October 8, 2021
विजय नेपाली, पोखरा राष्ट्रिय ए डिभिजन फुटसल लिगको उपाधि घरेलु टोली स्पोर्ट्स क्यासलले हात पारेको छ । क्यासलले शंखमुललाई फाइनलमा ४–२ गोल अन्तरले हराउँदै उपाधि घरमै राख्न सफल भएको हो । लिग च्याम्पियन क्यासलले उपाधिसहित १० लाख रुपैयाँ हात पार्यो । उपविजेता शंखमुलले ५ लाख रुपैंया प्राप्त गर्यो । प्रतिस्पर्धात्मक खेलमा क्यासललाई जिताउन किशोर गुरुङ […]
October 8, 2021
विजय नेपाली, पोखरा स्पोर्ट्स क्यासल पोखराले पहिलो सस्करणको राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको उपाधि जितेको छ । शखंमुल फुटसललाई ४–२ ले हराउँदै स्थानिय टोली स्पोर्ट्स क्यासलले उपाधि जित्न सफल भएको हो । पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा शुक्रबार भएको फाइनलमा स्पोर्ट्स क्यासललाई च्याम्पियन बनाउन किशोर गुरुङले ह्याट्रिक पुरा गर्दा विजय गुरुङले एक गोल गरे । शंखमुलका लक्ष्मण […]
October 8, 2021
विजय नेपाली, पोखरा पोखरामा जारी राष्ट्रिय फुटसल लिग प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । फाइनलमा घरेलु टोली स्पोर्ट्स क्यासल र काठमाडौंको शंखमुल फुटसल भिड्दैछन् । लिगको सुरुवातदेखि यी दुई टोलीलाई फाइनलको दाबेदारको रुपमा लिइएको थियो । अझ रोमाञ्चक कुरा त के हो भनेदेखि यी दुई टिम लिग चरणमा समेत बराबरी खेलेका थिए । क्यासल लिगमा शीर्षस्थानमा रहँदै प्लेअफ पुगेको […]
October 7, 2021
विजय नेपाली, पोखरा मणि लामाले ह्याट्रिकसहित चार गोल गरेपछि शंखमुल फुटसल काठमाडौंले अतिरिक्त समयमा दि राइजिङ क्लब धरानमाथि जित निकाल्दै राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको फाइनलमा प्रवेश गरेको छ । पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा बिहीबार भएको दोस्रो क्वालिफायरमा शंखमुलले राइजिङलाई अतिरिक्त समयमा ४–३ ले पराजित गर्दै फाइनलमा स्पोर्ट्स क्यासल पोखरासँगको भेट पक्का गरेको हो । शंखमुलको […]
October 6, 2021
विजय नेपाली, पोखरा पोखरामा जारी राष्ट्रिय ए डिभिजन फुटसल लिगमा घरेलुटोली स्पोट्र्स क्यासल फाइनल प्रवेश गर्दा अर्को घरेलु टोली सविन मेमोरियल भने बाहिरीएको छ । बुधबार भएको छुट्टाछुट्टै खेलमा क्यासलले द राइजिङ क्लब धरानलाई हराएको हो भने सविन मेमोरियल शंखमुल फुटसलसंग हार बेहोरेको हो । पोखरा रंगशाला बहुउद्देश्यीय कभर्डहलमा भएको पहिलो क्वालिफाइङ खेलमा क्यासलले राइजिङमाथि […]
October 6, 2021
विजय नेपाली, पोखरा अन्तिम दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि स्थानिय टोली स्पोर्ट्स क्यासल पोखराले दि राइजिङ क्लब धरानमाथि रोमाञ्चक जित निकाल्दै राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको फाइनलमा प्रवेश गरेको छ । पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार भएको पहिलो क्वालिफायरमा द राइजिङ क्लब धरानमाथि ८–६ को रोमाञ्चक जित निकाल्दै स्पोर्ट्स क्यासलले फाइनलमा स्थान बनाएको हो । […]
October 6, 2021
विजय नेपाली, पोखरा पोखरामा राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगिता चलिरहेको छ । प्रतियोगिताको लिग चरण सकिँदा घरेलु टोली स्पोर्ट्स क्यासल ९ खेलमा ७ जित, १ बराबरी र १ हारसहित २२ अंक जोड्दै शीर्षस्थानमा रहयो । प्रतियोगितामा उपाधिको बलियो दावेदार रहेको क्यासलमा ८ नम्बरको जर्सी लगाएर खेल्ने गर्छन् सुमित श्रेष्ठ । उनको पोजिसन आला हो । सानो कदको भएको […]
October 5, 2021
विजय नेपाली, पोखरा राष्ट्रिय ए डिभिजन फुटसल लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा मंगलबार घरेलु टोली सविन मेमोरियलको लागि निर्णायक दिन थियो । पोखराको स्थानीय टोली सविन मेमोरियललाई प्लेअफ पुग्नका लागि शंखमुल फुटसलमाथि जित हासिल गर्नुको विकल्प थिएन । यस्तोमा टोलीका मुख्य फरवार्ड अभिनाष तामाङ नहुँदा टोली यसै दबाबमा परिसकेको थियो । प्लेअफमा स्थान पक्का […]
October 4, 2021
विजय नेपाली, पोखरा घरेलु टोली स्पोट्र्स क्यासल राष्ट्रिय ए डिभिजन फुटसल लिगको शिर्ष स्थान टोली हो । अंक अग्रता निकै फराकिलो भएकाले क्यासलले लिगको आफ्नो अन्तिम खेल हार्दा पनि त्यसले खासै फरक पर्ने अवस्था थिएन । त्यस्तोमा क्यासलका अन्तिम खेल मंगलबार द राइजिङ क्लब धरानसंग थियो । राइजिङ तालिकाको तेस्रो स्थानको टोली हो । क्यासललाई […]
October 2, 2021
विजय नेपाली, पोखरा पोखरामा जारी राष्ट्रिय ए डिभिजन लिग फुटसलमा लगातार रेफ्रीमाथि औंला उठाउने क्लब आफैं अनुशासन तोड्न थालेका छन् । खेलमा हार्ने टोलीले पटक पटक रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका थिए । रेफ्रीबाट पनि यदाकदा हुने गल्तिलाई मानविय कमजोर मानिन्छ । तर , रेफ्रीको गलत निर्णयको बहानामा कुनैपनि टोलीलाई अनुशासन तोड्ने छुट पक्कै हुँदैन […]