December 14, 2015
नेपाल राष्ट्रिय फुटबल टोलीले आगमी सेप्टेम्बरमा जापानको पहिलो डिभिजनको खेलाडिहरु सँग मैत्रीपूर्ण खेल खेल्ने कुरा अखिल नेपाल फुटबल संघले आफ्नो आधिकारीक वेबसाइटमा जनाएको छ । उक्त खेल नेपालको दशरथ रङगशालामा खेलिने जनाइएको छ भने उक्त खेलको आम्दनी भूकम्प प्रभावित क्षेत्रको सहयोगार्थ मा जुटाइने छ । अखिल नेपाल फुटबल संघ र एनपिओ कलरबाथ, जापान बिचको समझौता ज्ञापन पत्र अनुसार खेलाडीको उपलब्धता […]
December 14, 2015
डिसेम्बर २३ देखि भारतमा सुरु हुने साफ च्याम्पियनशिपका लागि सहभागी हुने नेपाली टोली पक्का भएको छ| साफका लागि तयारीका रुपमा मंगलबार बंगालादेश प्रस्थान गर्ने टोलीका २० खेलाडीको नाम प्रशिक्षक ओजेम्सले हिजो प्रशिक्षण पश्चात भनेका हुन्| २७ जना बाँकी भएको अवस्थामा तिन खेलाडी चोटका कारण यसअघीनै बाहिरिएका थिए| भारत खवास, शिव श्रेष्ठ र देवेन्द्र तामांग चोटका […]
December 13, 2015
भर्खरै सार्वजनिक भएको जगदम्बा मोटर्सको विज्ञापनमा यु १९ टोलिका साफ बिजेता कप्तान तथा राष्ट्रिय टोलिका फोर्वार्ड बिमल घर्ती मगरलाई आफ्नो सिप देखाउदै गरेको देखिएको छ । उनले भर्खरै नयाँ साझेदारीमा बाधिएको र टिभिएस लाई बधाइ तथा शुभकामना दिएका छन । हेर्नुहोस भिडियो
December 12, 2015
एएफसि अनुशासन समितीले नेपाली खेलाडीहरुले गरेको फिक्सिङ खेलहरु सार्वजनिक गरेको छ । एएफसिको अनुसार यि खेलाडीहरुले गरेको फिक्सिङ यस प्रकार छन । अन्जन के.सि : अफ्घानिस्तन बिरुद्ध नेपाल – १७ अक्टोबर २००८ अफ्घानिस्तन बिरुद्ध नेपाल – ९ डिसेम्बर २००९ सागरा थापा अफ्घानिस्तन बिरुद्ध नेपाल – १७ अक्टोबर २००८ अफ्घानिस्तन बिरुद्ध नेपाल – ९ डिसेम्बर २००९ नेपाल बिरुद्ध […]
December 11, 2015
नेपाल डनबस्को स्कुल लुभुले २० औ फादर मोरान स्मृती विद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक सेन्ट जेभियर्स स्कुल गा्दावरीको मैदानमा भएको खेलको फाइनलमा डनबस्कोले सेन्ट जेभियर्स स्कुल जाउलाखेललाइ २–० ले पराजित गर्यो । विजयी टोलीका लागि दिल राज तामाङ्गले दुवै गोल गरे । यसैगरी, क्रेसेन्ट स्कुललाई ३–१ ले हराउदै सेन्ट जेभियर्स स्कुल गोदावरीले […]
December 11, 2015
आगामी डिसेम्बर २३ देखी भारतमा हुने साफ कपको पूर्वतयारीको लागि नेपाल ले ३ दिन बाङ्लादेशमा बन्द शिविरमा अभ्यास गर्नेछ। येसै क्रममा डिसेम्बर १७मा नेपालले बाङ्लादेश बिरुद्ध मैत्रीपुर्ण खेल पनि खेल्ने छ । ३ दिनको बन्द शिभिरलाई नेपालले डिसेम्बर १५ मा बङ्लदेश प्रस्थन गर्ने र डिसेम्बर २१मा बङ्लदेशबाट केरेला जाने अखिल नेपाल फुटबल संघले आफ्नो आधिकारिक वेबसाईटमा […]
December 10, 2015
नेपाली राष्ट्रिय फुटबल टोलीको साफ च्याम्पियनशिपको तयारीको व्यवस्थापनप्रति मुख्य प्रशिक्षक प्याट्रिक ओजेम्स निराश देखिएका छन्| आफ्नो सामाजिक संजाल ट्वीटर मार्फत अभिव्यक्ति व्यक्त गर्दै ओजेम्सले प्रशिक्षणको व्यवस्थापन एकदमै कम्जोर भएको जनाएका छन्| उनले हाल भइरहेको तयारीलाई राष्ट्रिय टोलीको लागि अयोग्य भएको बताएका छन्| प्रतियोगिता आउन तेह्र दिनमात्र बाँकी हुँदापनि हालसम्म राष्ट्रिय टोलीलाई बन्द प्रशिक्षणमा राखिएको छैन| […]
December 9, 2015
भारतको केरालास्थित त्रिवेन्द्रम रंगशालामा हुने साफ च्याम्पियनशिप २०१५को तयारीमा रहेको राष्ट्रिय फुटबल टोलीमा अहिले २७ खेलाडी प्रशिक्षणरत छन्| २७ खेलाडी बाँकी रहेपनि ३ जना खेलाडी भने चोटका कारण नखेल्ने लगभग पक्का भइसकेको छ| सुरुवातमा ३९ खेलाडी बोलाइएको प्रशिक्षणमा चार खेलाडी अनुपस्थित रहेका थिए| करिब तिन हप्ताको प्रशिक्षण पश्चात २७ खेलाडीमा झारिएको टोलीका तिन महत्वपूर्ण खेलाडीहरु […]
December 8, 2015
नेसनल कलेजले जीसीआई अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । कमलादीमा भएको फाइनलमा नेसनलले लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्ट (एलएसीएम) लाई १४–३ को फराकिलो गोलअन्तरले पराजित ग¥यो । नेसनलका युनेश अवाले र विक्रान्तनरसिंह राणाले ४–४, मिलनबहादुर बानले ३, सविन सापकोटाले २ तथा निकेश पन्तले १ गोल गरे । एलएसीएमका धीरज पहारीले २ र समिर […]
December 8, 2015
डेसेम्बेर २३ बाट सुरु हुने साफ प्रतियोगिता मा नेपाली टोली निकै समय देखी बन्द सिभिरमा रहेर तयारी गर्दै छ । प्याट्रीक ओजेम्सको पर्यवेक्षणमा रहेर प्रशिक्षण गरी रहेको टोली लाई , हरी खड्का र बल गोपाल महर्जन को सहयोग पनि छ भने टोलिको गोल किपर प्रशिक्षण पूर्व गोल किपर उपेन्द्र मान सिंह ले गर्दै छन । हेर्नुहोस […]