September 12, 2024
सिड्नी (हाम्रो खेलकुद) – ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा पाँचौं संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप २०२४ अर्काे महिना आयोजना हुने भएको छ । एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२४ असोज २० गते आइतबार (अक्टोवर ६) अवर्न बास्केटबल सेन्टर लिडकममा हुनेछ । रनिङ कपमा पुरुषतर्फ १२ र महिलामा ५ टोलीको सहभागिता रहने क्लबका […]
September 7, 2024
सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]
September 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स स्टेपको नयाँ आउटलेट काठमाडौंको कोटेश्वरमा शनिवार सुरु भएको छ। नेपाली राष्ट्रिय भलिबल भलिबलका टोलीका केही खेलाडीसहित माल्दिभ्स मा आयोजना हुने काभा क्लब च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाल पुलिस क्लबका खेलाडी, प्रशिक्षक र अफिसियल टोलीको एक्स स्टेप आउटलेटको संयुक्तरुपमा उद्घाटन गरेका थिए। एक्स स्टेपको नेपालका लागि आधिकारिक विक्रेता रेन्बो […]
September 6, 2024
पोखरा (हाम्रो खेलकुद)– आफ्नो मुख्य स्पाइकरद्धय सरस्वती चौधरी र निरुता ठगुन्नाविनै कोर्टमा उत्रिएको विभागीय नेपाल एपिएफ क्लब लामाचौर कप राष्ट्रिय भलिबलको महिलातर्फ च्याम्पियन बनेको छ । एपिएफले शुक्रबार भएको फाइनलमा टिप टप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । यससँगै एपिएफले समूह चरणमा भोगेको हारको बदला […]
September 6, 2024
एजेन्सी – फिफा विश्वकप २०२६ को दक्षिण अमिरिकी छनोटमा अर्जेन्टिनाले चिलीमाथि जित हात पारेको छ । विश्पकप छनोटको आफ्नो सातौं खेलमा छैठौं जित निकाल्ने क्रममा शुक्रवार अर्जेन्टिनाले चिलीलाई ३-० ले हराएको हो । कोलम्बियामा भएको खेलमा अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जसलियन अल्भारेज र पाउल डिबालाले गोल गरे । अर्जेन्टिनाका नियमित कप्तान लियोनल मेस्सीले भने […]
September 4, 2024
पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबल प्रतियोगिताको महिलातर्फ टिप टप न्यु डायमण्ड युथ स्पोटर्स क्लब र एपिएफ क्लबले लगातार दोस्रो जित निकालेका छन् । पुरुषतर्फ नेपाल पुलिस क्लब विजयी भएको छ। पुरुषतर्फ गण्डकी प्रदेश र एपिएफको भने प्रकाश अभाव (लाइट प्रोटेस्ट) कारण स्थगित भएको छ । पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको भलिबल कोर्टमा बुधवार […]
September 2, 2024
काठमाडौं(हाम्रो खेलकुद) – अर्को महिना आयोजना हुने एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइजी टिटोलीम गण्डकी थन्डर्सले लोगो सार्वजनिक गरेको छ । गण्डकीले सोमवार सामाजिक संजाल मार्फत अफिसियल लोगो सार्वजनिक गरेको हो । नेपाली राष्ट्रिय टोलीकी स्पाइकर सरस्वती चौधरी मार्की प्लेअर रहेको गण्डकीले नेपाली खेलाडीहरुको नाम यसअघि नै सार्वजनिक गरिसकेको छ । गण्डकीले छिटै आफ्नो […]
September 1, 2024
काठमाडौं (हाम्रो खेलकुद)- विद्यार्थी प्रतिभा र नवप्रवर्तनलाई प्रोत्साहित गर्न सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्सले रोबो वार ब्याटल लिग सुरु गरेको छ । रोबो वारियर्स लिग २०२४/२५ नाम दिएर कलेजले आयोजना गरको ६ महिनासम्म चल्ने लिग सुरु आइतवार सुरु भएको छ । डिल्लीबजार स्थित कलेज परिसरमा सञ्चालन हुने लिगमा कलेजका विद्यार्थीहरूले निर्माण गरेका २४ भन्दा […]
September 1, 2024
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य विशाल बहादुर बिकसम्मिलित प्रो भलिबल एकेडेमीले अष्ट्रेलियाको सिड्नी भलिबल लिग (एसभिएल) मा दोस्रो स्थान हासिल गरेको छ । सिड्नीस्थित ओलम्पिक पार्कमा आइतवार भएको फाइनलमा एसर्स भलिबलसँग ३–२ को सेटमा पराजित भएसँगै विशालको टोली प्रो भलिबल एकेडेमीले दोस्रो स्थानमा चित्त बुझाएको हो । पहिलो सेट २५–२३ […]
August 29, 2024
हिमाल खरेल, भद्रपुर झापाको भद्रपुरमा कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । भद्रपुरको मेची रंगशालामा रहेको कभर्ड हलमा भदौ २९ गतेदेखि ३१ गतेसम्म हुने प्रतियोगिता दुई इभेन्टमा सञ्चालन हुनेछ । आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकालका अनुसार प्रतियोगिता पुरुष डबल्स र भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन हुनेछ […]