default_image

महिला साफ च्याम्पियनसिप

June 8, 2024

नेपाल महिला साफको समूह ‘बी’ मा

काठमाडौं (हाम्रो खेलकुद) – आउँदो अक्टोबरमा नेपालमा हुने साफ महिला च्याम्पियनसिप २०२४ मा नेपाल समूह बी मा परेको छ छ । ढाकामा ड्र कार्यक्रमका बीच सम्पन्न समूह विभाजनमा नेपाल समूह बी मा परेको हो । नेपाल प्रतियोगिताको समूह बी मा रहेको छ । नेपालको समूहमा श्रीलंका, भुटान र माल्दिभ्स रहेका छन् । यस्तै समूह ए […]

June 3, 2024

साफ महिला च्याम्पियनसिप नेपालमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – सातौं संस्करणको साफ महिला च्याम्पियनसिप २०२४ नेपालमा हुने पक्का भएको छ । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले प्रतियोगिता नेपालमा हुने घोषणा गरेको हो । सोमबार बसेको साफ प्रतियोगिता समितिको बैठकले साफ महिला च्याम्पियनसिप २०२४ को आयोजक नेपाललाई स्वीकृत गरेको हो । प्रतियोगिता अक्टोबर १७ देखि ३० सम्म काठमाडौंको दशरथ रंगशालामा […]

December 27, 2023

यु–१९ महिला साफ च्याम्पियनसिप- नेपालको पहिलो खेल बंगलादेशसँग

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना बंगलादेशमा आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले माघ १९ देखि २५ गते सम्म बंगलादेशको राजधानी ढाकामा हुने प्रतियोगिताको बुधबार तालिका सार्वजनिक गरेको हो । आयोजक बंगलादेशसहित नेपाल, भारत, र भुटान गरी ४ टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् […]

July 17, 2023

महिला फुटबल टोली स्वदेश आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल जितेर नेपाली महिला राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्केको छ । फिफा डेटमा भएको यि दुई टोलीबीच आइतबार भएको दोस्रो खेलमा वैकल्पिक गोलकिपर अन्जना राना मगरको उच्च प्रदर्शनाबाट प्रेरित नेपालले बंगलादेशलाई टाइब्रेकरमा ४–२ ले हराउँदै उपाधि जितेको थियो । टाइब्रेकरमा आफू गोल गर्नबाट चुकेपनि अन्जनाले बंगलादेशका दुई खेलाडीको […]

July 16, 2023

नेपाल र बंगलादेशबीचको दोस्रो खेल आज

काठमाडौं(हाम्रो खेलकुद)– नेपाल र बंगलादेशको राष्ट्रिय महिला टोलीबीचको दोस्रो अन्र्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा खेल नेपाल समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ । फिफा डेटमा भइरहेको मैत्रीपूर्ण खेलको पहिलो खेल बिहीबार भएको थियो । त्यो खेल १–१ को बराबरीमा टुंगिएको थियो । बंगलादेशको गर्मी […]

July 13, 2023

सावित्राको गोलमा नेपाल हारबाट जोगियो

काठमाडौं (हाम्रो खेलकुद)– सावित्रा भण्डारी सम्बाको गोलमा नेपाल फेरि एक पटक हारबाट जोगिएको छ । बंगलादेशविरुद्ध बिहिबार १–० ले पछि परेको अवस्थालाई उल्टाउने क्रममा सावित्राले ४ मिनेट थपिएको इन्जुरी समयमा गोल गर्दै नेपाललाई हारबाट जोगाएकी थिइन् । नेपाल र बंगलादेशबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल १–१ को बराबरीमा टुंगिएको छ । विपक्षी खेलाडीले बल क्लियर गर्न […]

July 12, 2023

बंगलादेशमा महिला फुटबल टोलीको अभ्यास

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेलका लागि अघिल्लो दिन त्यहाँ पुगेको नेपाली महिला राष्ट्रिय टोलीले बुधबार अभ्यास गरेको छ । नेपाल र बंगलादेशबीचको पहिलो खेल बुधबार ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा साँझ ५ः४५ बजे सुरु हुनेछ । गत वर्ष भदौमा काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलपछि नेपाल र बंगलादेशले एक अर्काको सामना […]

July 11, 2023

महिला फुटबल टोली बंगलादेश पुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– दुई मैत्रीपूर्ण खेललाई नेपाली महिला राष्ट्रिय टोली मंगलबार बंगलादेश पुगेको छ । साफ च्याम्पियनसिपको फाइनलको झण्डै दश महिना पछि नेपाल र बंगलादेशको महिला टोलीबीच मैत्रीपूर्ण खेल हुन लागेको छ । गत वर्ष दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशले नेपाललाई ३–१ ले हराएको थियो । फिफा डेटमा हुन लागेको मैत्रीपूर्ण खेल असार […]

September 21, 2022

बंगलादेशकी गोलरक्षक रुपनाको घर सरकारले बनाइदिने

एजेन्सी – साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट गोलरक्षक घोषित बंगलादेशकी रुपना चक्माको घर सरकारले बनाइदिने भएको छ । बंगलादेशको नानिआर्चर उपजीलाकी बासिन्दा रुपनाको कमजोर स्थितिलाई मध्यनजर गर्दै सरकारले उनलाई घर बनाइदिने भएको हो । रुपनाले मंगलबार आफ्नो फेसबुकमा पोस्ट गर्दै सरकारी प्रतिनिधिलाई धन्यवाद दिएकी छिन् । बंगलादेशले सोमबार साफ च्याम्पियनसिपको उपाधि जितेपछि रंगमती जिल्लाका कमिस्नर मोहमद […]

September 21, 2022

साफ समिक्षा : भारतको वर्चस्व तोड्दै बंगलादेशको उदय

काठमाडौं (हाम्रो खेलकुद) – छैंटौं संस्करणको महिला साफ सोमबार बंगलादेशलाई नयाँ च्याम्पियन बनाएर सकिएको छ । दक्षिण एसियाका सातवटै राष्ट्रको सहभागिता रहेको प्रतियोगिता भदौ २१ गतेबाट काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको थियो । असोज ३ मा सकिएको महिला साफमा नयाँ च्याम्पियनसँगै अन्य कीर्तिमान पनि रचिए । झन्डै १६ हजार समर्थकबीच घरेलु टोली नेपाललाई ३–१ […]

Success

Thank you for your time.