default_image

फुटबल

November 8, 2020

कसरी उत्रन्छ नेपाल ?

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोली अहिले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका बंगलादेशमा छ । कोरोना संक्रमण र चोटका कारण टोलीको तयारीमा केहि असर परेपनि ८ नयाँ अनुहारसहित २५ खेलाडी सम्मिलित टोलीले बंगलादेशविरुद्ध सक्दो राम्रो नतिजा ल्याउने प्रयास गर्नेछ । मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितिमा बालगोपाल महर्जनले कार्यवाहक प्रशिक्षकको रुपमा टोलीको नेतृत्व गरिरहेका छन् । कालिनले […]

November 8, 2020

सिटी र लिभरपुल भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज आइतबार राति म्यानचेस्टर सिटी र लिभरपुलबीचको रोमाञ्चक र प्रतिस्पर्धात्मक भिडन्त हुँदैछ । खेल सिटीको मैदान इतिहाद स्टेडियममा नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । डिफेन्डिङ च्याम्पियन लिभरपुल साविकको उपविजेता सिटीलाई हराउदै प्रिमियर लिगको शीर्षस्थानमा फर्कने दाउमा हुनेछ । समान १६ अंक रहेपनि लिभरपुल गोलअन्तरमा साउथह्याम्टनभन्दा पछि छ । लिभरपुलका […]

November 8, 2020

अपराजित मिलानलाई शीर्षता बढाउने अवसर

एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज राति शीर्षस्थानमा रहेको एसी मिलानले हेलास भेरोनासँग प्रतिस्पर्धा गर्दैछ । खेल सानसिरोमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । शीर्ष स्थानमा रहेको मिलान भेरोनालाई सहजै पराजित गर्दै शीर्षता थप पकड बनाउने लक्ष्यमा हुनेछ । अपराजित रहेको मिलानको ६ खेलबाट १६ अंक रहेको छ । हेलास भेरोनालाई हराउन सके […]

November 8, 2020

युभेन्ट्सलाई लाजियोको चुनौती

एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज राति गत सिजन लिग उपाधिका लागि प्रतिस्पर्धा गरेका युभेन्ट्स र लाजियोबीच खेल हुँदैछ । खेल लाजियोको मैदानमा नेपाली समयानुसार साँझ ५ः१५ बजे सुरु हुनेछ । घरेलु टोली लाजियोलाई हराउदै युभेन्ट्स अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । ६ खेलबाट १२ अंक जोडेको युभेन्ट्स १२ अंक जोडेर तेस्रो स्थानमा रहेको […]

November 8, 2020

फाती कम्तीमा तीन महिना मैदान बाहिर

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तथा स्पेनका विंगर अन्सु फाती कम्तीमा तीन महिना मैदान बाहिर रहने भएका छन् । स्पेनिस ला लिगामा शनिबार राति रियल बेटिसमाथि ५–२ को जित निकालेको खेलमा १८ वर्षीय फातीले चोट बोक्न पुगेका थिए । बार्सिलोनाले फातीको चोट पुष्टि गर्दै उनले कम्तीमा पनि तीन देखि पाँच महिना मैदान बाहिर रहने जनाएको […]

November 8, 2020

फेलिक्स चम्कदा एट्लेटिकोको सानदार जित

एजेन्सी – पोर्चुगिज युवा फरवार्ड जोआओ फेलिक्सको दुई गोल र एक असिस्टमा एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा क्याडिजमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा मार्काेस लोरेन्टे र लुइस सुआरेजले पनि गोल थपेपछि एट्लेटिको म्याड्रिडले क्याडिजमाथि ४–० को सानदार जित निकाल्न सफलल भएको हो । यो जितसँगै एट्लेटिको ७ खेलबाट १७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको […]

November 8, 2020

सेफिल्डमाथि चेल्सीको पूनरागमन जित

एजेन्सी – एक गोलले पछि परेको स्थिति उल्ट्याएर लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सेफिल्डमाथि ४–१ को सानदार पूनरागमन जित हात पारेको छ । चेल्सीको सानदार पूनरागमन जितमा ट्याम्मी अब्राहम, बेन चिलवेल, थियागो सिल्भा र टिमो वेर्नरले गोल गरे । डेभिड म्याकगोल्डरिकको गोल सान्त्वना बन्यो । स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा घरेलु टोली चेल्सी […]

November 8, 2020

नेयमार र एमबाप्पेविनै पीएसजीको सानदार जित

एजेन्सी – मुख्य फरवार्डद्धय नेयमार र केलियन एमबाप्पेको अनुपस्थितिमा अर्जेन्टिनी विंगर एन्जल डि मारियाले दुई गोल र एक असिस्ट दिएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा रेनेसलाई सहजै हराएको छ । पीएसजीले रेनेसमाथि ३–० को सहज जित निकालेको हो । अर्काे एक गोल मोइस किनले गरे । चोटका कारण दुवै खेलाडी टोली बाहिर छन् […]

November 8, 2020

डर्टमुन्डमाथि बायर्नको रोमान्चक जित

एजेन्सी – युरोपेली च्याम्पियन बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार भएको खेलमा निकटतम प्रतिद्वन्द्वी बोरुसिया डर्टमुन्डलाई ३-२ ले पराजित गरेको छ । खेलमा घरेलु टोली डर्टमुन्डले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा हार बेहोर्नुपर्यो । कप्तान मारको रिउसले पहिलो हाफको ४५ औं मिनेटमा गोल गर्दै बायर्नविरुद्ध अग्रता दिलाएका थिए । उनले राफैल गुरेरोको क्रसलाई पहिलो […]

November 7, 2020

मेस्सी चम्कँदा बार्सिलोनाको सानदार जित

एजेन्सी – कप्तान लिओनेल मेस्सीले दोस्रो हाफमा मैदान प्रवेश गर्दै उत्कृष्ट प्रदर्शन गरेपछि स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले रियल बेटिसमाथि ५-२ को जित हासिल गरेको छ  । बार्सिलोनाको जितमा मेस्सीले २ गोल गर्दा एन्टोइन ग्रिजमन, पेड्री र ओस्मान डेम्बेलेले १-१ गोल गरे । बेटिसका एन्टोनियो सनाब्रिया र लोरेन मोरोनले १-१ गोल गरे । प्रशिक्षक रोनाल्ड कोम्यानले कप्तान मेस्सीलाई विश्राम दिँदै पहिलो रोजाइमा खेलाएका थिएनन् । […]

Success

Thank you for your time.