December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले मंगलवार साँझ एक्समार्फत लारा नेपाल आउन लागेको बताएका छन्। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) कै दौरान लारा नेपाल आउन लागेको खड्काको पोस्टबाट प्रस्ट भएपनि मिति भने खुलाइएको छैन । एनपिएलको ३२ मध्ये […]
December 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३-२ को सेटमा हराउँदै इरानको यु-१८ टोलीले लगातार दोस्रो जित हात पारेको छ। लगातार तेस्रो हारमा गण्डकीको सेमिफाइनलमा पुग्ने संभावना कमजोर बनेको छ। गण्डकीले सुरुवाती दुई सेटको अग्रता जोगाउन नसक्दा हार बेहोर्न परेको हो। जित निकाल्ने दबाबमा रहेको गण्डकीले इरानको यु-१८ टोलीविरूद्ध […]
December 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- भियतनाममा भएको एसियन पुलिस तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ८ पदक जितेका छन् । जसमा ४ स्वर्ण, १ रजत र ३ कास्य पदक छन्। निशा दर्नाल र जितबहादुर बोटले दोहोरो स्वर्ण पदक जितेका छन् । उनीहरुको जोडीले ३० वर्ष मुनिको प्रतिस्पर्धामा स्वर्ण पदक जितेको छ । त्यस्तै व्यक्तिगत महिला पुम्सेको ३० वर्ष मुनि […]
December 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल एएफसी एसियन कप फुटबल छनोटको समूह ‘एफ’ मा परेको छ। मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा आइतवार भएको ‘ड्र’मा नेपाल ग्रुप ‘एफ’ मा भियतनाम, मलेसिया र लाओससँग परेको छ । समूह चरणमा सबै टोलीले एकअर्कासँग दुई पटक ६ खेल्नेछन्। ड्र अनुसार नेपालले मार्च २५ मा मलेसियासँग पहिलो खेल खेल्नेछ। मलेसियासँगै दोस्रो खेल भने […]
December 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- भारतको क्यालिकट हिरोजले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको पहिलो खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई सोझो सेटमा हराउँदै महत्वपूर्ण ३ अंक जोडेको छ। क्यालिकटले आज उत्कृष्ट प्रदर्शन गर्यो। क्लब एचडिसीलाई कुनै पनि समय खेलमा फर्कने मौका नै दिएन। २५-१३ को सहज […]
December 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा आज पनि लिग चरणका दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पहिलो खेलमा भारतको क्यालिकट हिरोजले माल्दिभ्सको क्लब एचडिसीसँग खेल्दैछ। खेल दिउँसो २:३० बजे सुरु हुनेछ। दाबेदार मानिएको क्यालिकट हिरोज पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा क्यालिकट नेपालको टिप टप हेल्प नेपाल स्पोर्टस क्लबसँग ३-२ […]
December 9, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतवार चेल्सी विजयी भएको छ । अर्को खेलमा बर्नमथले इप्स्विच टाउनलाई २-१-ले हरायो । आर्सनलले फुलहमसँग १-१ को बराबरी खेलेको छ। लेस्टर सिटी र ब्राइटनबीचको खेल २-२ को बराबरीमा टुंगिएको छ। कोल पाल्मरले पेनाल्टीमा २ गोल गरेपछि चेल्सीले टोटनहम ४-३ गोलले हराएको हो । खेलमा २-० को अग्रता जोगाउन टोटनहम […]
December 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- इरानको यु-१८ टोलीले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा विजयी सुरूवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आइतवार भएको दोस्रो खेलमा इरानको युवा टोलीले माल्दिभ्सको क्लब एचडिसीलाई ३-२ को रोमाञ्चक प्रतिस्पर्धामा माथ दियो। सुरुवात राम्रो गरेको इरानले पहिलो सेट सहजै २५-१६ ले जित्यो। एचडिसी दोस्रो सेटमा खेलमा फर्कने प्रयासमा थियो। भयो […]
December 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको दोस्रो दिन आज लिग चरणका दुई खेल हुनेछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज पहिलो खेल टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशबीचमा हुनेछ। घरेलु दुई टोलीबीचको खेल रोमान्चक हुने अपेक्षा गरिएको छ। खेल दिउँसो २:३० बजे सुरु हुनेछ। आठौं प्रधानमन्त्री कप एनभिए लिगको […]
December 8, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको खराब प्रदर्शन रोकिएको छैन । युनाइटेड शनिवार नटिङ्घम फरेस्टसँग ३-२ ले पराजित भएको छ। दोस्रो मिनेटमा मिलेन्कोभिचले गोल गर्दै फरेस्टलाई अघि बढाए । युनाइटेडका होजलुन्डले १८ मिनेटमा बराबरी फर्काए। खेलको ४७ औं मिनेटमा जिब्स ह्वाइट र ५४ औं मिनेटमा उडले गोल गरेपछि फरेस्ट ३-१ को मजबुत अबस्था पुग्यो […]