default_image

फुटबल

coach

November 8, 2016

प्रशिक्षक कोजी नतिजाबाट खुसी, प्रदर्शनबाट असन्तुष्ट

कुचिङ (हाम्रो खेलकुद) – नेपाली टोलीका जापानी प्रशिक्षक ग्याटुको कोजीले जितमा खुसी व्यक्त गरेका छन् । तर उनले प्रदर्शनबाट सन्तुष्ट नभएको बताएका छन् । एएफसी सोलिडारिटी कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा ब्रूनाईलाई हराएपछि कोजीले भने ‘नजिता निकै राम्रो हो । तर प्रदर्शन पर्याप्त होइन । म यो प्रदर्शनबाट सन्तुष्ट छैन । ’ पहिलो खेलमा लिटोर […]

November 8, 2016

नवयुग,भरत र विमलको गोलमा नेपाल विजयी, समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश

कुचिङ (हाम्रो खेलकुद) – पहिलो खेलको दाँजोमा फरवार्डहरु चलेपछि नेपालले एएफसी सोलिडारिटी कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा ब्रुनाईलाई ३–० ले हराएको थियो । फरवार्ड नवयुग श्रेष्ठ, भरत खवास र विमल घर्तीमगरले गोल गरेपछि नेपालले दोस्रो खेलमा सहज जित हासिल गरेको थियो । यो नतिजासँगै नेपाल समूह एको विजेता बनेको छ । दुई खेलमा नेपालको ४ […]

November 8, 2016

नेपाल र ब्रुनाईबीचको खेलको पहिलो हाफका फोटोहरु

कुचिङ (हाम्रो खेलकुद) –मलेसियाको कुचिङमा जारी एएफसी सोलिडारिटी कपको समूह चरणको अन्तिम खेलमा नेपाल र ब्रुनाईबीच प्रतिस्पर्धा भइरहेको छ । यी दुईबीचको भएको पहिलो हाफका केही फोटो हो । नवयुग श्रेष्ठको गोलबाट नेपालले खेलमा अग्रता लिएको थियो ।

November 8, 2016

नवयुगको गोलमा नेपाललाई अग्रता

कुचिङ (हाम्रो खेलकुद) – ब्रुनाईविरद्धको पहिलो हाफको समाप्तीमा नेपालले १–० को अग्रता लिएको छ । गत बर्ष नेपालले जितेका दुई महत्वपूर्ण उपाधिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नवयुग श्रेष्ठको गोल बाट नेपालले पहिलो हाफको इन्जुरी समयमा अग्रता लिएको हो । हेमन गुरुडका प्रहार लाई विपक्षी रक्षकले रोकेपछि रिबाउन्डमा प्राप्त बलमा दोस्रो प्रयामा नवयुग गोल गर्न सफल […]

Nepal Football TTraining

November 8, 2016

ब्रुनाइ बिरुद्ध नेपालको सुरुवाती ११ घोषणा

पहिलो खेलमा टिमोर लेस्टे सङ बराबरी खेलेको नेपाल समुह चरणको दोस्रो खेल आज नेपाली समय अनुसार ५:१५ बजे ब्रुनाइसङ खेल्दै छ । नेपालले पहिलो खेलमा भन्दा एउटा परिवर्तन गर्दै अन्जन बिस्टको ठाउमा भरत खवासलाई स्थान दिएको छ । भरत सुरुवाती ११ मा परे लगतै पहिलो खेलमा स्ट्राइकरको रुपमा खेलेका बिमल विङबाट खेल्ने सम्भावना छ । नेपालको […]

November 8, 2016

भरत ब्रुनाईविरुद्ध पहिलो रोजाईमा पर्ने सम्भावना

कुचिङ (हाम्रो खेलकुद)–  नेपालले आज साँझ ब्रुनाईसँग एएफसी सोलिडारिटी कपको समूह चरणको अन्तिम खेलमा पहिलो खेलको टोलीमा ठूलो परिवर्तन गर्ने सम्भावना छैन । लिमोर लेस्टेसँगको खेलमा पहिलो रोजाइमा परेका मध्ये एकजना मात्र परिवर्तन हुनसक्छन् । लिमोर लेस्टेसँग गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका आर्मीका भरत खवासले आज पहिलो रोजाइमा पर्न सक्छन् । […]

November 8, 2016

ब्रुनाईविरुद्ध हुने खेलको समीकरणहरु केके छन् त?

कुचिङ (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप अन्तर्गत समुहको ‘ए’को अन्तिम खेलमा नेपालले ब्रुनाईको सामना गर्दैछ। पहिलो खेलमा टिमोरसंग गोलरहित बराबरी खेलेको नेपालको लागि सेमिफाइनल पुग्न सहज छ भने प्रतिद्वन्दी ब्रुनाई एक खेल जितेर सेमिफाइनल पुगिसकेको छ। नेपालले आजको खेलमा हार व्येहोरेपनि सेमीफाइनल पुग्न सक्नेछ। चार गोल वा सो भन्दा कामको अन्तरले हरेको खण्डमा नेपालले […]

November 7, 2016

फुटसल लिगमा शंखमुल र बानेश्वर फुटसलको जित

काठमाडौं (हाम्रो खेलकुद)- आज भएको रेडबुल राष्ट्रिय फुटसल लिगको खेलहरुमा शंखमुल फुटसल र बानेश्वर रिक्रीयसनल सेन्टरले जित हासिल गरेका छन ।  आज भएको पहिलो खेलमा घरेलु टोली शंखमुल फुटसल ले हाईवे फुटसललाई ५-०ले पराजित गर्‍यो । बिजेता टोलिको लागि संजोग चाम्लिङ राईले दुई तथा दिनेश राजवंशी, सुरज महर्जन र शेर बहादुर थापाले १-१ गोल गरेका थिए […]

November 7, 2016

महिला फुटबलमा आर्मी पराजित, मध्यमाञ्चल फाइनलमा

 काठमाडौं (हाम्रो खेलकुद)– आयोजक त्रिभुवन आर्मी क्लबलाई हराउँदै मध्यमाञ्चल प्रधानसेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । गत बर्ष फाइनल खेलेको आर्मीलाई यसपटक सोमबार भएको सेमिफाइनलमा मध्यमाञ्चलले टाइब्रेकरमा ३–१ ले हरायो । अब मध्यमाञ्चलले उपाधिका लागि बुधबार साबिक विजेता एपिएफसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा एपिएफले अर्को विभागिय टोलीलाई नेपाल पुलिस क्लबलाई ३–१ […]

November 7, 2016

नेपाली टोलीको आजको प्रशिक्षण [फोटो फिचर]

कुचिङ (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप अन्तर्गत अस्ती टिमोरसंग गोलरहित बराबरी खेलेको नेपाली टोलीले आज विहान प्रशिक्षण गरेको छ। नेपालले भोली ब्रुनाईसँग खेल्दै छ । हेर्नुहोस फोटो फिचर:

Success

Thank you for your time.