default_image

फुटबल

March 3, 2023

मेसुकेको गोलमा खुमलटारको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – क्यामरुनी फरवार्ड मेसुके ओलोमोउको गोलमा नव प्रवेशी एफसी खुमलटारले सहिद स्मारक ‘ए’ डिभिजन लिगको डेब्यु खेलमै जित निकालेको छ । खुमलटारले आफ्नो शीर्ष डिभिजनको पहिलो खेलमा नै फ्रेन्ड्स क्लबलाई १–० ले पराजित गर्दै शीर्ष डिभिजनमा डेब्यु खेलमै जित निकाल्दै सुखद् सुरुवात गरेको हो । खुमलटारको जितमा खेलको अन्तिमतिर मेसुकेले गरेको गोल […]

March 3, 2023

ए डिभिजन लिग आज सुरु हुँदै- कसले के भने ?

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिमा आन्तरिक विवाद बढिरहँदा सहिद स्मारक ए डिभिजन लिग शुक्रबार सुरु हुँदैछ । दशरथ रंगशालासहित ३ मैदानमा हुने देशको शीर्ष डिभिजनको लिग यसपटक डबल राउन्ड रोविनका आधारमा हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्ससहित यसपटक च्यासल फुटबल मैदानमा पनि लिग हुने छ। लिगको प्रत्यक्ष प्रसारण स्पेस फोर केबाट हुने […]

March 3, 2023

बार्सिलोनाले रियल म्याड्रिडलाई हरायो

एजेन्सी – स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा क्याटलान क्लब बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गरेको छ । एडर मिलिसाओको आत्मघाती गोलमा ‘एल क्लासिको’ भिडन्तमा बार्सिलोनाले रियलमाथि १–० को जित दर्ता गरेको हो । पहिलो हाफमा मिलिसाओले गरेको गोल नै निर्णायक बन्यो । सान्टियागो बर्नबेउमा बिहीबार राति भएको खेलको २६औं मिनेटमा मिलिसाओले आत्मघाती गोल गर्न […]

March 2, 2023

सातदोबाटोलाई रोयल ब्लुको मुख्य प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिग सुरु हुनु अघिल्लो दिन सातदोबाटो युथ क्लबले मुख्य प्रायोजकसँग सम्झौता गरेको छ । सातदोबाटोले बिहीबार रोयल ब्लुको उत्पादक कम्पनी सागर डिस्टिलरीसँग सम्झौता गरेको हो । क्लबका अध्यक्ष कपिल राना मगर र सागर डिस्टिलरी हेड अफ ब्राण्ड रितिक शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता एक वर्षको […]

March 2, 2023

म्यानचेस्टर एफए कपको क्वाटरफाइनलमा

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी वेस्ट ह्याम युनाइटेडमाथि पुनरागमन जित निकाल्दै म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्ट्याएर युनाइटेडले वेस्ट ह्याम युनाइटेडमाथि ३–१ को पूनरागमन जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भएको हो । ओल्ड ट्राफोर्डमा युनाइटेडको पुनरागमन जितमा एलेहान्द्रो गर्नाचो र फ्रेडले गोल गर्दा […]

March 2, 2023

सलाह र भान डाइकको गोलमा लिभरपुल विजयी

एजेन्सी – फरवार्ड मोहम्मद सलाह र डिफेन्डर भर्जिल भान डाइकको गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सहज जित दर्ता गरेको छ । घरेलु मैदानमा लिभरपुलले वल्भ्समाथि २–० को सहज जित हात पारेको हो । दुवै गोल दोस्रो हाफमा ५ मिनेटको अन्तरमा भएको थियो । एनफिल्डमा बुधबार राति भएको खेलमा घरेलु टोल लिभरपुलले पाहुना टोलीमाथि बल पोसेसन […]

March 2, 2023

शीर्षस्थानकाे आर्सनलको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लन्डन क्लब आर्सनलले सानदार जित दर्ता गरेको छ। आर्सनलले घरेलु मैदानमा एभर्टनमाथि ४–० को फराकिलो जित निकाल्दै आफ्नो शीर्षतालाई थप पकड बनाएको हो । आर्सनलको फराकिलो जितमा गाब्रिएल मार्टिनेलीले दुई तथा बुकायो साका र मार्टिन ओडेगार्डले समान एक गोल गरे । इमिरेट्स स्टेडियम लन्डनमा बुधबार राति भएको एक […]

March 1, 2023

एन्फामा ३ सहायक महासचिव मनोनित, बैठक विवादमा

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को विवादित बनेको बुधबारको केन्द्रिय कार्यसमिति बैठकले ३ सहायक महासचिव र एक सहायक कोषाध्यक्ष मनोनित गरेको छ । ३ उपाध्यक्षसहित केन्द्रिय सदस्यहरुले वहिष्कार गरेको बैठकबाट अरुणमान जोशी, वसन्तराज अर्याल र बद्री भट्टराईलाई सहायक महासचिव तथा पूर्णमान चित्रकारलाई सहायक कोषाध्यक्ष मनोनित गरेको हो । जोशी र आर्याल यसअघिको […]

March 1, 2023

मछिन्द्रका देवेन्द्र केपी ओली कपका सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्र एफसीका रक्षक देवेन्द्र तामाङ केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनी सम्मलित टोलीले बुधबार दशरथ रंगशालामा भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई टाइब्रेकरमा ५–३ ले हराउँदै उपाधि जितेको थियो । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा मछिन्द्रले बाजी मारेको थियो । देवेन्द्रले उपाधिसहित १ लाख रुपैयाँ […]

March 1, 2023

एपिएफ महिला राष्ट्रिय लिगको विजेता घोषित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल एपिएफ फुटबल क्लबलाई राष्ट्रिय महिला लिग २०७८ को विजेता घोषित गरेको छ । एन्फा केन्द्रिय कार्यसमितिको बुधबार बसेको चौथो बैठकले लिगको शीर्षस्थानमा रहेको एपिएफलाई विजेता घोषणा गर्ने निर्णय गरेको हो । दुई चरणमा गर्ने भनिएको लिगको पहिलो चरण चितवनमा सम्पन्न भएको थियो । अर्को […]

Success

Thank you for your time.