक ए डिभिजन लिगका केहि खेल हेरेपछि मात्र सार्वजनिक गरिएको हो । एन्फाले यसै साता मात्र अनेसेले एक वर्षको लागि सम्झौता गरेको पुष्टि गरेको छ । इन्डियन सुपर लिग क्लब […]

March 14, 2023

अन्जनले चर्च ब्वाइजबाट डेब्यु गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टले सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबबाट खेल्ने भएका छन् । लिगको शीर्षस्थानमा रहेको चर्च ब्वाइजले मंगलबार संकटा क्लबको सामना गर्दैछ । एन्फा कम्प्लेक्समा दिउँसो २:३० बजे हुने खेलमा अन्जनले चर्च ब्वाइजबाट आधिकारिक डेब्यु गर्नेछन् । यसअघि भारतको आइ लिगमा केन्क्रे […]

March 14, 2023

नेपाली यू२० टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू–२० महिला एसियन कप छनोट खेलेर नेपाली यू२० टोली मंगलबार बिहान स्वदेश आइपुगेको छ । नेपाली टोली प्यालेस्टाइनबाट जोर्डन हुँदै मंगलबार बिहान २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । प्यालेस्टाइनमा भएको छनोटमा नेपाल दुई खेल जित्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ । नेपालले पहिलो खेलमा आयोजक प्यालेस्टाइनलाई […]

March 14, 2023

अग्रता जोगाउन नसक्दा मिलान रोकियो

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा एसी मिलान इटालियन सिरी ‘ए’ मा बराबरीमा रोकिएको छ । मिलानले घरेलु मैदानमा सालेरनिटानासँग १–१ गोलको बराबरी खेलेको हो । मिलानोमा सोमबार राति भएको खेलमा घरेलु टोली मिलानका ओलिभर जिरुडले गोल गर्दा सालेरनिटानाका बोउलाए डियाले गोल फर्काए । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा मिलानले पहिलो हाफको तप गरिएको पहिलो मिनेटमा […]

March 14, 2023

मोराटाको गोलमा एट्लेटिको विजयी

एजेन्सी – इन्ज्युरी समयमा फरवार्ड अल्भारो मोराटाले गोल गरेपछि एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा संघर्षपूर्ण जित निकालेको छ । एट्लेटिकोले घरेलु टोली जिरोनालाई १–० ले पराजित गरेको हो । बराबरीतफए धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मोराटाले गोल गर्दै एट्लेटिकोलाई महत्वपूर्ण ३ अंक दिलाए । स्टेडियो म्युन्सिपल मोन्टीलिभी जिरोनामा प्रतिस्पर्धात्मक बनेको खेलमा घरेलु […]

Success

Thank you for your time.