default_image

फुटबल

February 11, 2021

एटलान्टा कोपा इटालियाको फाइनलमा

एजेन्सी – सिरी ‘ए’ प्रतिद्धन्द्धी नेपोलीलाई पराजित गर्दै एटलान्टा कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा नेपोलीलाई ३–१ ले हराउदै एटलान्टा उपाधिनजिक पुगेको हो । यि दुई टोलीले पहिलो लेगमा गोलरहित बराबरी खेलेका थिए । दोस्रो लेगमा एटलान्टा विजयी हुन सफल भयो । घरेलु मैदानमा एटलान्टाको जितमा माटियो पेसिनाले […]

February 11, 2021

सिटी र एभर्टन एफए कपको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर सिटी र एभर्टन एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।सिटीले स्वान्सी सिटीमाथि ३–१ को जित निकाल्दै अन्तिम आठको यात्रा तय गर्दा एभर्टनले टोटेनहम हस्टपरलाई अतिरिक्त समयमा ५–४ ले निराश पारेको छ । स्वान्सीको मैदानमा सिटीको जितमा केल वाल्कर, रहिम स्टर्लिङ र ग्रावियल जेससले गोल गरे । स्वान्सीका मोर्गान विटटेकरको गोल सान्त्वना बन्यो […]

February 11, 2021

बार्सिलोनामाथि सेभियाको जित

एजेन्सी – स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा सेभियाले क्याटलान क्लब बार्सिलोनालाई २–० ले पराजित गरेको छ । रमन सान्चेज पिजुआन सेभियामा बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा जुलेस कुन्डे र इभान राकिटिचले गोल गरे । खेलको २५औं मिनेटमा जुलेस कुन्डेले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । उनले आफ्नो जोनबाट […]

February 10, 2021

वडा नं ७ लाई दुहबी मेयर कप उपाधि

दुहबी (हाम्रो खेलकुद) – वडा नं ७ ले सुनसरीको दुहबी तेस्रो मेयर कप फुटबल प्रतियोगिता उपाधि जितेको छ । वडा नं १० लाई बुधबार भएको फाइनलमा १–० ले हराउँदै वडा नं ७ ले उपाधि जितेको हो । सेवन ऋषिदेवको एक मात्र गोलमा वडा नं ७ ले उपाधि उचालेको थियो । सेवनले ६१ औं मिनेटमा गरेको […]

February 10, 2021

सावित्राको दोहोरो ह्याट्रिकमा एपिएफ अपराजित

काठमाडौं (हाम्रो खेलकुद) – सावित्रा भण्डारी ‘साम्वा’ दोहोरो ह्याट्रिक र अनिता बस्नेतको दुई गोल सहयोगमा अपराजित रहेको नेपाल एपिएफ क्लबले चन्द्रपर नगरपालिका रौतहटमाथि ८–० को फराकिलो जित निकालेको छ । पहिलो राउन्डमा एपिएफले ६–० को फराकिलो जित निकालेको थियो । दोस्रो राउन्डमा पनि जितको लयलाई निरन्तरता दिदा चन्द्रपुरको एपिएफको दवाव झेल्न सकेन । खेलको पहिलो […]

February 10, 2021

म्यानचेस्टर एफए कपको क्वाटरफाइनमा

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी वेस्ट ह्याम युनाइटेडलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा मंगलबार राति भएको खेलमा युनाइटेडको जितमा स्कट म्याकटोमिनेले गरेको गोलले युनाइटेडले अन्तिम आठको यात्रा तय गर्न सफल भयो । उनले ९७औं मिनेटमा मार्कुस रासफोर्डको पासमा गोल गरेका थिए […]

February 10, 2021

युभेन्टस कोपा इटालियाको फाइनलमा

एजेन्सी – युभेन्टस कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सेमिफाइनलको दोस्रो लेगमा इन्टर मिलानसँग गोलरहित बराबरी खेलेपनि समग्रमा २–१ को जित निकाल्दै युभेन्टस उपाधिनजिक पुगेको हो । सेमिफाइनलको पहिलो लेगमा युभेन्टसले इन्टरलाई २–१ ले पराजित गरेको थियो । जसमा युभेन्टसका लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले गर्दा इन्टरका लोउटारो मार्टिनेजले एक गोल फर्काएका […]

February 10, 2021

बेन्जेमा र मेन्डीको गोलमा रियलको जित

एजेन्सी – फ्रेन्च फरवार्ड करिम बेन्जेमा र रक्षक फर्लान्ड मेन्डीको गोल सहयोगमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा गेटाफेलाई २–० ले पराजित गरेको छ । अल्फ्रेडो डि स्टेफानोमा मंगलबार राति भएको खेलमा रियलले दोस्रो हाफमा ६ मिनेटको अन्तरमा दुई गोल गर्दै सहज जित निकालेको हो । चोटका कारण मुख्य खेलाडी टोलीमा नरहेपनि रियलले सहज जित निकाल्न […]

February 9, 2021

निरुको दुई गोलमा पुलिसको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड निरु थापाको दुई गोल सहयोगमा विभागीय नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा बिराटनगर महानगरपालिका मोरङमाथि ३–० को सहज जित हात पारेको छ । एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा पुलिसको जितमा थप एक गोल निर्मला उपाध्ययले गरिन् । यससँगै पुलिसले पहिलो राउन्डमा भोगेको हारको बदला लिन सफल भएको छ […]

February 9, 2021

वालिङमाथि आर्मीको जित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि होडमा रहेको विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिका स्याङ्जालाई २–० ले पराजित गरेको छ । आर्मीको जितमा शर्मिला थापाले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । यो जितसँगै आर्मीले शीर्षस्थानमा रहेको एपिएफसँगको अंक दुरी छोट्याएको छ । आर्मीको ८ खेलबाट १९ अंक पुगेको छ । शीर्षस्थानमा रहेको […]

Success

Thank you for your time.