default_image

फुटबल

July 30, 2022

आहा ! रारामा साढे तीन लाख घाटा

पोखरा (हाम्रो खेलकुद) – साहरा क्लब पोखराले गत माघमा सम्पन्न भएको २०औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको छ । पोखरामा शनिबार प्रतियोगिताको आय र व्यय सार्वजनिक गर्दा झन्डै साँढे तीन लाख रुपैयाँ घाटा भएको क्लबले जनाएको छ ।प्रतियोगिताका लागि कुल ६६ लाख ४१ हजार एक सय ८१ रुपैयाँ ६३ पैसा […]

July 30, 2022

लिभरपुल र म्यानचेस्टर सिटी कम्युनिटी सिल्डको लागि भिड्दै

एजेन्सी – इंग्लिस फुटबलको शीर्ष डिभिजनको औपचारिक सुरुवातको रुपमा लिइने कम्युनिटी सिल्डका लागि आज लिभरपुल र म्यानचेस्टर सिटी भिड्दैछन् । लन्डनको वेम्बलीबाट किंग पावर स्टेडियममा सारिएको खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ । गत सिजन उपाधि होडमा सिटीले लिभरपुललाई १ अंकले पछि पारेको थियो । त्यसयता दुवै टोलीले ट्रान्सफर विन्डोमा महत्त्वपूर्ण खेलाडी भित्र्याएका […]

July 30, 2022

महिला साफमा नेपाललाई सहज समूह

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा अर्को महिना आयोजना हुने महिला साफ च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक भएको छ । साफले आज एक कार्यक्रममाझ ७ राष्ट्र सम्मिलित प्रतियोगिताको समूह विभाजन गरेको हो । छैटौं संस्करणको आयोजक नेपाल रहेको समूह बी मा श्रीलंका र भुटान रहेका छन् । नेपालले हालसम्म साफ च्याम्पियनसिपमा श्रीलंका र भुटानविरुद्ध सबै खेलमा जित […]

July 30, 2022

‘मेस्सीको सन्यास बार्सिलोनाबाटै चाहन्छौं’ – लापोर्टा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीको बहिर्गनमन राम्रोसँग नभएको र मेस्सीले बार्सिलोनामै सन्यास लिउन् भन्ने चाहना रहेको बताएका छन् । मेस्सी गत सिजनअघि बार्सिलोना छाडेर फ्रि ट्रान्सफरमा पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्धित भएका थिए । त्यसबेला अध्यक्ष लापोर्टाले बार्सिलोनाले मेस्सीको सम्झौता नवीकरण गर्न नसक्ने दाबी गरेका थिए । अहिले […]

July 30, 2022

रोनाल्डोले म्यानचेस्टरबाट खेल्ने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले प्रि–सिजन अन्तरगत स्पेनिस क्लब रायो भालेकानोविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने भएका छन् । क्लब छाड्ने चर्चाका बीच रोनाल्डोले सामाजिक संजालबाट भालेकानोविरुद्धको खेलको लागि आँफु तयार रहेको बताएका छन् । खेल आइतबार राति नेपाली समयअनुसार राति ८ः४५ बजे ओल्ड ट्राफोर्डमा हुनेछ । ३७ वर्षीय रोनाल्डोले शनिबार राति […]

July 30, 2022

सहज जित निकाल्दै डर्टमुन्ड दोस्रो चरणमा

एजेन्सी – तेस्रो श्रेणीको १८६० म्युनिखमाथि सहज जित निकाल्दै जर्मन बुन्डेस लिगा क्लब बोरुसिया डर्टमुन्ड डिएफवी पोकलको दोस्रो चरणमा प्रवेश गरेको छ । डर्टमुन्डले घरेलु टोली १८६० म्युनिखमाथि ३–० को सहज जित निकाल्दै अर्काे चरणमो यात्रा तय गरेको हो । डर्टमुन्डको सहज जितमा डोनेल मालेन, जुडे बेलिङहम र करिम यडियमीले गोल गरे । सबै तीन […]

July 30, 2022

चेल्सी र एभर्टनको सहज जित

एजेन्सी – प्रि–सिजनको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब चेल्सी र एभर्टनले सहज जित निकालेका छन् । चेल्सीले इटालियन क्लब उडिनेसमाथि ३–१ को हसज जित निकालेको हो । एडिनेसमा शुक्रबार राति भएको खेलमा चेल्सीको सहज जितमा एङ्गोलो कान्टे, रहिम स्टर्लिङ र मासन माउन्टले गोल गरे । उडिनेसका जेरार्ड डेउलोफेउले एक गोल फर्काए । खेलको २०औं मिनेटमा कान्टेको […]

July 29, 2022

नेपाललाई दुई मैत्रीपूर्ण खेलको प्रस्ताव

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीलाई अर्को महिना दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि एसियाली राष्ट्र ब्रुनाई दारुस्सलमको फुटबल संघले प्रस्ताव गरेको छ । ब्रुनाईले आफ्नो नयाँ रंगशालाको उद्घाटनको अवसरमा नेपाल र लाओसलाई आमन्त्रण गर्दै त्रिपक्षीय फुटबल सिरिज आयोजना गर्न प्रस्ताव अघि सारेको हो । फिफा मितिमा हुने अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलका लागि नेपाललाई […]

July 29, 2022

नेपाललाई उछिन्दै बंगलादेश शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको तेस्रो खेलमा जित दर्ता गरेपछि नेपाललाई उछिन्दै बंगलादेश अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार भएको दोस्रो खेलमा बंगलादेशले माल्दिभ्सलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको हो । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा पहिलो हाफमा नै सबै ४ गोल गरेको बंगलादेशले लगातार तेस्रो जित दर्ता […]

July 29, 2022

बार्सिलोनालाई आक्रमणमा विकल्प नै विकल्प

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यो समर ट्रान्सफरमा महत्वपूर्ण फरवार्डलाई अनुबन्ध गरेपछि क्लबमा आक्रमणको विकल्प नै विकल्प देखिएको छ । बार्सिलोनाले यो समरमा फरवार्ड रोबर्ट लेवान्डोस्कीसँगै विंगर राफिन्हा, डिफेन्डरद्वय आन्द्रिएर क्रिस्टेन्सन र जुल्स कुन्डे तथा मिडफिल्डर फ्रान्क केसीलाई अनुबन्ध गरेको छ । बार्सिलोनामा यसअघि नै अन्सु फाती, औसमाने डेम्वेले, मेम्फिस डिपाए, पिएरे एमरिक औवामेयाङ, फेरान […]

Success

Thank you for your time.