September 11, 2019
एजेन्सी – विश्व विजेता फ्रान्स युरोकप छनोटमा समूह ‘एच’ मा दोस्रो स्थानमा यथावत रहेको छ । मंगलबार राति घरेलु मैदानमा फ्रान्सले एन्डोरामाथि ३–० को सहज जित निकालेको हो । फ्रान्सको जितमा किङ्सले कोमान, क्लेमेन्ट लेङलेट र विसाम विन यडरले गोल गरे । खेलको १८औं मिनेटमा कोमानको गोलबाट फ्रान्स खेलमा अघि बढेको थियो । २८औं मिनेटमा […]
September 11, 2019
एजेन्सी – युरो २०२० छनोट अन्तर्गत इंग्ल्यान्डले घरेलु मैदानमा कोसोभोमाथि ५- ३ को रोमान्चक जित दर्ता गरेको छ । पहिलो मिनेटमै गोल खाएको इंग्ल्यान्डले त्यसपछि सम्हालिंदै जित दर्ता गरेको हो । खेलको ३४ औं सेकेन्डमा नै कोसोभोले गोल गर्दै खेलमा अप्रत्याशित अग्रता लिएको थियो । डिफेन्डर माइकल किनको गल्तिको फाइदा उठाउँदै भालोन बेरिशाले गोल गरे […]
September 11, 2019
एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक सहयोगमा पोर्चुगलले युरो कप छनोटमा लिथुआनियामाथि शानदार जित निकालेको छ । लिथुआनियामा मंगलबार राति भएको खेलमा रोनाल्डोको ह्याट्रिकसहित ४ गोल सहयोगमा पोर्चुगलले घरेलु टोलीमाथि ५–१ को सानदार जित निकालेको हो । घरेलु टोलीविरुद्ध खेलको शुरुवातदेखि नै हावी बनेको पोर्चुगलले खेलको सातौ मिनेटमा रोनाल्डोको पेनाल्टी गोलबाट खेलमा अग्रता बनाएको […]
September 11, 2019
एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो युरो छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । युरो छनोटमा मंगलबार राति लिथुनियामाथि ह्याट्रिकसहित ४ गोल गर्दै रोनाल्डोले उक्त कीर्तिमान हासिल गरेका हुन् । रोनाल्डोले आयरल्यान्डका रोबी किनको २३ गोलको कीर्तिमानलाई तोडेका हुन् । मंगलबार राति ह्याट्रिक गरेका रोनाल्डोले युरो छनोटमा २५ गोल पुरा गरेका छन् । […]
September 11, 2019
एजेन्सी – कतार विश्वकप २०२२ तथा २०२३ एसियन कपको छनोटको दोस्रो चरणको खेलमा एसियन पावर हाउस अस्ट्रेलियाले कुवेतलाई सहजै पराजित गरेको छ । नेपाल रहेको समूह ‘बी’ मा अस्ट्रेलियाले कुवेतलाई ३–० ले सहजै पराजित गरेको हो । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो । अवे मैदानमा अस्ट्रेलियाको जितमा म्याथ्यु लेक्कीले दुई तथा आरोन […]
September 11, 2019
एजेन्सी – विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा भारतले कतारको घरेलु मैदानमा गोलरहित बराबरसंगै पहिलो अंक जोड्न सफल भएको छ। दोहा स्थित जसिम बिन हमद रंगशालामा भएको खेलमा एसियन च्याम्पियन कतारलाई गोलरहित रोक्न भारतीय गोलकिपर गुर्प्रित सिङ्गले उच्च प्रदर्शन गरे। खेल अवधीमा २७ प्रहार गरेको कतारलाई गुर्प्रितको केहि उत्कृष्ट बचाउले रोक्यो भने कतारी फरवार्डहरुले केही […]
September 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अन्जन विष्टको दुई गोलमा नेपालले चाइनिज ताइपेइलाई उसकै घरेलु मैदानमा २-० ले पराजित गरेको छ । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा जितसँगै नेपालले महत्त्वपूर्ण तीन अंक हासिल गरेको छ । विश्वकप छनोटको दोस्रो चरणमा नेपालको यो ऐतिहासिक पहिलो जित पनि हो । नेपालले […]
September 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा यूएईलाई १ सय ६० रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको यूएई नेपाली बलरको कसिलो बलिङ सामु ३४.४ ओभरमा अल आउट हुँदै १ सय २५ रनमा समेटियो । नवौं ओभरको पाँचौ बलमा यूएईले पहिलो […]
September 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटको दोस्रो चरणको दोस्रो खेलमा चाइनिज ताइपेइको सामना गर्दैछ । कुवेतविरुद्ध पहिलो खेलबाट प्रशिक्षक योहान कालिनले तीन खेलाडी परिवर्तन गरेका छन् । अघिल्लो खेलमा चोट बोकेका डिफेन्डर अजित भण्डारीको स्थानमा दिनेश राजवंशी टोलीमा आएका छन् । सुमन अर्यालको स्थानमा रजिन धिमाल पहिलो रोजाईमा परेका छन् । […]
September 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित कुमार पौडेलको अर्धशतक र अन्य ब्याट्सम्यानको उत्कृष्ट प्रर्दशनमा नेपालले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा यूएईलाई २ सय ८६ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन बनायो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले […]