August 2, 2019
एजेन्सी – स्कटल्यान्डको यू१९ टोली आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकपको लागि छनोट भएको छ । आईसीसी यू१९ विश्वकप छनोट युरोप रिजनमा शीर्ष स्थानमा रहँदै विश्वकपको लागि छनोट भएको हो । स्कटल्यान्ड सबै ५ खेलमा जित निकाल्दै शीर्षस्थानमा रहेर विश्वकपमा पुगेको हो । स्कटल्यान्डले टेष्ट राष्ट्र आयरल्यान्डलाई पछि पारेको थियो । स्कटल्यान्डले टेष्ट आयरल्यान्ड, […]
August 2, 2019
एजेन्सी – बार्सिलोना तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का पूर्व सेन्टर ब्याक डानी अल्भेस ब्राजिलियन क्लब साउ पाउलोमा तीन वर्ष वर्ष आबद्ध भएका छन् । फ्रान्सेली महारथी पिएसजीबाट उनी यो गत सिजनको अन्त्यसँगै खाली भएका थिए । उनले स्वदेशी क्लबसँग सन् २०२२ को डिसेम्बर सम्मका लागि सम्झौता गरेका छन् । उनीमाथि प्रिमियर लिगका क्लबले पनि […]
August 2, 2019
नयाँ सिजनको सुरुवात नजिकिंदै गर्दा क्लबहरुले खेलाडी अनुबन्धलाई पनि तीव्रता दिइरहेका छन् । विशेषत: युरोपेली फुटबलका महारथी टोलीहरु अब आफ्नो मुख्य टोली तयार पारेर सुखद सिजनको अपेक्षामा छन् । केहि टोली अझैपनि बजारमा खेलाडी अनुबन्धन प्रक्रिया टुंग्याउने प्रयासमा छन् । विगतको तुलनामा यस सिजन ला लिगाका क्लबहरुले दिल खोलेर खेलाडी अनुबन्धनमा खर्च गरेका छन् । […]
August 2, 2019
सुबास हुमागाईं, काठमाडौं नेपालका लागि विश्वकप खेल्ने सपना अहिलेको अवस्थामा सपनामै सिमित हुन्छ भन्ने सबैको बुझाई छ । तर अलिकति मिहिनेत गर्ने हो भने नेपालले फिफा विश्वकपमा छनोट हुने सम्भावना अझै बलियो बनेको छ । सन् २०२३ देखि महिला फुटबल विश्वकपमा ३२ राष्ट्रले सहभागिता जनाउने भएका छन् । फिफा काउन्सिलले महिला विश्वकपमा सहभागी टोलीको संख्या […]
August 2, 2019
एजेन्सी – पूर्व कप्तान स्टिभ स्मिथले कमब्याक खेलमा उत्कृष्ट शतक प्रहार गरेसँगै इंग्ल्यान्डसँगको पाँच एशेज टेष्ट सिरिज अन्तर्गत पहिलो खेलमा अस्ट्रेलिया बलियो अवस्थामा छ । पहिलो टेष्टको पहिलो दिनको खेल सकिदा अस्ट्रेलिया २ सय ७४ रनले अघि छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अष्टे«लिया पहिलो इनिङमा ८०.४ ओभरमा अल आउट हुँदै २ […]
August 2, 2019
एजेन्सी – ग्लोबल टि२० क्यानडा अन्तर्गत बिहीबार राती सम्पन्न खेलमा ब्राम्पटन वोल्भीले नेपाली तीब्र गतिका बलर सोमपाल कामी सम्मिलित विनिपेग हक्सलाई ७ विकेटले पराजित गरेको छ । हक्सले प्रस्तुत गरेको १ सय १७ रनको सामान्य लक्ष्य ब्राम्पटनले १४.३ ओभरमा ३ विकेट गुमाउँदै सहजै पुरा गर्यो । उसको सहज जितमा कप्तान कोलिन मुनरोले ३१ बलमा ३ […]
August 2, 2019
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिख म्यानचेस्टर सिटीका युवा विंगर लेरोय सानेलाई क्लबमा अनुबन्धन गर्न इच्छुक देखिएको छ । जर्मनीको राष्ट्रिय टोलीबाट खेल्दै आएका साने साल्काबाट सिटि आएका हुन् । यसै सिजन बायर्नका दुई अनुभवी विंगरद्वय आर्जेन रोबेन र फ्रान्क रिबेरीले क्लब छाडेपछि बायर्न नयाँ खेलाडीको खोजीमा छ । क्लबले त्यसयता कुनै खेलाडी अनुबन्धन गरेको […]
August 1, 2019
एजेन्सी – ग्लोबल टि२० क्यानडामा आज नेपाली टोलीका तीब्र गतिका बलर सोमपाल कामी सम्मिलित विपिनेग हक्सले ब्राम्पटन वोल्भीससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राती १०:१५ पछि हुने छ । ब्राम्पटन जारी प्रतियोगितामा एक मात्र अपराजित टोली हो । उसले दुवै खेलमा जित निकाल्दै दोस्रो स्थानमा छ । हक्सले ३ खेलमा २ मा जित […]
August 1, 2019
एजेन्सी – रियल म्याड्रिड टोटेनह्यामसँग प्रतिस्पर्धा गरिरहँदा टोलीका स्टार खेलाडी गेराथ बेल भने गल्फ खेलिरहेको तस्बिर सार्वजनिक भएको छ । तर, सन्चो नभएका कारण उनी म्युनिख नगएको बताइऐको थियो । रियलका प्रशिक्षक जिनेदिन जिदानले बेल विरामी परेका कारण बेल जर्मनी नजाने बताएका थिए । जर्मनीमा प्रि सिजन खेल अन्तर्गत रियलले बेलको पूर्व क्लब टोटेनह्यामको सामना […]
August 1, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्समा चार लेग स्पिनर पुगेका छन् । बुधबार दिल्लीले मुम्बई इन्डियन्सका लेग स्पिनर मंयक मारकन्डेलाई टिममा भित्र्याएको छ । वेस्ट इन्डिजका अलराउण्डर शरफेन रदरफोर्डलाई मुम्बईमा पठाउँदै मारकन्डेलाई टोलीमा भित्र्याएको हो । योसँगै दिल्लीमा लेग स्पिनरको सङ्ख्या ४ चार पुगेको छ । […]