default_image

फुटबल

January 2, 2023

संकटा आहा रारा गोल्ड कपको सेमिफाइनलमा, आर्मी पराजित

विजय नेपाली, पोखराउत्कृष्ट पुनरागमन गर्दै ए डिभिजन क्लब संकटा क्लब आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ ले हराउँदै संकटा अन्तिम चारमा पुगेको हो । १–० ले पछि परेको खेल उल्टाउँदै दुई वर्ष अघिको विजेता संकटा सेमिफाइनल पुगेको हो । संकटाले बुधबार […]

January 2, 2023

चेल्सी बराबरीमा रोकियो

एजेन्सी – सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । चेल्सी रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली नटिङहम फरेस्टसँग १–१ गोलको बराबरीमा रोकिएको हो । चेल्सीका रहिम स्टर्लिङले गोल गर्दा नटिङहमका सर्ज औरिएरले बराबरी गोल फर्काए । दि सिटी ग्राउन्ड नटिङहममा आइतबार राति भएको खेलको १६औं मिनेटमा […]

January 2, 2023

मेस्सी र नेयमार नहुँदा हार्यो पिएसजी

एजेन्सी – स्टार फरवार्डद्वय लियोनेल मेस्सी र नेयमार अनुपस्थित रहेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले हार बेहोरेको छ । फ्रान्सेली लिगको दोस्रो स्थानमा रहेको आरसी लेन्सले पिएसजीलाई ३-१ ले पराजित गरेको हो । पिएसजीले खेलको सुरुवातमै पछि परेर बराबरी गरेपनि घरेलु टोलीेले दुई गोल थप्दै जित पक्का गर्यो । यो पिएसजीले जारी सिजनमा भोगेको […]

January 1, 2023

टोटेनहममाथि एस्टन भिल्लाको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहमले घरेलु मैदानमै एस्टन भिल्लासँग हार भोगेको छ । टोटेनहम घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भएको हो । भिल्लाको जितमा इमिलिएनो बुइन्डा र डगलस लुइजले गोल गरे । टोटनहम हटस्पर स्टेडियममा आइतबार राति भएको राति भएको प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा भिल्लाले दोस्रो हाफका दुई […]

January 1, 2023

मछिन्द्रविरुद्ध चम्केका चर्च ब्वाइजका दुई आशिष

विजय नेपाली, पोखरा सहारा क्लब पोखराको आयोजनामा जारी २२ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबले मछिन्द्र एफसीलाई ३–१ ले हराउँदाका दुई आशिष (चापागाई र चौधरी) नायक बने । म्यान अफ दी म्याच बनेका चापागाईले पहिलो हाफमा २ र चौधरीले दोस्रो हाफमा १ गोल गरे । खेलमा दुई आशिष […]

January 1, 2023

सामना र समाज कल्याण त्रिवेणी कपको सेमिफाइनलमा

लमजुङ (हाम्रो खेलकुद) – सामना युथ क्लब तुरतुरे तनहुँ र समाज कल्याण खेलकुद केन्द्र काठमाडौं लमजुङ सदरमुकाम बेशीसहरमा जारी ३०औं त्रिवेणी कप राष्ट्रव्यापी खुला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बेशीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा आइतबार भएको क्वाटरफाइनलमा सामनाले साविक विजेता बुद्ध युया क्लब (बिवाइसी) भोटेओडार लमजुङलाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का […]

January 1, 2023

मेस्सी र नेयामर नहुँदा एमबाप्पेमाथि जिम्मेवारी

एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत नयाँ वर्षको दिन आइतबार पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आरसी लेन्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसार मध्यरात २:३० बजे सुरु हुनेछ । स्टार फरवार्डद्वय लिओनेल मेस्सी र नेयमार अनुपस्थित हुने पक्का भएको खेलमा किलीयन एमबाप्पेले आक्रमणको जिम्मेवारी सम्हाल्नेछन् । मेस्सी अर्जेन्टिनालाई फिफा विश्वकप कतार २०२२ को उपाधि दिलाएपछि […]

January 1, 2023

चर्च ब्वाइज आहा रारा गोल्डकपको सेमिफाइनलमा, मछिन्द्र स्तब्ध

विजय नेपाली, पोखरा सहिद स्मारक ए डिभिजन लिगको नव प्रवेशी टोली चर्च ब्वाइज युनाइटेड क्लब आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । ए डिभिजन लिगको साविक विजेता मछिन्द्र एफसीलाई आइतबार ३–१ ले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि अब चर्च ब्वाइजले मनाङ मर्स्याङ्दी क्लब वा भुटनिज युथ एससी […]

January 1, 2023

सुआरेज ब्राजिली क्लबमा अनुबन्धित

एजेन्सी – उरुग्वेका भेट्रान फरवार्ड लुइस सुआरेजले ब्राजिली सिरी ‘ए’ क्लब ग्रेमियोमा अनुबन्धित भएका छन् ।ग्रेमियोले सुआरेजलाई फ्रि ट्रान्सफरमा २ वर्षकाे लागि क्लबमा अनुबन्ध गरेकाे हाे । अब उनी सन् २०२४ को अन्त्यसम्म ग्रेमियाेमा हुनेछ । ३५ वर्षीय सुआरेजले कागजी र मेडिकल प्रक्रिया पुरा गरेपछि ग्रेमियोले उनलाई क्लबमा सार्वजनिक गरेको हो । उनले ग्रेमियोमा आफ्नो […]

January 1, 2023

रोनाल्डो अनुबन्धित अल नासरबाट कोको खेल्छन् ?

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी क्लब अल नासरमा अनुबन्धित भएसँगै समग्र साउदी लिग र उनको क्लबको चर्चा एक्कासी बढेको छ । विश्व फुटबलमा पछिल्लो डेढ दशकयता एकपछि अर्को सफलता हासिल गरेका रोनाल्डोले मोटो रकममा साउदी क्लबसँग सम्झौता गरेका हुन् । रोनाल्डोले युरोपमा सम्भव सबै उपाधि जितेकाले एसियाली फुटबलको अनुभव लिन अल नासरमा अनुबन्धित […]

Success

Thank you for your time.