default_image

फुटबल

October 14, 2020

‘एल क्लासिको’ को समय तय

एजेन्सी – सिजनको पहिलो ‘एल क्लासिको’ अर्थात क्याटलान क्लब बार्सिलोना र स्पेनिस महारथी रियल म्याड्रिडबीचको खेल २४ अक्टोबरमा हुने भएको छ । शनिबार हुने खेल नेपाली समयानुसार साँझ ७:४५ बजे हुनेछ । विगतमा क्लासिको एसियाली क्षेत्रको समयमा मध्यरातमा हुने भएपनि लिगको लोकप्रियता बढाउन लिगले केहि खेल स्पेनको समयअनुसार केहि छिटो गर्दै आएको छ । प्रशिक्षक […]

October 14, 2020

नेयमारको ह्याट्रिकमा ब्राजिलको जित

एजेन्सी – फरवार्ड नेयमारले ह्याट्रिक प्रहार गरेपछि दक्षिण अमेरिकी च्याम्पियन ब्राजिलले विश्वकप छनोटमा पेरुलाई ४-२ ले‌ पराजित गरेको छ । खेलमा ब्राजिल २ पटक पछि परेपनि पुनरागमन गर्न सफल भयो । खेलको छैटौं मिनेटमा आन्द्रे क्यारिलोले गोल गर्दै पेरुलाई अग्रता दिलाए । २८ औं मिनेटमा ब्राजिलले पेनाल्टी पाउँदै खेलमा पुनरागमन गर्ने अवसर पायो । उक्त […]

October 14, 2020

अर्जेन्टिनाको लगातार दोस्रो जित

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ । अर्जेन्टिनाले घरेलु टोली बोलिभियामाथि २–१ को पूनरागमन जित निकाल्दै विश्वकप छनोटमा लगातार दोस्रो सफलता हात पारेको हो । ला पाजमा मंगलबार राति भएको खेलमा अर्जेन्टिनाको जितमा लोउटारो मार्टिनेज र जोआकिव्न कोरेआले गोल गरे । घरेलु टोलीका मार्सेलो मोरेनोले गरेको गोल सान्त्वना बन्यो […]

October 14, 2020

जर्मनी हारबाट जोगियो

एजेन्सी – युइएफए नेसन्स लिगमा जर्मनी हारबाट जोगिएको छ । घरेलु मैदानमा जर्मनीले खेलमा दुई पटक पछि परेपनि स्वीट्जरल्यान्डसँग ३–३ गोलको बराबरी खेल्दै अंक लिन सफल भएको हो । कोल्नमा मंगलबार राति भएको खेलमा जर्मनीका टिमो वेर्नर, काई हार्भटज र सर्ज जिनाब्रीले गोल गरे । स्वीट्जरल्यान्डका मारियो गाभारानोभिकले दुई गोल गर्दा रेमो फ्रिउलेरले एक गोल […]

October 14, 2020

स्पेन युक्रेनसँग स्तब्ध

एजेन्सी – शीर्षस्थानमा रहेको स्पेन युइएफए नेसन्स लिगका चौथो राउन्डको खेलमा युक्रेनसँग स्तब्ध बनेको छ । स्पेन घरेलु टोलीसँग १–० ले स्तब्ध बनेको हो स्पेनलाई स्तब्ध बनाउन घरेलु टोलीका भिक्टोर टिसीगान्कोभले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । यस्तै युक्रेनले गत महिना भोगेको हारको बदला लिएको छ । अघिल्लो महिना युक्रेन स्पेनसँग ४–० ले […]

October 13, 2020

विश्वकप छनोटः ब्राजिल र अर्जेन्टिना दुवै खेल्दै

एजेन्सी – कतार विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटको दोस्रो राउन्डमा आज विभिन्न पाँच खेलमा प्रतिस्पर्धा हुदैछ । पाँच पटकको विश्वविजेता ब्राजिलले पेरुसँग प्रतिस्पर्धा गर्दा अर्जेन्टिनाले बोलिभियाको सामना गर्दैछ । ब्राजिल र पेरुबीचको खेल लिमा पेरुमा नेपाली समयअनुसार बुधबार बिहान ५ः४५ बजे हुनेछ । पहिलो खेलमा बोलिभियामाथि ५–० को फराकिलो जित निकालेको ब्राजिल पेरुविरुद्ध पनि […]

October 13, 2020

रोनाल्डोलाई कोरोना संक्रमण

एजेन्सी – पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान तथा इटालियन च्याम्पियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण भएको छ । यूईएफए नेसन्स लिग तथा मैत्रीपूर्ण खेलका लागि हाल राष्ट्रिय टोलीको साथमा रहेका रोनाल्डोलाई संक्रमण देखिएको पोर्चुगिज फुटबल महासंघले मंगलबार पुष्टि गरेको छ । यूईएफए नेसन्स लिग अन्तर्गत बुधबार स्विडेनको सामना गर्ने तयारी गरिरहेको पोर्चुगलको टोलीका अन्य सदस्यमा […]

October 13, 2020

रियलबाटै सन्न्यास लिने मोड्रिचको चाहना

एजेन्सी– लुका मोड्रिच पछिल्लो ८ वर्षमा रियल म्याड्रिडका मुख्य खेलाडी मध्येका एक हुन् । अर्को वर्ष जुन सम्म सम्झौता रहेका मोड्रिचले नविकरणको आशा राखेका छन् । सम्भव भएसम्म ३५ वर्षे मोड्रिच रियलमै आफ्नो खेल जीवनको अन्त्य गर्न चाहन्छन् । ‘पक्कै पनि म रियलमै रहन चाहन्छु । तर, यो ममा मात्र निर्भर हुँदैन । क्लब र […]

October 13, 2020

स्पेनलाई युक्रेनको चुनौती

एजेन्सी – यूईएफए नेसन्स लिगको चौथो चरणको खेलमा आज राति स्पेनले युक्रेनको सामना गर्दैछ । खेल किभमा नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ । घरेलु टोली युक्रेनलाई पराजित गर्दै स्पेन लिग ‘ए’ को ४ मा शीर्षस्थानलाई थप पकड बनाउने योजनामा हुनेछ । तीन चरणको खेल सकिदा अपराजित रहेको स्पेन ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ […]

October 13, 2020

सरकार र राखेपसँग खेलाडीको गुनासो

काठमाडौं (हाम्रो खेलकुद)– कोरोना संक्रमणका कारण ठप्प केहि क्षेत्र मध्ये खेलकुद पनि हो । चैत यता कुनै पनि प्रतियोगिता भएको छैन । केहि खेलले प्रशिक्षण सुरु गरेपनि समग्र खेलकुद गतिविधिले कहिलेबाट सुचारु हुन्छ अझै भन्ने सकिने अवस्था छैन । सरकारले खेलकुदलाई अझै सुरु गर्नु अनुमति दिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय […]

Success

Thank you for your time.