default_image

फुटबल

ANil Gurung

November 7, 2016

नेपाल बिरुद्ध ब्रुनाइ – खेलको जानकारी

पहिलो खेलमा टिमोरसङ बराबरी खेलेपछी नेपालले सेमिफाइनल पुग्न ४ गोल को भिन्नता जोगाउनु पर्छ । खेलको बारे विस्तृत जानकारी तल पाउन सक्नु हुनेछ । मिती : नोवेम्बर ८  , २०१६ , मंगलबार नेपाली समय : बेलुकी ५:१५ मैदान : सरवाक स्टेडियम , कुचिङ , मलेशिया लाईभ कसरी हेर्ने ? खेलको लाईभ अनलाईन हेर्न सकिन्छ । हाम्रो […]

November 7, 2016

हेड टु हेड : नेपाल विरुद्ध ब्रुनाई

हाम्रो खेलकुद – एएफसी सोलिडारिटी कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा मंगलबार नेपाल र ब्रुनाई भिड्दैछन्। भोलि हुने खेल नेपाल र ब्रुनाई बिचको दोश्रो खेल हुनेछ। यसअघी नेपाल र ब्रुनाईले एएफसी च्यालेन्ज कप २००६ अन्तर्गत समूह चरणमा एक खेल खेलेका थिए। उक्त खेलमा ब्रुनाईले २-१को जित हात परेको थियो। नेपालका लागि टाशी छिरिङले एकमात्र गोल […]

Nepal Football

November 7, 2016

ब्रुनाईविरुद्ध नेपालले कोको फरवार्ड खेलाउनु पर्ला?

कुचिङ (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप अन्तर्गत नेपालले ब्रुनाईविरुद्ध समूह चरणको अन्तिम खेल खेल्दैछ। पहिलो खेलमा फितलो आक्रमणका कारण गोलरहित बराबरीमा अड्किएको नेपालको लागि समूह विजेता बन्न यो खेल जित्नै पर्ने समीकरण रहेको छ। पहिलो खेलमा नवयुग श्रेष्ठ र बिमल घर्ति मगरले सुरुवाती एघारमा आक्रमण सम्हालेका थिए भने सुजल श्रेष्ठ र अन्जन बिष्ट विङ्गसमा […]

Lionel Messi Luis Suarez Barcelona

November 7, 2016

मेस्सि र स्वारेजको गोलमा बार्सिलोनको साँघुरो जित

लुइस स्वारेजको दोस्रो हाल्फको निर्णायक गोलले बार्सिलोनाले सेभिल्ला बिरुद्ध जित्दै ३ अंक बटुल्न सफल भयो । बार्सिलोना मड्रीड भन्दा २ अंक कम हुँदै तालिकाको दोस्रो स्थानमा छ । यो सिजन निकै नै प्रभावकारी देखिएको सेभिल्लाले पहिलो हाल्फमा अग्रता लिन सफल भयो । मसिन पेरेजले गोल गर्दै सेभिल्लालाई १५ मिनेटमा अग्रता दिलाए । पहिलो हाल्फमा संयोगले […]

liverpool

November 6, 2016

लिभरपुल प्रिमियर लिगको शीर्षस्थानमा , युनाइटेडलाई राहत

लन्डन (एजेन्सी)– लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । आइतबार वार्टफोर्डलाई ६–१ ले हराउँदै लिभरपुल अंकतालिकाको शीर्षस्थानमा पुगेको हो । ११ खेलमा लिभरपुलको २६ अंक पुगेको छ । लगातार खराब प्रदर्शन गर्दै आएको म्यानचेस्टर युनाइटेडले आइतबार स्वान्सीमाथि ३–१ को जित निकाल्दै दबाब कम गरेको छ । अर्को खेलमा हल सिटीले साउथ ह्याम्टनलाई २–१ को […]

November 6, 2016

आर्मी सेमिफाइनलमा, फाइनल प्रवेशका लागि मध्यमाञ्चलसँग भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – आयोजक नेपाल आर्मी क्लब प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबलको सेमिफाइनल पुगेको छ । आर्मीले लगनखेलस्थित घरेलु मैदानमा भारत सिक्किमको टोलीलाई ४–० ले हरायो । आइतबार आर्मीको जितमा दीपा अधिकारी, दीपा राई, शर्मिला थापा मगर र इन्दिरा राईले गोल गरे । दीपा अधिकारीले ३०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएको खेलमा दीपा राईले […]

Gareth Bale

November 6, 2016

सहज जितका साथ मड्रिड शीर्षस्थानमा यथावत

रियल मड्रीडले लेगानेस बिरुद्ध ३-० को सहज जित निकाल्दै शिर्षस्थानमा ५ अंकको अग्रता लिएको छ ।  ला लिगाको खेलमा ज्ञारेथ बेलको दुइ गोलको मद्धतले मड्रीडले ३-० को जित दर्ता गरेको हो । अघिल्लो हपता मड्रीडसँगको सम्झौता बढाएका बेलले लेगानेससङ पहिलो हाल्फमा दुइ गोल गर्दै मड्रीडको जित सहज बनाएका थिए । खेलको ३८ औ मिनेटमा गोल […]

gareth-bale-ronaldo-madrid

November 6, 2016

लेगानेस बिरुद्ध क्लिन सिट खोज्दै मड्रीड

च्याम्पियन्स लिगमा २-० को अग्रता गुमाउदै लेगिया वार्सवसङ ३-३ को बराबरी खेलेको मड्रीडको मुख्य चासो डिफेन्समा हुनेछ । मड्रीडको २७ खेलमा हार बिनाको प्रदर्शन र ला लिगामा २ अंकको अग्रता बावजुद जिदानको ध्यान डिफेन्समा रहनेछ । पछील्लो १० खेलमा क्लिन सिट जम्मा गर्न नसक्दा १६ स्थामा रहेको लेगानेस बिरुद्ध क्लिन सिट बटुल्दै जिदान एल क्लासिको […]

November 6, 2016

नेपाली टोलीको आजको प्रशिक्षण [फोटो फिचर]

कुचिङ (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप अन्तर्गत टिमोर संग गोलरहित बराबरी खेलेको नेपाली टोलीले आज विहान प्रशिक्षण गरेको छ। हिजो खेलेको खेलाडीहरुले हल्का प्रशिक्षण गरेका थिए भने बाँकी खेलाडीहरुले पूर्ण प्रशिक्षणमा भाग लिएका थिए। हेर्नुहोस फोटो फिचर:  

chelsea eden hazard

November 6, 2016

चेल्सिको सहज जित , हजार्डले लय समाते

इङ्लिस्ग प्रीमियर लिगमा एभेर्टोन बिरुद्ध ५-० को सहज जित दर्ता गर्दा चेल्सिकोलागी इडेन हजार्डले २ गोल गरेका छन । हजार्डले पहिलो हालमा गोल गर्दै चेल्सिलाई अग्रता दिलाएपछी मार्कोस अलोन्सोले अग्रता दोब्बर गरेका थिए । पहिलो हाल्फमा गोल गर्दै कोस्टले चेल्सिलाई ३-० को अग्रता दिलाए । त्यस्तै अर्को हाल्फमा हजार्ड र पेड्रोले गोल गरेपछी चेल्सिले सहज […]

Success

Thank you for your time.