default_image

फुटबल

February 14, 2021

रश्मीको चार गोलमा आर्मीको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड रश्मी घिसिङको ह्याट्रिकसहित चार गोल र बिमला चौधरीको दुई गोल मद्दतमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगमा चन्द्रपुर नगरपालिका रौतहटमाथि ६–१ को सानदार जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा चन्द्रपुरकी रजनी थोकरले एक गोल फर्काइन् । लिगको १० खेलमा आर्मीको यो […]

February 14, 2021

पीएसजी शीर्षस्थानमा उक्लियो

एजेन्सी – निसमाथि २–१ को संघर्षपुर्ण जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ । शीर्ष होडमा रहेको लियोन मोन्टपेलिएरसँग २–१ ले पराजित भएको दिन पीएसजीले सफलता हात पार्दै शीर्षस्थानमा फर्कन सफल भएको हो । लिलसँग समान ५४ अंक रहेपनि गोल अन्तरमा पीएसजी शीर्षस्थानमा रहेको छ । लिलले एक खेल कम […]

February 14, 2021

युभेन्टस र मिलान स्तब्ध

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्टस र एसी मिलानले हार भोगेको छ । युभेन्टस घरेलु टोली नेपोलीसँग १–० ले स्तब्ध बनेको हो । डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा शनिबार राति भएको खेलमा नेपोलीको जितमा लोरेन्जो इन्सिग्नेले पहिलो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ३१औं मिनेटमा गोल गरेका थिए । जर्जियो चिलियानीले […]

February 14, 2021

एट्लेटिको म्याड्रिडको ८ अंकको अग्रता

एजेन्सी – स्पेनिस ला लिगामा शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले ८ अंकको स्पष्ट अग्रता लिन सफल भएको छ । घरेलु टोली ग्रानडालाई २–१ ले पराजित गर्दै एट्लेटिकोको आफ्नो शीर्षता थप मजवुत पारेको हो । एट्लेटिकोको जितमा मार्काेस लोरेन्टे र एन्जल कोर्रेयाले गोल गरे । घरेलु टोली याङ्गेल हेरेराको गोल सान्त्वना बन्यो । शनिबार राति भएको प्रतिस्पर्धात्मक […]

February 14, 2021

टोटेनहममाथि सिटीको सहज जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लगातार ११औं जित दर्ता गर्दा टोटेनहम हट्स्परलाई ३–० ले पराजित गरेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा सिटीको सहज जितमा इल्केए गुन्डोगानले दुई तथा रोड्रीले एक गोल गरे । यस जितसँगै सिटीले आफ्नो अपराजित यात्रा २३ खेलमा लम्ब्याएको छ । सिटी २१ नोभेम्वर २०२० […]

February 14, 2021

मेस्सी चम्कदा बार्सिलोनाको सानदार जित

एजेन्सी – कप्तान लियोनेल मेस्सी र ट्रिन्काओको समान दुई गोल सहयोगमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा डिपोर्टिभो एलाभेसमाथि ५–१ को सानदार जित निकालेको छ । घरेलु मैदानमा बार्सिलोनाको जितमा थप एक गोल जुनियर फिर्पाेको नाममा रहँदा एलाभेसका लुइस रिओजाको गोल सान्त्वना बन्यो । नोउ क्याम्पमा खेलको २९औं मिनेटमा बार्सिलोनाले ट्रिन्काओको गोलबाट अग्रता बनाएको थियो […]

February 13, 2021

लिभरपुलमाथि लेस्टरको पूनरागमन जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुल लेस्टर सिटीसँग स्तब्ध बनेको छ । एक गोलको अग्रता जोगाउन नसक्दा लिभरपुल लेस्टर सिटीसँग ३–१ ले स्तब्ध बनेको हो । किङ पावर स्टेडियममा घरेलु टोली लेस्टरको जितमा जेम्स म्याडिसन, जेमी भार्डी र हार्भे बार्नसले गोल गरे । मोहम्मद सलाहको गोल सान्त्वना बन्यो । प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा सकिएको […]

February 13, 2021

सावित्राको ५ गोलमा एपिएफको आधादर्जन गोल

काठमाडौं (हाम्रो खेलकुद) – सावित्रा भण्डारी ‘साम्वा’ को ह्याट्रिकसहित पाँच गोल सहयोगमा विभागीय नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा वालिङ नगरापलिका स्याङ्जामाथि ६–० को फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको खेलमा एपिएफको सहज जितमा थप एक गोल प्रिति राईको नाममा रह्यो । एक गोल पनि नखाई अपराजित एपिएफको यो […]

February 13, 2021

म्यानचेस्टर सिटी र टोटेनहम भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदा शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले टोटेनहम हट्स्परको आतिथ्यता गर्दैछ । खेल राति ११ः१५ बजे इतिहाद स्टेडियममा हुनेछ । घरेलु मैदानमा टोटेनहमलाई पराजित गर्दै सिटी आफ्नो शीर्षता थप मजवुत बनाउने लक्ष्यमा हुनेछ । शीर्षस्थानमा रहेको सिटीको २२ खेलबाट ५० अंक छ । पछिल्लो २२ खेलमा […]

February 13, 2021

लाइप्जिगले अग्सवर्गलाई हरायो

एजेन्सी – जर्मन बुन्डेसलिगामा आरबी लाइप्जिगले अग्सवर्गलाई पराजित गरेको छ । घरेलु मैदानमा लाइप्जिगले अग्सवर्गमाथि २–१ को जित हात पारेको हो । लाइप्जिगको जितमा ड्यानियल ओल्मो र क्रिस्टोफेर एनकुकुले गोल गरे । अग्सवर्गका ड्यानियल कालिलगुइरीले गोल गरेपनि हार टार्न सकेन । रेडबुल एरिना लाइप्जिगमा घरेलु टोलीले खेलको ३८औं मिनेटमा ड्यानियल ओल्मोको पेनाल्टी गोलबाट अग्रता लिएको […]

Success

Thank you for your time.