default_image

फुटसल

October 2, 2021

रेफ्री विवादको उत्कर्षमा फुटसल लिग

विजय नेपाली, पोखरा पोखरामा जारी राष्ट्रिय ए डिभिजन लिग फुटसलमा लगातार रेफ्रीमाथि औंला उठाउने क्लब आफैं अनुशासन तोड्न थालेका छन् । खेलमा हार्ने टोलीले पटक पटक रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका थिए । रेफ्रीबाट पनि यदाकदा हुने गल्तिलाई मानविय कमजोर मानिन्छ । तर , रेफ्रीको गलत निर्णयको बहानामा कुनैपनि टोलीलाई अनुशासन तोड्ने छुट पक्कै हुँदैन […]

October 1, 2021

स्पोर्ट्स क्यासल र प्रभातफेरीको जित

पोखरा (हाम्रो खेलकुद) – स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लब काठमाडौंले ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा जित दर्ता गरेका छन् । पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा शुक्रबार भएको खेलमा स्पोर्ट्स क्यासलले सविन मेमोरियललाई २–० ले पराजित गर्दै आफ्नो शीर्षतालाई कायम राखेको हो । स्पोर्ट्स क्यासलको जितमा सुरज गुरुङ र किशोर गुरुङले गोल गरे । जितपछि अपराजित […]

September 30, 2021

लुम्विनीमाथि ढुकुको जित

पोखरा (हाम्रो खेलकुद) – ढुकु फुटसल हव काठमाडौंले ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा लुम्विनी फुटसललाई पराजित गरेको छ । ढुकुले लुम्विनीमाथि ५–२ को फराकिलो जित निकालेको हो । पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा बिहीबार भएको खेलमा ढुकुको जितमा विक्रान्त नरसिंह राणा र प्रसिद्ध मगरले समान दुई–दुई गोल गर्दा अभय रानाले एक गोल थपे । लुम्बिनीका अनोज गैरेले […]

September 29, 2021

लुम्विनीमाथि शंखमुलको जित

पोखरा (हाम्रो खेलकुद) – शंखमुल फुटसलले ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा लुम्विनी फुटसललाई पराजित गरेको छ । शंखमुलले लुम्विनीमाथि ३–२ को जित निकालेको हो । पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार भएको खेलमा शंखमुलको जितमा विवेक पण्डित, क्रिजल खड्का र सागर थिङले गोल गरे । लुम्बिनीका रुपेन बराइली र राफी महर्जनले गोल गरेपनि हार टार्न सकेन । […]

September 28, 2021

ढुकुको अर्काे हार

पोखरा (हाम्रो खेलकुद) – बागमती प्रदेशबाट च्याम्पियन बनेर ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा होमिएको ढुकु फुटसल हव काठमाडौंले खराव लयलाई निरन्तरता दिदा मंगलबार दि राइजिङ क्लब धरानसँग हार बेहोरेको छ । ढुकुले दि राइजिङ क्लब धरानसँग ५–३ को हार बेहोरेको हो । लिगमा ढुकुको यो चौथो हार हो । लिगको आफ्नो पहिलो खेलमा सविन मेमोरियललाई […]

September 27, 2021

प्रभातफेरीको पहिलो जित

पोखरा (हाम्रो खेलकुद) – स्पोर्ट्स क्यासल पोखरा ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको शीर्षस्थानमा उक्लिदा प्रभातफेरी युथ क्लब काठमाडौंले पहिलो जित दर्ता गरेको छ । पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा स्पोर्ट्स क्यासलले स्काई गोल्स काठमाडौं ८–३ को फराकिलो अन्तरले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । स्पोर्ट्स क्यासलको जितमा खिमराज गुरुङ र सुमित श्रेष्ठले समान दुई […]

September 26, 2021

फुटसल लिगमा रेफ्रीको निर्णयप्रति असन्तुष्टि

विजय नेपाली, पोखराराष्ट्रिय ए डिभिजन फुटसल लिगमा रेफ्रीको निर्णय प्रति क्लबको असन्तुष्टिबारे लिग कमिटिले छलफल गरेको छ । लिगमा सहभागी सबै टोलीका प्रतिनिधिको हस्ताक्षर सहितको विज्ञप्ती प्राप्त भएपछि शुक्रबार राती नै उक्त विषयप्रति अफिसियलसंग छलफल भएको बताइएको छ । आइतबार बिहान लिग कमिटी, अफिसिल र सहभागी १० टोलीका मुख्य प्रशिक्षकबीच भएको छलफलले नियम अनुसार खेलाउने […]

September 24, 2021

राइजिङको पहिलो हारमा शंखमुलको जित

पोखरा (हाम्रो खेलकुद) – शंखमुल फुटसल काठमाडौंले दि राइजिङ क्लब धरानलाई ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा पहिलो हार चखाएको छ । पोखराको बहुउद्देश्यीय कभर्डहलमा शुक्रबार भएको खेलमा शंखमुलले राइजिङलाई ५–२ ले हराउँदै लिगमा पहिलो हार चखाएको हो ।शंखमुलको जितमा क्रिजल खड्काले दुई तथा अरुज सिंह, मनि लामा र सुसान श्रेष्ठले समान एक गोल गरे । […]

September 23, 2021

ढुकुमाथि स्पोर्ट्स क्यासलको सानदार पूनरागमन जित

पोखरा (हाम्रो खेलकुद) – तीन गोलले पछि परेको स्थिति उल्ट्याउँदै स्पोर्ट्स क्यासल पोखराले ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा ढुकु फुटसल हव काठमाडौंमाथि सानदार जित निकालेको छ । पोखराको बहुउद्देश्यीय कभर्डहलमा बिहीबार भएको खेलमा स्पोर्ट्स क्यासलले ढुकुमाथि ५–३ को पूनरागमन जित निकालेको हो । क्यासलको पूनरागमन जितमा खिम राज गुरुङले दुई तथा योगेश गुरुङ, सुमित श्रेष्ठ […]

September 22, 2021

शंखमुलको पहिलो जितमा गोलरक्षक अनिशको गोल

पोखरा (हाम्रो खेलकुद) – शंखमुल फुटसल काठमाडौंले ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा पहिलो जित दर्ता गर्दा बुधबार दि राइजिङ क्लब धरानले भने लगातार तेस्रो जित निकालेको छ । पोखराको बहुउद्देश्यीय कभर्डहलमा झरना स्पोर्ट्स क्लब रुपन्देहीलाई ५–३ ले पराजित गर्दै दि राइजिङ लिगको शीर्ष स्थानमा कायम रहेको हो । राइजिङले यसअघि स्काई गोल्स र प्रभातफेरी युथ क्लबलाई […]

Success

Thank you for your time.