default_image

फुटबल

January 6, 2023

म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यानचेस्टर सिटीले लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ । सिटीले चेल्सीलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो । सिटीको जितमा दोस्रो हाफमा रियाद महारेजले गरेको गोल नै निर्णायक बन्यो । स्टामफोर्ड ब्रिजमा बिहीबार राति भएको खेलमा महारेजले ६३औं मिनेटमा गोल गर्न सफल भएका थिए । उनले […]

January 5, 2023

रंगशालाको बत्तीमा समस्या आउँदा अल नासरको खेल स्थगित

एजेन्सी – साउदी अरबको शीर्ष डिभिजन लिग रोशन साउदी लिग अन्तर्गत विहीबार हुने भनिएको अल नासर र अल ताएबीचको खेल स्थगित भएको छ । भारी वर्षाका कारण रंगशालाको विद्युतमा समस्या आउँदा खेल २४ घण्टा पछि सरेको हो । अल नासर हाल अंक तालिकाको शीर्षस्थानमा रहेको छ । टोलीले ११ खेलमा २६ अंक जोडेको छ । […]

January 5, 2023

भुटनिज युथ आहा रारा पोखरा गोल्डकपको फाइनलमा

विजय नेपाली, पोखराचर्च ब्वाइज युनाइटेड क्लबको पनि आहा रारा पोखरा गोल्कपको यात्रा सेमिफाइनलमा टुंगिको छ । अघिल्लो दुई खेलमा उच्च प्रदर्शन गर्दै अघि बढेको चर्च ब्वाइज युनाइटेडको यात्रा बिहीबार भुटनिज युथ एससी अमेरिका रोकिदिएको छ । १–० ले विजयी हुँदै भुटनिज युथ आहा रारा पोखरा गोल्डकपको फाइनल पुगेको छ । उपाधिका लागि शनिबार भुटनिज टोलीले […]

January 5, 2023

रोनाल्डोले प्रतिबन्धका कारण आज डेब्यु गर्न नपाउने

एजेन्सी – साउदी क्लब अल नासरमा अनुबन्ध भएका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा खेल्दा लागेको प्रतिबन्धका कारण नयाँ क्लबबाट डेब्युका लागि प्रतिक्षा गर्नुपर्ने भएको छ । गत महिना नै एभर्टनका समर्थकको हातबाट फोन खोसेको आरोपमा इंग्ल्यान्डको फुटबल एसोसिएनस (एफए) ले रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध सुनाएको थियो । उक्त प्रतिबन्ध फिफाको नियम अनुसार इंग्ल्यान्ड वा […]

January 5, 2023

न्यास्रीको ह्याट्रिकमा सेभियाकाे सानदार जित, एट्लेटिको पनि विजयी

एजेन्सी – मोरक्कोका फरवार्ड युसुफ इन न्यास्रीको ह्याट्रिक मद्दतमा सहज जित हात पार्दै सेभिया स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मोरक्कोका फरवार्ड युसुफ इन न्यास्रीको ह्याट्रिक मद्दतमा सेभियाले तल्लो श्रेणीको लिनारेस डिपोर्टिभोलाई ५–० ले पराजित गर्दै सेभियाले अन्तिम १६ मा स्थान पक्का गरेको हो । लिनारेसमा बुधबार राति भएको एकपक्षीय खेलमा न्यास्रीले […]

January 5, 2023

नेपाेलीकाे पहिलाे हार, युभेन्टसकाे लगातार साताैं जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा नेपोलीले सिजनको पहिलो हार बेहोर्दा युभेन्टसकाे लगातार साताैं जित दर्ता गरेकाे छ । इन्टर मिलानसँग १–० ले पराजित भएपछि नेपोलीले सिरी ‘ए’ मा सिजनको पहिलो हार बेहोरेको हो । नेपोलीलाई पहिलो हार चखाउन दोस्रो हाफमा बोस्निया हर्जगोभिनाका फरवार्ड इडेन जेकोले गरेको गोल नै निर्णायक बन्यो । मिलानोमा बुधबार राति […]

January 5, 2023

केन चम्कँदा टाेटेनहमकाे सानदार जित

एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केन चम्कँदा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । टोटेनहमले घरेलु टोली क्रिस्टल प्यालेसमाथि ४–० को फराकिलो जित आत्मसात् गरेको हो । टोटेनहमको जितमा केनले दुई तथा माट दोहर्थी र ह्युङ मिन सनले समान एक गोल गरे । सेलह्रष्ट पार्क लन्डनमा बुधबार राति भएको एकपक्षीय खेलमा […]

January 5, 2023

रोमाञ्चक जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा

एजेन्सी – तेस्रो श्रेणीको सिएफ इन्टरसिटीमाथि अतिरिक्त समयमा रोमाञ्चक जित निकाल्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले इन्टरसिटीलाई अतिरिक्त समयमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । बार्सिलोनाको जितमा रोनाल्ड एराउजो, औसमाने डेम्बेले, राफिन्हा र अन्सु फातीले गोल गरे । इन्टर सिटीका २१ […]

January 4, 2023

सातदोबाटोका प्रशान्त मछिन्द्रमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका मिडफिल्डर प्रशान्त अवस्थी सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबमा अनुबन्धित भएका छन् । मछिन्द्र फुटबल क्लबले नयाँ सिजनका लागि बुधबार मिडफिल्डर प्रशान्तलाई अनुबन्ध गरिएको जनाएको छ । प्रशान्तले अघिल्लो सिजन सातदोबाटो युथ क्लबबाट खेलेका थिए । सातदोबाटोले गत सिजन पहिलोपल्ट शीर्ष डिभिजन खेल्दा सनसनीपूर्ण […]

January 4, 2023

एसी मिलानकाे जित

एजेन्सी – इटालियन सिरी ए मा एसी मिलानले जित हात पारेकाे छ । मिलानले घरेलु टाेली सालेरनिटानामाथि २–१ काे जित हात पारेकाे हाे । मिलानकाे जितमा राफयल लियाे र सान्द्राे टाेनालीले गाेल गरे । घरेलु टाेली सालेरनिटानाका फेडरिकाे बाेनाजजाेलीले गाेल गरे । सालरेनाेमा बुधबार राति भएकाे खेलकाे १०औं मिनेटमा राफयल लियाेकाे गाेलबाट मिलानले १–० काे […]

Success

Thank you for your time.