default_image

फुटबल

November 3, 2020

बर्लिनले होफेनहाइमलाई हरायो

एजेन्सी – जर्मन बुन्डेस लिगामा युनियन बर्लिनले १० खेलाडीमा समेटिएको होफेनहाइमलाई ३–१ ले हराएको छ । सबै चार गोल दोस्रो हाफमा सम्भव हुदा बर्लिनले बाजी मारेको हो । प्रेजेरो एरिना सिनसेहिममा सोमबार राति भएको खेलमा बर्लिनको जितमा म्याक्स क्रुस, जोएल फोजानपालो र सेडरिक टिउचेर्टले गोल गरे । घरेलु टोलीका मुनार डावुरले एक गोल फर्काए । […]

November 3, 2020

‘मेस्सीलाई व्यवस्थापन गर्न कठीन’

एजेन्सी – बार्सिलोनाका पूर्व प्रशिक्षक क्विके सेटिनले सुपर स्टार लिओनल मेस्सी व्यवस्थापन गर्न कठीन खेलाडी भएको बताएका छन् । इर्नेस्टो भालभेर्डेको ठाँउ लिदै २०२० को जनवरीमा सेटिन बार्सिलोनाको प्रशिक्षक बनेका थिए । ७ महिना बार्सिलोनाको प्रशिक्षक रहँदा च्याम्पियन्स लिग क्वार्टरफाइनलमा ८–२ ले गुमाएको खेल सेटिनको अन्तिम खेल थियो । स्पेनिस टोलीका पूर्व प्रशिक्षक भिसेन्टे डेल […]

November 3, 2020

लिड्समाथि लेस्टरको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले लिड्स युनाइटेडमाथि सानदार जित हात पारेको छ । लेस्टरले लिड्सलाई उसकै मैदानमा ४–१ ले हराएको हो । लेस्टरको जितमा युरी टिलेमान्सले दुई तथा हार्भे बार्नेस र जेमी भार्डीले समान एक गोल गरे । घरेलु टोलीका स्टुआर्ट डालासले एक गोल फर्काए । खेलको दोस्रो मिनेटमा नै हार्भे बार्नेसको गोलबाट […]

November 2, 2020

फेरिएका हाजार्ड

एजेन्सी – लामो समयको पुनरागमनपछि रियल म्याड्रिडका इडन हाजार्डले पुरानै लयमा फर्कने संकेत गरेका छन् । धेरैलाई उनले आश्चार्यमा परेका छन्, त्यसमध्ये उनका प्रशिक्षक जिनेदिन जिदान पनि हुन् । उनको पुनरागमन अघि जिदानले भनेका थिए हामीले सोचे भन्दा राम्रो गरिहेका छन् । त्यति विश्वासमा तीन महिना पछि जिदानले बोरुसिया मोन्चेनग्लाडबाकविरुद्धको च्याम्पियन्स लिगमा हाजार्डलाई मौका दिए […]

November 2, 2020

लेस्टर र लिड्स भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज सोमबार राति लेस्टर सिटी र लिड्स युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल एलन रोड लिड्स वेस्ट योर्कसायरमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा लिड्स लेस्टरलाई पराजित गर्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । लिड्स ६ खेलबाट १० अंक जोडेर १२औं स्थानमा रहेको छ । लेस्टरलाई हराए […]

November 2, 2020

लेवान्डोस्कीबाट खोसिएको बालोन डि’ओर !

एजेन्सी – कोरोना भाइरसको महामारीका कारण फ्रान्स फुटबलले यो वर्ष बालोन डि’ओर नदिने निर्णय गरेको थियो । अहिले उक्त निर्णय विवादमा परेको छ । कतिपयले अवार्ड नदिने निर्णय एउटा खेलाडीबाट उत्कृष्ट क्षण लुट्नु जत्तिकै भएको बताएका छन् । गत सिजनको प्रदर्शनका आधारमा बायर्न म्युनिखका फरवार्ड रोर्बेट लेवान्डोस्की अवार्डका मुख्य दाबेदार थिए । पछिल्ला केहि महिनामा […]

November 2, 2020

रियल सोसिडाड ला लिगाको शीर्षस्थानमा उक्लियो

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडलाई पछि पार्दै रियल सोसिडाड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सेल्टा डि भिगोमाथि ४–१ को सानदार जित निकाल्दै सोसिडाड ला लिगाको शीर्षस्थानमा उक्लिएको हो । जितपछि सोसिडाडको ८ खेलबाट १७ अंक पुगेको छ । एक खेल कम खेलेको रियलको १६ तथा दुई खेल कम […]

November 2, 2020

न्युक्यासलसँग एभर्टनको हार

एजेन्सी – शुरुवाती चरणमा उच्च प्रदर्शन गरिरहेको एभर्टनले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो हार बेहोरेको छ । छैटौ चरणको खेलमा साउथह्याम्टनसँग पराजित भएको एभर्टन सातौ चरणको खेलमा न्युक्यासलसँग २–१ ले पराजित भएको हो । लगातार दोस्रो हार बेहोरेसँगै एभर्टनले शीर्षस्थानमा उक्लने मौकासमेत गुमाएको छ । न्युक्यासलमाथ जित निकाल्न सकेको भए एभर्टनले लिभरपुलसँग समान अंक (१६) […]

November 2, 2020

बेल र केनको गोलमा टोटेनहमको जित

एजेन्सी – प्रिमियर लिगमा फर्किएपछि वेल्सका फरवार्ड ग्यारेथ बेलको पहिलो गोल सहयोगमा टोटेनहम हस्टपुरले ब्राइटनमाथि २–१ को संघर्षपुर्ण जित निकालेको छ । अर्काे एक गोल ह्यारी केनले पेनाल्टीमार्फत गरेका थिए । ब्राइटनका तारिक लाम्पाटेले एक गोल फर्काए । टोटेनहम हस्टपर स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोली टोटेनहमले खेलको १३औं मिनेटमा ह्यारी केनको पेनाल्टी गोलमार्फत […]

November 2, 2020

आर्सनलसँग युनाइटेडको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । आर्सनलले युनाइटेडलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो । आर्सनलको जितमा कप्तान पिएर इमिरिक औवामियाङले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । ओल्ड ट्राफोर्डमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको २१औं मिनेटमा मार्कुु रासफोर्डको पासमा मासन ग्रीनवुडको प्रहारलाई आर्सनलका […]

Success

Thank you for your time.