default_image

फुटबल

December 26, 2022

रोनाल्डो साउदी क्लब नै जाने

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो अन्तत: साउदी क्लब अल नासर जाने भएका छन् । युरोपका क्लबबाट अनुबन्धनका लागि कुनै प्रस्ताव नआएपछि रोनाल्डो अल नासर जाने युरोपेली संचारमाध्यमले जनाएका छन् । पोर्चुगलका केहि क्लबले रोनाल्डोको अवस्थाबारे जानकारी लिएपनि आर्थिक रुपमा उनको माग पूरा गर्न नसक्ने हुँदा क्लब पछि हटेका थिए । यसअघि नै रोनाल्डोका एजेन्ट […]

December 26, 2022

टोटेनहम र ब्रेन्टफर्डको बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत फिफा विश्वकपको विश्रामपछि भएको पहिलो खेलमा टोटेनहम हट्सपर र ब्रेन्टफर्डले अंक बाँडेका छन् । घरेलु टोली ब्रेन्टफर्डले २-० को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा २-२ को बराबरीमा चित्त बुझायो । ब्रेन्टफर्ड भिटाली जानेल्ट र आइभन टोनीको गोलमा अघि बढेको थियो । टोटेनहमका लागि विश्वकपबाट फर्केका ह्यारी केन र पिएर […]

December 26, 2022

प्रिमियर लिग आजदेखि, ७ खेलमा प्रतिस्पर्धा हुँदै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को समाप्तिपछि घरेलु लिगको चर्चित इंग्लिस प्रिमियर लिग आज (सोमबार) देखि शुरु हुँदैछ । पहिलो पटक विश्वकप जाडो सिजनमा भएपछि घरेलु लिग विश्वकपभन्दा दुई साता अघिबाट रोकिएको थियो । विश्वकपका कारण टोलीहरु दोस्रो पटक सिजनको लागि मैत्रीपूर्ण खेलबाट तयारी गरिरहेका छन् । युरोपका शीर्ष लिगका टोली हाल अन्यत्र क्लबसँग […]

December 26, 2022

नेपाल आउन लागेको कासेरेनोले रियल म्याड्रिडसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – यसै साता नेपाल भ्रमणमा आउन लागेको स्पेनिस क्लब सिपी कासेरेनोले अर्को साता कोपा डेल रेको अन्तिम ३२ मा रियल म्याड्रिडको सामना गर्ने भएको छ । कासेरेनोले पोखरा र काठमाडौंमा स्थानीय टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ । स्पेनको चौथो श्रेणीमा रहेको क्लब भ्रमणका लागि मंगलबार विहान काठमाडौं आइपुग्नेछ । स्पेनस्थित नेपाली राजदुतावास, अखिल […]

December 26, 2022

ब्राजिली फरवार्ड वल्भ्समा अनुबन्धित

एजेन्सी – ब्राजिली युवा फरवार्ड म्याथिअस कुन्हा इंग्लिस प्रिमियर लिग क्लब वल्भ्समा अनुबन्धित भएका छन् । वल्भ्सले कुन्हालाई स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट लोनमा अनुबन्धन गरेको हो । कुन्हाले यसै साता वल्भ्समा मेडिकल र कागजी प्रक्रिया पूरा गर्दै अन्तिम रुप दिइएको थियो । सम्झौता अनुसार वल्भ्सले सिजनको अन्त्यसँगै कुन्हालाई ३५ मिलियन पाउन्डमा सन् २०२७ सम्म अनुबन्ध […]

December 26, 2022

रिचार्लीसनको गोल विश्वकपकै सर्वाेत्कृष्ट

एजेन्सी – ब्राजिली फरवार्ड रिचार्लीसनले सर्वियाविरुद्ध गरेको ‘ओभरहेड किक गोल’ फिफा विश्वकप कतार २०२२ को सर्वाेत्कृष्ट गोल बनेको छ । भोटिङको आधारमा रिचार्लीसनको गोल कतार विश्कवपको हुन्डाई गोल अफ दि टुर्नामेन्ट बनेको विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले जनाएको छ । मनोनयनमा परेका अन्य गोललाई पछि पार्दै रिचार्लीसनको गोल पहिलो भएको हो । समूह चरणको […]

December 25, 2022

त्रिवेणी कपको खेल तालिका सार्वजनिक

लमजुङ (हाम्रो खेलकुद) – लमजुङ सदुमुकाम बेशीसहरमा आयोजना हुने ३०औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी खुला फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक त्रिवेणी युवा क्लब लमजुङ बेशीशहरले पुस १३ देखि १९ पुससम्म आयोजना हुने ३०औं त्रिवेणी कपको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता बेशीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा हुनेछ । प्रतियोगितामा विभिन्न १४ […]

December 25, 2022

पीएसजीमा सम्झौता थप्न मेस्सी सहमत

एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आफ्नो सम्झौता नवीकरण गर्न सहमत भएका छन् । अर्जेन्टिनालाई कतारमा विश्वकपको उपाधि दिलाएका ३५ वर्षीय मेस्सीको पिएसजीमा सम्झौता सन् २०२३ को जुनसम्म रहेको छ । उनले पिएसजीमा थप १ वर्षको सम्झौता नविकरण गर्न सहमत भएको बुझिएको छ । यसै साताको सुरुमा बार्सिलोनाका अध्यक्ष जोन […]

December 25, 2022

रेनिएरी तीन दशकपछि क्याग्लिएरी फर्किए

एजेन्सी – क्लाउडियो रेनिएरी तीन दशक भन्दा बढी समयपछि इटालियन सिरी ‘बी’ क्लब क्याग्लिएरीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । ७१ वर्षीय रेनिएरीलाई क्याग्लिएरीले २ वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । उनको सम्झौता १ जनवरी २०२३ देखि लागु हुनेछ । उनी २०२५ सम्म क्याग्लिएरीमा रहनेछ । रेनिएरी ३१ वर्षपछि क्याग्लिएरी फर्किएको हो । […]

December 24, 2022

गोलरक्षक ओनानाले २६ वर्षमै सन्यास लिए

एजेन्सी – क्यामरुनका गोलरक्षक आन्द्रे ओनानाले विश्वकपको विवादपछि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । २६ वर्षीय ओनानाले विश्वकप दौरान मुख्य प्रशिक्षक रिगोबर्ट सङसँग झगडा गरेपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको बुझिएको छ । ओनानाले फिफा विश्वकप कतार २०२२ मा सर्वियाविरुद्धको समूह चरणको दोस्रो खेल अघि झगडा गरेपछि उनी टोलीबाटै बाहिरिएका थिए । स्वीट्जरल्यान्डसँग १–० ले पराजित […]

Success

Thank you for your time.