default_image

फुटबल

January 7, 2023

नितिनसहित चार खेलाडी खुमलटारमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर नितिन थापासहित चार खेलाडी ‘ए’ डिभिजनको नव प्रवेशी खुमलटार फुटबल क्लबमा अनुबन्धित भएका छन् । खुमलटारले मिडफिल्डर नितिनसहित अर्का मिडफिल्डर मनिष थापा, फरवार्ड राजीव लोप्चन र डिफेन्डर एन्जल गुरुङलाई क्लबमा अनुबन्ध गरेको जनाएको छ । नितिन मनाङ मर्स्याङ्दी क्लब छाडेर खुमलटार आएका हुन् । मनिष र एन्जल गुरुङले हिमालयन शेर्पा […]

January 7, 2023

म्यानचेस्टर युनाटेडको सहज जित

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । युनाइटेडले अर्काे प्रिमियर लिग क्लब एभर्टनलाई ३–१ ले पराजित गर्दै अन्तिम ३२ मा स्थान पक्का गरेको हो । घरेलु मैदानमा युनाइटेडको जितमा एन्टोनी र मार्कस रासफर्डले गोल गर्दा एक गोल उपहार पाएको थियो । एभर्टनका कोनर कोडीले एक गोल […]

January 7, 2023

मेस्सी, नेयमार र एमबाप्पेविनै पिएसजीका जित

एजेन्सी – स्टार फरवार्डत्रय लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पेविनै जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) कप डि फ्रान्सको अघिल्लो चरणमा प्रवेश गरेको छ । तेस्रो डिभिजनको च्याटाउरोक्समाथि ३–१ को सहज जित हात पार्दै पिएसीले अघिल्लो चरणको यात्रा तय गरेको हो । पिएसजीको जितमा ह्युगो इटिके, कार्लाेस सोलेर र जुआन बर्नाटले गोल गरे । च्याटाउरोक्सका […]

January 6, 2023

प्रितीलाई अम्ब्रोको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर तथा फरवार्ड प्रिती राईलाई अम्ब्रो नेपालले प्रायोजन गरेको छ । अम्ब्रोले प्रितीसँग एक वर्षको लागि ६ लाख रुपैयाँमा शुक्रबार प्रायोजन सम्झौता गरेको हो । सम्झौतामा प्रिती र भाटभटेनी होल्डिङ कम्पनीका प्रबन्ध निर्देशक पवन शर्राफले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । प्रितीले नगद र खेलकुद सामग्री प्राप्त गर्नेछिन् […]

January 6, 2023

भुटानिजलाई दुई फरवार्डको डर, संकटालाई अग्ला खेलाडीको

विजय नेपाली, पोखरा सहारा क्लब पोखराको आयोजनामा जारी आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि संकटा र अमेरिकाको भुटानिज युथ स्पोर्टस भिड्दै छन् । पोखरा रंगशलास्थित फुटबल मैदानमा हुने खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । एकातिर दुई क्यामरुनी फरवार्ड तमतयार अवस्थामा रहेका छन् भने अर्का तिर अग्ला अग्ला खेलाडी । संकटा दुई क्यामरुनी फरवार्डको […]

January 6, 2023

आहा राराको सर्वोत्कृष्ट खेलाडीलाई टेल्जीको स्कुटर

पोखरा (हाम्रो खेलकुद)– आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करणको विजेताको टुंगो शनिबार लाग्नेछ । उपाधिको छिनोफानोसँगै एक खेलाडी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुनेछन् । आहा रारा पोखरा गोल्डकपमा यसपटक सर्वोत्कृष्ट हुने खेलाडी टेल्जी इलोक्ट्रोनिक स्कुटर टाइगर प्राप्त गर्नेछन् । चिनिया कम्पनी टेल्जीको नेपालका लागि आधिकारिक विक्रेता टेल्जी नेपाल स्कुटरको प्रायोजन गरेको हो […]

January 6, 2023

ए डिभिजन लिग खेल्न सबै क्लब दर्ता भए

काठमाडौं (हाम्रो खेलकुद)– यसपटक आयोजना हुने सहिद स्मारक ए डिभिजन लिगका लागि सबै १४ क्लबले दर्ता प्रक्रिया पूरा गरेका छन् । क्लब प्रतिनिधिहरुको सहमतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगमा भाग लिनका लागि शुक्रबार सम्म दर्ता गरिसक्नु पर्ने समय सिमा तोकेको थियो । यसपटक लिग फागुन १९ गते सुरु हुने एन्फाले यसअघि नै सार्वजनिक […]

January 6, 2023

महिला यू२० को दोस्रो चरणमा ३० खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय यू२० महिला टोलीको लागि दोस्रो चराण्मा ३० खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले शुक्रबार प्रारम्भिक चरणमा रहेको ४० सदस्यीय टोलीबाट १० खेलाडी कटौती गर्दै दोस्रो चरणमा ३० खेलाडी छनोट गरेका हुन् । दोस्रो चरणमा मीरा राई, रोजिना विष्ट, अनिशा कुँवर, दीपा पुन, सुशीला केसी, बिर्सना चौधरी, सलिना […]

January 6, 2023

फरवार्ड विमलकाे मछिन्द्रमा सम्झौता नविकरण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । मछिन्द्रले शुक्रबार फरवार्ड विमलले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ । विमलले थप एक सिजनका लागि मछिन्द्रसँग सम्झौता थप गरेको क्लबले जनाएको छ । उनी पछिल्लो दुई सिजन यता मछिन्द्रमै छ । उनले गत […]

January 6, 2023

मिडफिल्डर सिल्भामा रियल म्याड्रिडको नजर

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर बर्नाडो सिल्भालाई अनुबन्ध गर्ने योजना बनाएको छ । २८ वर्षीय पाेर्चुगिज मिडफिल्डर सिल्भा अनुबन्धको दौडमा ला लिगा प्रतिद्वन्दी क्याटलान क्लब बार्सिलोना पनि रहेको छ । स्पेनिस मिडियाका अनुसार रियलले बार्सिलोनाको नजरमा रहेका खेलाडी हाइज्याक गर्ने योजना बनाएको छ । रियलले सिल्भालाई जर्मन स्टार टोनी […]

Success

Thank you for your time.