default_image

General

August 28, 2024

ठकुरी समाज भलिबल असोज पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – ठकुरी समाज भलिबल समूहको आयोजनामा असोज पहिलो साता साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । ठकुरी समाजले प्रेस वक्तव्य जारी गर्दै प्रतियोगिता असोज २ देखि ५ गतेसम्म शुक्लागण्डकी १२ बावियाँडाडाँ, तनहुँमा आयोजना हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि ४ हजार शुल्क तोकिएको छ । विजेताले […]

August 28, 2024

पोर्चुगलमा पोखरा गोल्डकप हुने

काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली राष्ट्र पोर्चुगलमा विजया दशमी तथा दीपावालीको अवसरमा युरोपस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगता ‘पोखरा गोल्डकप २०८१’ आयोजना हुने भएको छ । पोखरा एफसी लिस्वन पोर्चुगलको आयोजनामा प्रतियोगिता भिटोरिया दि क्लब ओलाइस लिस्वनमा सेप्टेम्वर ८ तारिखमा हुने छ । प्रतियोगताको विजेताले ३ हजार युरो र खसीसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त […]

August 23, 2024

एन्फा बैठकमा एजेण्डा थप्न उपाध्यक्ष शाहीको पत्र

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को अर्को साता बस्ने केन्द्रिय कार्यकारी समितिको बैठकका‌ लागि ६ बुँदे एजेण्डा थप गर्न उपाध्यक्ष विराट जंग शाहीले माग गरेका छन्। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई सम्बोधन गर्दै शुक्रवार लेखेको‌ पत्रमा उपाध्यक्ष शाहीले ६ वटा एजेण्डा थप्न आग्रह गरेका छन्‌। एन्फा केन्द्रिय‌ कार्यकारी समितिको बैठक भदौ ११ […]

August 18, 2024

निराजनको गोलमा नेपाललाई अग्रता

एजेन्सी – साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा नेपालले श्रीलंकाविरुद्ध अग्रता लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलको अधिकांश समय बल पोसेसनमा नियन्त्रण लिएको नेपालले मध्यतिर अग्रता लिएको थियो । आक्रमक फुटबलमा जोड दिएको नेपालले पटक पटक गोलको अवसर पनि सिर्जना गरेको छ । ए डिभिजनको अनुभव बोकिसकेका फरवार्ड निराजन धामीले नेपाललाई […]

August 9, 2024

प्रिती जोमाको ब्रान्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोली र एपिएफ क्लबकी मिडफिल्डर प्रिती राई स्पोर्टस वेयर ब्रान्ड जोमाको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छिन्। प्रिती र जोमा नेपालका प्रबन्ध निर्देशक विश्वास थोकरले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। ‘नयाँ ब्रान्ड एम्बेसडरको‌ रुपमा प्रितीलाई‌ जोमा परिवारसँग जोड्न पाउँदा खसी लागेको छ,’ प्रबन्ध निर्देशक थोकरले भने, ‘समर्पण र मेहनतले उहाँ […]

August 9, 2024

अष्ट्रेलियामा नेपाली खेलाडीलाई ७ पदक

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियामै बसोबास गरिरहेका नेपाली राष्ट्रिय टोलीका खेलाडीले मेलवर्नमा आयोजना भएको ५०औं राष्ट्रिय कराते च्याम्पियनसिपमा विभिन्न विधामा ७ पदक जितेका छन् । न्यु साउथ वेल्स (एनएसडब्लु) राज्य अष्ट्रेलियाबाट प्रतिनिधित्व गरेका नेपाली खेलाडीले ३ रजत पदक र ४ कास्य पदक जितेका हुन् । दिवस श्रेष्ठ ८४ केजीमाथिको तौल समूह र टिम कुमुतेमा रजत […]

August 8, 2024

श्रेष्ठ कराते मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले करोत खेलको मुख्य प्रशिक्षकमा दिपक श्रेष्ठलाई नियुक्ती गरेको छ । सदस्य सचिव स्तरिय निर्णय अनुसार श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको तालिम तथा प्रशिक्षण विभाग प्रमुख प्रचण्ड शर्माले जानकारी दिएको राखेपले बताएको छ। राखेपका सदस्य सचिव टंकलाल घिसिङले बिहीवार श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारीको पत्र दिएका थिए। करातेका नायव […]

August 5, 2024

नेपाल युथलाई पर्वत कप पुरुष भलिबल उपाधि

काठमाडौं । नेपाल युथ स्पोर्टस् क्लब (एनवाईएसी) ले प्रथम पर्वत कप पुरुष भलिबल च्याम्पियनसिप २०२४ को उपाधि जितेको छ । तोडा सिटी स्पोर्टस् सेन्टर जापानमा शनिबार भएको फाइनलमा गल्काेट घुम्टे युवा परिवार जापानलाई पराजित गर्दै एनवाईएससीले उपाधि जित्न सफल भएको हो । पछिल्लो एक महिनामा एनवाईसीको यो दोस्रो उपाधि हो । यसअघि एनवाइएससीले तेस्रो घुम्टे […]

August 3, 2024

भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पाइकरत्रय सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारीसँगै र लिवेरो सलिना श्रेष्ठको उच्च प्रदर्शनमा नेपाली महिला राष्ट्रिय भलिबल टोलीले भारतमाथि ऐतिहासिक जित दर्ता गरेको छ । काभा महिला भलिबल नेसन्स लिग अन्तरगत शनिबार भएको लिग चरणको खेलमा दक्षिण एसियाली जाइन्ट भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित निकालेको हो […]

August 3, 2024

काभा बिच भलिबल – मान र दिलको जोडी दोस्रो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पुरुष राष्ट्रिय जोडी काभा बिच भलिबल च्याम्पियनसिपमा दोस्रो भएको छ । माल्दिभ्सको जोडीसँग २–० को सोझो सेटमा पराजित हुँदै मान बहादुर श्रेष्ठ र दिल बहादर सुनारको जोडीले दोस्रो स्थान हासिल गरेको हो । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनलको पहिलो सेटमा कडा चुनौती पेश गरेपनि नेपालले माल्दिभ्सलाई […]

Success

Thank you for your time.