December 18, 2015
इन्डोनेशियामा व्यावसायिक फुटबल खेलेका रोहित चन्द मलेशिया प्रीमियर लिगको ‘टि-टिम’ सँग अनुबन्ध नजिक पुगेका छन । आफ्नो व्यक्तिगत कारण जनाउदै मलेशिया गएका रोहित उतैबाट बाङ्लादेश पुगेका थिए । मलेशियामा उनले टि टिमसँग फिट्नेस परीक्षणमा सामिल भए । ‘टेरेन्गनु आएर रोहित पहिलोपल्ट ट्रेनिङ सेसनमा सहभागी भए,’ टी–टिमको फेसबुकमा लेखिएको छ । भारत को आई लिग हुँदै इन्डोनेसिया […]
December 18, 2015
गए राती भएको नेपाल र बाङ्लादेश बिचको खेलामा नेपाल १-० ले पराजित भएको थियो । बाङ्लादेशका लागी एक मात्र गोल सखवत रोनिले १८औ मिनटमा गरेका थिए । फोटो फिचर
December 17, 2015
लगातार १० खेल मा गोल गर्न असमर्थ अघिल्लो साफमा भारत बिरुद्ध गोल गरे लगतै कुनै गोल गर्न नसकेको नेपाल पूर्ण गोल गर्न चुक्दा बाङ्लादेश बिरुद्धको मैत्रीपूर्ण खेलमा १-० को हार बेवोरेको छ । साफको तयारी स्वरुप खेलिएको खेलमा हेमन गुरुङ , नबिन लामा र योगेश गुरुङले राष्ट्रिय टोलीबाट पहिलो खेल खेले । प्रशिक्षक ओजेम्सले किरणलाई विश्राम गराउदै बिकेस कुथुलाई […]
December 17, 2015
पाँचथर जिल्लाकै सबै भन्दा ठुलो र लोकप्रिय फुटबल प्रतियोगीता “फाल्गुनन्द गोल्डकप”को सातै संस्करण यहि पुस पुस २५ गते बाट पाँचथरको फिदिममा सञ्चालन हुने भएको छ । देशमा चलि रहेको संकटका बाबजुत पनि खेल संञ्चालन गर्न लागीएको आयोजकले पत्रकार समेलनमा बताए । पुस २५ देखि माघ २ सम्म सञ्चाल हुने खेलमा आयोजक फिदिक स्पोटिङ क्लब सहित […]
December 17, 2015
बाङ्लादेश १ -० नेपाल १८’ सोहेल राना खेल समय: दिउसो ४:५३ नेपाली समय ढाका, बाङ्लादेश [ad#rect] नेपाल: बीकेश(गो); रन्जित, जितेन्द्र, अदित्य, बिराज; बिक्रम, बिशाल, हेमन: नबिन, अनिल (क), अन्जन कृपया प्रतिक्षा गर्नुहोस्, खेल सुरु हुनेबित्तिकै हामी लाईभ अपडेट सुरु गर्ने छौ । हरेक ५ मिनटमा नयाँ अपडेटको लागि रिफ्रेश गर्नु होला । तपाईंले एन्ड्रोइड मोबाइल मा “वर्ल्ड […]
December 17, 2015
ओजेम्सको आगमन संगै नेपाली फुट्बल टोलीमा विशाल परिवर्तन आएको छ । सागर थापा, सन्दिप राइ र रितेश थापा फिक्सिङ मामलामा परेर प्रतिबन्ध हुनु , भोला सिल्वाल, भरत खवास जस्ता अनुभभी खेलाडी चोटका कारण खेल्न नपाउनु र जुमानु राइ, सन्तोश साहुखल र राजु तमाङ टोलिमा नअटाउनु ,जसका कारण अमृत चौधरी , रञ्जित धिमाल, आदित्य चौधरी, हेमन गुरुङ, […]
December 16, 2015
सेप्टेम्बरको पहिलो तारिखदेखि करार सुरु भएपनि अगष्टको अन्तिम सातामा भारत र नेपाल बिचको खेल हेर्न ओजेम्स पुने पुगेका थिए| नेपाल फर्केलगत्तै उनले लिगको सबै खेल हेरे र लिगकै प्रदर्शनलाई आधार मानेर राष्ट्रिय टोलीको प्रारम्भिक छनोट गरे । ४१ जनाको छनोट भएपनि सागर थापा र सन्दिप राई खेल मिलेमतोको आरोपमा समातिए र ३९ खेलाडी सम्मिलित प्रशिक्षण सुरु […]
December 15, 2015
२३ डिसेम्बर देखी भारत मा हुने साफ सुजुकी कप को तयारीको लागि नेपाली राष्ट्रिय फुटबल टोली आज बाङ्लादेशको लागि प्रस्थान गर्दै छ । ३ दिनको बन्द शिभिरमा प्रशिक्षण गरी टोली उतैबाट भारतको केरेला पुग्ने छ । प्रशिक्षणको क्रममा नेपालले १७ डिसेम्बरमा बाङ्लादेशको राष्ट्रिय टोली बिरुद्ध मैत्रीपूर्ण फुटबल खेल्नेछ । प्रशिक्षक ओजेम्सले अनिल गुरुङलाई आर्म ब्यान्ड समाल्न दिए लगतै […]
December 15, 2015
राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठलाई उनकै इलामेली मित्र प्रकाश बराइलीले लेख्नुभएको शुभकामना संदेश यस्तो छ: नवयुग, नाम जस्तै छ तेरो काम पनि। सम्झन्छु त्यो दिनहरु जब तैले खेलेका स्कुलको फूटबल म्याच हरु, जब त खेल्थिस लग्थ्यो अब हाम्रो स्कुलले नै जित्नेछ। हुन पनि त्यस्तै हुन्थ्यो जतिपल्ट त खेलिस कहिले पनि हाम्रो स्कुलले हारेन। एकदम खुशी […]
December 14, 2015
दिपेन्द्र पोखरेल काठमाडौं, राष्ट्यि टोलीको कप्तान नियुक्त हुनुलाई खेल जीवनको गर्व क्षण भएको उल्लेख गर्दै स्टाइकर अनिल गुरुडले यसलाई जिम्मेवारी थपिएको रुपमा लिएको बताएका छन् । पूर्व कप्तान सागर थापा, सन्दीप राई, गोलकिपर रितेश थापालगायत पाँच खेलाडी म्याक्स फिसिक्डमा आरोपमा आजिवन प्रतिबन्धमा परेपछि अनिलले टोलीको नयाँ कप्तानका रुपमा जिम्मेवारी पाएका हुन् । उनले कप्तानको जिम्मेवारी […]