default_image

फुटबल

July 25, 2022

माल्दिभ्समाथि नेपालको शानदार जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले भारतका भुवनेश्वरमा सोमबार सुरु भएको साफ यू २० च्याम्पियनसिप फुटबलमा दमदार सुरुवात गरेको छ । पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराउँदै च्याम्पियनसिपमा बलियो दाबेदारी प्रस्तुत गरेको छ । भुवनेश्वरको कालिंका रंगशालामा भएको उद्घाटन खेलमा नेपाललाई जित दिलाउन दीपेश गुरुङ, सुगम सुवाल, क्रितिशरत्न छुन्जु, मनग्य नकर्मी गोल गरेका थिए । दीपेशले नेपालका […]

July 25, 2022

माल्दिभ्सविरुद्ध नेपाल ३–० ले अगाडि

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू २० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्सविरुद्ध अग्रतालाई ३–० बनाएको छ । नेपालका लागि तेस्रो गोल क्रितिशरत्न छुन्जुले गरेका छन् । क्रितिशले ६२ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । कप्तान आयुष घलानलाई माल्दिभ्सका खेलाडीले पेनाल्टी बक्समा फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । त्यसअघि सुगम सुवालले नेपालका लागि दोस्रो […]

July 25, 2022

माल्दिभ्सविरुद्ध नेपालको अग्रता दोब्बर

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू २० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्सविरुद्ध अग्रतालाई २–० बनाएको छ । नेपालका लागि दोस्रो गोल सुगम सुवालले गरेका थिए । उनले ५८ औं मिनेटमा गोल गरेका हुन् । विपक्षी रक्षकहरुलाई छलाउँदै पेनाल्टी बक्सबाट सुगमले दोस्रो बारमा गोल गरेका थिए । भारतको भुवनेश्वरमा जारी खेलमा पहिलो हाफको अन्त्यतिर दीपेश गुरुङको […]

July 25, 2022

दीपेशको गोलमा नेपाललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू २० च्याम्पियनसिपको पहिलो खेलमा दीपेश गुरुङको गोलमा नेपालले माल्दिभ्सविरुद्ध अग्रता लिएको छ । भारतको भुवनेश्वरमा जारी खेलमा पहिलो हाफको अन्त्यतिर गोल गर्दै अभिषेकले गोल गरेका हुन् । ४२ औं मिनेटमा रिबाउन्डमा प्राप्त बलमा दीपेशले गोल गरेका थिए । कप्तान आयुष घलानको फ्रिकिक प्रहारमा आएको बललाई माल्दिभ्सका गोलकिपरले पन्च गरेपछि […]

July 25, 2022

नेपालले माल्दिभ्ससँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू–२० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आज (सोमबार) माल्दिभ्सको सामना गर्दैछ । खेल भारतको भुवनेश्वरस्थित कालिंगा खेल मैदानमा नेपाली समयअनुसार अपरान्ह ४ः१५ बजेपछि हुनेछ । साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद् सुरुआत गर्ने योजनामा मैदान उत्रनेछ । सिनियर राष्ट्रिय टोलीको समेत अनुभव बटुलिसकेका कप्तान आयुष घलानले च्याम्पियनसिपका लागि […]

July 25, 2022

नेयमारको पिएसजीमै बस्ने रहर

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) मा नेयमारको भविष्य अझै रहस्यमय नै रहेको बताइन्छ । प्रि सिजनका लागि जापानमा रहेको पिसएजीले रेड डायमण्डलाई ३–० ले पराजित गरेपछि नेयमारले भने आफू क्लबमै रहन चाहेको बताएका छन् । नेयमारले आफ्नो चाहना क्लबमै रहने बताइरहँदा पिएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्तिएरले भने उनको स्थिति प्रष्ट पार्न चाहेनन् । प्रि सिजनको […]

July 25, 2022

अली चम्कदा एभर्टनको जित

एजेन्सी – इंग्लिस मिडफिल्डर डेल अलीले दोस्रो हाफमा दुई गोल गरेपछि एभर्टनले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा रोमाञ्चक जित निकालेको छ । एभर्टनले च्याम्पियनसिप क्लब ब्ल्याकपुलमाथि ४–२ को रोमाञ्चक जित निकालेको हो । एभर्टनको जितमा अलीले दुई तथा भिटाली माइकोलेन्को र टोम डाभिसले गोल गरे । ब्ल्याकपुलका गारे माडिन र क्यालुम कोन्नोलीले गोल फर्काए । ब्ल्याकपुलमा आइतबार […]

July 24, 2022

यू २० साफ च्याम्पियनसिप जित्नेमा केसी आशावादी

काठमाडौं (हाम्रो खेलकुद) – युवा फुटबल टोलीका प्रशिक्षक मेघराज केसीले साफ यू २० च्याम्पियनसिप जित्नेमा आशावादी रहेका दोहोराएका छन् । भारतको भुवनेश्वरमा सोमबार सुरु हुने च्याम्पियनसिपको प्रि म्याच कन्फ्रेन्समा बोल्दै केसीले टोलीका तयारी पूरा भएको र उपाधि जित्नेमा विश्वस्त रहेको बताए हुन् । झण्डै दुई महिनायता युवा टोलीले च्याम्पियनसिपका लागि तयारी गरिरहेको छ । कोरोना […]

July 24, 2022

साफ च्याम्पियनसिपको प्रशिक्षणमा ५८ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्काे महिना घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिपको लागि बन्द प्रशिक्षणमा ५८ खेलाडीलाई बोलाएको छ । मुख्य प्रशिक्षक कुमार थापाले राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १९औं एशियाली खेलकुदका लागि प्रशिक्षणमा रहेका ४० खेलाडी र थप १८ गरी ५८ खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् । प्रशिक्षण […]

July 24, 2022

एल क्लासिको : अभावमा पनि मेस्सीको प्रभाव

एजेन्सी– अमेरिकाको लस भेगासमा भएको एल क्लासिकोमा लिओनल मेस्सी समावेश थिएनन् । तर रियल म्याड्रिडविरुद्ध खेलमा दर्शकदिर्घामा मेस्सीले लगाउने गरेको १० नम्बर जर्सी र बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाको अभिव्यक्तिका कारण उनको उपस्थिति भएजस्तै वातावरण सिर्जना भयो । रियल म्याड्रिड र इटालियन क्लब युभेन्ट्ससँग सुपर लिगका विषयमा छलफल गरेका बार्सिलोनका अध्यक्ष लार्पोटाले भने,‘ मलाई लाग्दैन बार्सिलोनामा […]

Success

Thank you for your time.