September 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट अन्तर्गत पहिलो खेलका लागि नेपालको सुरुवाती ११ घोषणा भएको छ । यसअघि हाम्रो खेलकुदडट कमले प्रस्तुत गरेको सम्भावित ११ जस्तै प्रशिक्षक कालिनले विमल घर्तीमगरलाई एकल फरवार्डका रुपमा टोली उतारेका छन् । गोलरक्षकको भूमिकामा कप्तान किरण चेम्जोङ छन् । डिफेन्समा लेफ्ट ब्याकको भूमिकामा सुमन अर्याल, मध्यभागमा अनन्त तामाङ र देवेन्द्र […]
September 5, 2019
एजेन्सी – विश्वकप छनोटको तयारीका क्रममा रहेको जापानले मैत्रीपूर्ण खेलमा बिहीबार दक्षिण अमेरिकी टोली पाराग्वेलाई २-० ले पराजित गरेको छ । जापानको काशीमा रंगशालामा भएको खेलमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । युया ओसाकोले २३ औं मिनेटमा गोल गरेपछि जापानले सुरुवाती अग्रता बनाएको थियो । उनले भेट्रान डिफेन्डर युटो नागाटोमोको क्रसलाई सहजै गोलमा […]
September 5, 2019
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीले कतार २०२२ विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत पहिलो खेलमा कुवेतको सामना गर्दैछ । नेपाली समयअनुसार रातको १०:४५ बजे हुने उक्त खेलमा नेपालको सुरुवाती ११ कस्तो हुन्छ भन्ने कौतुहलताको विषय बनेको छ । प्रशिक्षक योहान कालिनलाई २३ खेलाडी सम्मिलित अन्तिम टोलीको छनोट गर्न नै निकै कठिन रहेको टोलीमा बढ्दो […]
September 5, 2019
एजेन्सी – श्रीलंकामा बिहीबार सुरु भएको एसीसी यू १९ एसिया कपमा अफगानिस्तानले विजयी सुरुवात गरेको छ । पाकिस्तानलाई ८५ रनले पराजित गर्दै अफगानिस्तानले सानदार सुरुवात गरेको हो । १ सय ६३ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९.४ ओभरमा अल आउट हुँदै ७८ रनमा समेटिएको थियो । पाकिस्तानका लागि इफरान खानले १९ र कप्तान रोहेल नजीरले १६ […]
September 5, 2019
एजेन्सी – अफगानिस्तानका लेग स्पिनर तथा कप्तान रासिद खानले टेष्ट क्रिकेटमा कीर्तिमान रचेका छन् । बंगलादेशसँगको पहिलो टेष्टमा बिहीबार टस जितेर ब्याटिङ रोज्दा रासिदको नाममा नयाँ विश्व कीर्तिमान बनेको हो । रासिद टेष्टमा सबै भन्दा कम सानो उमेरमा कप्तानी गर्ने खेलाडी बनेका छन् । रासिद बंगलादेशविरुद्ध कप्तानको रुपमा मैदान उत्रदा २० वर्ष ३ सय ५० […]
September 5, 2019
एजेन्सी – दोस्रो वरीयताका स्पेनिस टेनिस स्टार राफायल नाडाल युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहिबार बिहान अर्थ एसे स्टेडियम न्युयोर्कमा भएको क्वाटरफाइनलमा ३३ वर्षीय नाडालले अर्जेन्टिनाका डिएगो स्वार्टम्यानलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । नाडालले २०औं वरीयताका डिएगोमाथि ६–४, ७–५ र ६–२ को सेटमा जित […]
September 5, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्वारेवियन प्रिमियर लिग २०१९ खेल्न वेस्ट इन्डिज पुगेका छन् । सन्दीप बुधबार वेस्ट इन्डिज पुगिसकेका छन् । सन्दीप सम्मिलित बार्बाडस ट्राईडेन्टसले सन्दीपको तस्विर सार्वजनिक गरेको छ । सीपीएल बुधबारदेखि सुरु भएको छ । पहिलो खेलमा ट्रिनबागो नाइट राइडर्सले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सलाई ११ रनले हराउँदै विजयी सुरुवात […]
September 5, 2019
एजेन्सी – एसियाली राष्ट्र कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकपको प्रतिक दोहा, लन्डन र न्युयोर्कबाट अनावरण गरिएको छ । विश्वकपको प्रतिक कतारको राजधानी दोहा, लन्डनको लेस्टर स्क्वायर, न्युयोर्कको टाइम्स स्क्वायर, फ्रान्सको गरे डु नर्ड पेरिसँगै विश्वको २७ मुख्य शहरबाट अनावरण शुरु गरिएको हो । कतार विश्वकपको दोस्रो चरणको पहिलो खेलहरु आजबाट शुरु हुदैछ । […]
September 4, 2019
सुबास हुमागाईं, काठमाडौं एसियाली राष्ट्र कतारले सन् २०२२ मा फिफा विश्वकप आयोजना गर्दैछ । नेपाल इतिहासमा पहिलो पटक विश्वकप छनोटको दोस्रो चरणमा प्रतिस्पर्धा गर्दैछ । एसियाका ४० टोलीले ८ समूहमा रहेर विश्वकप छनोटको तेस्रो चरणमा स्थान बनाउन प्रतिस्पर्धा गर्दैछन् । नेपालले अर्को चरणमा प्रवेश गर्न अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेतसँग भिड्नेछ । नेपाली राष्ट्रिय […]
September 4, 2019
एजेन्सी– इटालियन सिरी ‘ए’ क्लब युभेन्टसका प्रशिक्षक मौरिसियो सार्रीले च्याम्पियन्स लिगको समूह चरणको लागि २२ सदस्यीय टोलीको घोषणा गरेका छन् । स्टार क्रिस्टियानो रोनाल्डोले २२ सदस्यीय टोलीमा स्थान बनाउदा अघिल्लो सिजन उच्च प्रदर्शन गरेका फरवार्ड मारियो मान्जुकिच र सेन्ट्रल मिडफिल्डर इम्री च्यानले टोलीमा स्थान बनाउन सकेनन् । मान्जुकिचले गत सिजन लिगमा ९ गोल र ७ […]