default_image

फुटबल

March 1, 2023

मछिन्द्रलाई केपी ओली कप फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्र एफसीले केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । दशरथ रंगशालामा बुधबार सातदोबाटो युथ क्लबलाई टाइब्रेकरमा ५–३ ले हराउँदै मछिन्द्रले सहिद स्मारक ए डिभिजन लिग सुरु हुनु दुई दिन अघि उपाधि जितेको छ । लगातार दोस्रो दिन दुई फाइनल खेलेको मछिन्द्रले दोस्रो फाइनलमा भने सफलता हासिल गरेको छ । झापामा […]

March 1, 2023

एनेसे राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– इटालियन भिन्सेन्जो अल्बर्टो एनेसे नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबार बसेको कार्यसमितिको बैठकले एनेसेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । सफल तर विवादित प्रशिक्षक कुवेती अब्दुल्लाह अल्मुताइरीको राजीनामा स्वीकृत भएयता राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक पद रिक्त थियो । यद्दपी भदौ र […]

March 1, 2023

ईसेवा ‘ए’ डिभिजन लिगको टिकेटिङ पार्टनर

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिगको मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङको जिम्मा पाएको एमडीएसी स्पोर्ट्सले टिकेटिङ पार्टनरको रुपमा इसेवासँग सम्झौता गरेको छ । एमडीएसी स्पोर्ट्सका कार्यकारी अधिकृत अर्जुन घिमिरेले टिकटको लागि ईसेवासँग सम्झौता भएको जनाएका छन् । फागुन१९ फागुनदेखि शुरु हुने यसवर्षको सहिद स्मारक ‘ए’ डिभिजन लिगको टिकट ईसेवा एप डाउनलोड गरि वा […]

March 1, 2023

राइनास कपकाे उपाधि फ्रेण्डसिपले जित्याे

लमजुङ (हाम्रो खेलकुद) – रोयल फ्रेण्डसिप युवा क्लव लमजुङले दोस्रो राइनास कप खुल्ला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पुर्वी लमजुङको राइनास नगरपालिका वडा नम्वर ६ धमिलिकुवास्थित गौलीटार क्षेत्रीय खेल मैदानमा भएको फाइनलमा कालिका युवा क्लव भण्डारथोक गोरखालाई २–० ले पराजित गर्दै फ्रेण्डसिपले उपाधि जित्न सफल भएको हो । उपाधिसँगै रोयल फ्रेण्डसिपले २ लाख रुपैयाँसहित […]

March 1, 2023

भद्रपुर झापा गोल्डकपमा सुजल सर्वोत्कृष्ट

हिमाल खरेल, भद्रपुरमछिन्द्र एफसीका कप्तान सुजल श्रेष्ठले प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । सुजलको टोली मछिन्द्र मेची रंगशालामा मंगलबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । सुजल सर्वोत्कृष्टका साथै चर्च ब्वाइजका आशिष चौधरीका साथ प्रतियोगिताको उच्च गोलकर्ता समेत रहे । आर्मीलाई उपाधि दिलाउने क्रममा फाइनलमा उच्च […]

March 1, 2023

चेल्सीका सिल्भा ६ साता मैदान बाहिर

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका ब्राजिली भेट्रान डिफेन्डर थियागो सिल्भा कम्तीमा ६ साता मैदान बाहिर रहने भएका छन् । प्रिमियर लिग अन्तर्गत टोटनहम हटस्परसँग २–० ले पराजित भएको खेलमा ३८ वर्षीय सिल्भाले घुँडामा चोट बोक्न पुगेका थिए । घुँडामा चोट बोक्न पुगेपछि सिल्भा १९औं मिनेटमा नै मैदानबाट बाहिरिएका थिए । उनलाई वेस्ले फोफानाले […]

March 1, 2023

पिएसजीका डिफेन्डरलाई बलात्कार आरोप

एजेन्सी – मोरक्को तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का डिफेन्डर अचरफ हाकिमीलाई बलात्कारको आरोप लागेको छ । हाकिमीलाई लागेको बलात्कार आरोपबारे प्रारम्भिक अनुसन्धान सुरु भएको छ । २४ वर्षीया महिलाले पिएसजीका सेन्टर ब्याकले २५ फेब्रुअरीमा फ्रान्सको राजधानीस्थित घरमा आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । ती महिलाले आइतबारै प्रहरी चौकीमा घटनाबारे जानकारी गराएपनि […]

March 1, 2023

युभेन्ट्सको रोमाञ्चक पूनरागमन जित

एजेन्सी – युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा रोमाञ्चक पूनरागमन जित दर्ता गरेको छ । युभेन्ट्सले घरेलु मैदानमा खेलमा टोरिनोसँग दुईपटक पछि परेको स्थिति उल्ट्याएर ४–२ को रोमाञ्चक पूनरागमन जित निकाल्न सफल भएको हो । युभेन्ट्सको पूनरागमन जितमा जुआन कोर्डाडो, डानिलो, ग्लेइसन ब्रेमेर र एड्रिएन राविओटले गोल गरे । टोरिनोका यान कारामोह र एन्टोनियो सानाव्रियाले गोल […]

March 1, 2023

म्यानचेस्टर एफए कपको क्वाटरफाइनलमा

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वारटफाइनलमा च्याम्पियनसिप क्लब ब्रिस्टल सिटीलाई ३–० ले पराजित गर्दै सिटीले अन्तिम आठमा स्थान पक्का गरेको हो । सिटीको जितमा फिल फोडेनले दुई तथा केभिन डि ब्रुएनाले एक गोल थपे । एस्टन गेट ब्रिस्टलमा मंगलबार राति भएको एकपक्षीय खेलमा सिटीले खेलको सुरुवातदेखि […]

February 28, 2023

च्यासल रंगशालाको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललितपुरको च्यासलमा रहेको च्यासल टेक्निकल सेन्टर (रंगशाला)को उद्घाटन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार च्यासल टेक्निकल सेन्टरको औपचारिक उद्घाटन गरेका हुन् । यससँगै यस च्यासल मैदानमा यो सिजनको सहिद स्मारक लिगका खेलहरु सञ्चालन हुनेछन् । यस मैदानमा ए डिभिजनको नव […]

Success

Thank you for your time.