November 10, 2016
हाम्रो खेलकुद – नेपाल फुटबल राष्ट्रिय टोलीले आज मलेसियामा पूर्ण प्रशिक्षण सुरु गरेको छ। समूहको प्रथम स्थानमा रहेर सेमिफाइनल पुगेको नेपालले शनिबार लाओसको सामना गर्दैछ। हेर्नुहोस आजको प्रशिक्षणको फोटोहरु:
November 10, 2016
कुचिङ (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप अन्तर्गत लाओससंग सेमिफाइनल खेल खेल्नु अगाडी नेपाली टोलि उपाधिको लागि फाइनल पुग्नेमा आफु विश्वस्त रहेको प्रशिक्षक ग्योतोकु कोजिले बताएका छन्। आज मलेसियामा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक कोजिले नेपाल फाइनल पुग्न तयार रहेको अभिव्यक्ति दिएका हुन्। “लाओस राम्रो टोलि हो, हामीले केहि महिनाअघी मात्र लाओस संग मैत्रीपूर्ण खेलमा […]
November 9, 2016
काठमाडौं (हाम्रो खेलकुद) विभागिय टोली एपिएफले प्रधान सेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि रक्षा गरेको छ । सावित्रा भण्डारीले २ र अनिता बस्नेतले १ गोल गरेपछि मञ्माञ्चललाई ३–१ ले हराउँदै एपिएफले चौथो संस्करणको उपाधि जितेको हो । सेमिफाइनलमा आर्मीलाई टाइब्रेकरमा ३–१ ले हराउँदै अघि बढेको मध्यमाञ्चलले उपाधि उचाल्न भने सकेन । मध्यमाञ्चल पहिलो पल्ट प्रधानसेनापति कपको […]
November 9, 2016
ब्रुनाइ माथी सानदार जित हासिल गर्दै सेमिफाइनलमा समुह बिजेताको रुपमा स्थान पक्का गरेको नेपालले अन्तिम ४ को खेलमा लाओसको सामना गर्ने छ । खेल हुने मिती : १२ नोवेम्बर २०१६ खेल हुने समय : दिउसो २:१५ बजे (नेपाली समय अनुसार) मैदान : सरवाक स्टेडियम , कुचिङ , मलेशिया लाईभ कसरी हेर्ने ? खेलको लाईभ अनलाईन […]
November 9, 2016
मलेशिया (हाम्रो खेलकुद) ए एफ सि सोलिडारिटी कपमा समुह ‘ए’ को बिजेता हुँदै सेमिफाइनल प्रवेश गरेको नेपालले अन्तिम ४ मा लाओसको सामना गर्ने भएको छ । आज सम्पन्न खेलमा मङोलियालाई ३-० ले हराउदै समुह ‘बि’ मा दोस्रो हुन सफल लाओसले सेमिफाइनलमा नेपालसङ भिड्ने भएको हो । समुह ‘बि’ को बिजेता मकाउले भने ब्रुनाइको सामना गर्ने छ । […]
November 9, 2016
वेल्स (एजेन्सि) रियाल मड्रीड फर्वर्ड ग्यारेथ बेल लगातार चौथो पटक वेल्सका उत्कृष्ट बर्ष खेलाडी भएका छन । यस उपाधिमा कब्जा गरेको बेलले यो छैठौ पटक हो । २०१० देखी लगतार उक्त सम्मान पाएका बेल बाहेक २०१२ मा मिड्फिल्डर जो एलेनले सो उपाधी पाएका थिए । यसपाली स्टोक सिटिका मिड्फिल्डर जो एलेन खेलाडी र समर्थकको उत्कृष्ट बर्ष खेलाडीमा छानिए । […]
November 9, 2016
कुचिङ (हाम्रो खेलकुद)- आज हुने सोलिडरीटी कपको खेलमा लाओस र मंगोलिया भिड्दै छन । आजको खेलमा मंगोलियाले ड्र मात्र खेलेपनी अर्को चरणमा पुग्न पर्याप्त हुनेछ र नेपालको सामना गर्ने छ । अर्को चरणमा प्रवेशको लागि लाओसलाई स्पष्ट जितको खाचो छ । यस समुह “बि’ बाट मकाउ ग्रुप बिजेता हुँदै अर्को चरणमा प्रवेश गरिसकेको छ र सेमी […]
November 9, 2016
कुचिङ (हाम्रो खेलकुद) – एफसी सोलिडारिटी कप अन्तर्गत हिजो ब्रुनाईलाई ३-०ले पराजित गर्दै सेमी फाईनल प्रवेश गरेको नेपाली टोलीले आज विहान प्रशिक्षण गरेको छ। हिजो खेलेका खेलाडिहरुले लाईट ट्रेनिङमात्र गरेका थिए ।
November 8, 2016
ब्रुनाइ बिरुद्ध गोल गरेका बिमल घर्ति मगरले आफ्नु गोल स्वर्गिय बहिनी मनिषा घर्ती मगरलाई समर्पित गरेका छन । एएफसि सोलिडारिटि कपको समुह चरणको खेलमा ब्रुनाइ बिरुद्ध ३-० को जित हात पार्दा नवयुग श्रेस्ठ, भरत खवास र बिमल घर्ती मगरले गोल गरेका थिए । पेनाल्टी मार्फत गोल गरेका बिमलले आफ्नु फेसबुक पेजमा उल्लेख गर्दै बहिनी मनिषा […]
November 8, 2016
कुचिङ (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका कप्तान विराज महर्जनले टोलीको प्रदर्शनमा खुसी व्यक्त गरेका छन् । पहिलो खेलको बराबरीपछि कठिन रहेको स्मरण गर्दै उनले भने, ‘हाम्रो लागि कठिन थियो । मैदान पनि ठिक थिएन । तर, पनि हामीले राम्रो खेल्यौं । हामी सन्तुष्ट छौं । खेलाडीले एकपछि अर्को खेलमा राम्रो गरिरहेका छन् । टिम प्रदर्शनबाट […]