default_image

अन्तर्राष्ट्रिय

sad footballer keeper

October 30, 2017

स्कटल्यान्डको लिग २ मा अनौठो पेनाल्टी [भिडियो ]

फिफे , स्कटल्यान्ड (एजेन्सी)– स्कटल्यान्डको लिग २ मा काउडेनबेथका फरवार्ड जोर्डन गार्डेनले विचित्र रुपमा विपक्षीलाई पेनाल्टी हान्ने मौका दिएका थिए । बर्विक रेन्जर्ससँग १–० ले पराजित पराजयमा गार्डेनले अनौठो रुपमा हेड मार्फत डिफेन्ड गर्ने क्रममा विपक्षी खेलाडीलाई फल गरेका थिए । शनिबारको खेलमा मैदानमा रहेको बललाई लडेर हेड मार्फत ट्याकल गर्ने प्रयास गरेपछि गार्डेन विरुद्ध […]

default_image

October 30, 2017

‘डि मारिया अझै बढी खेल्न पाउन योग्य’– कप्तान सिल्भा

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मन (पिएसजी) का कप्तान थिएगो सिल्भाले अर्जेन्टिनी स्टार एन्जल डि मारिया क्लबबाट अझै बढी खेल्न पाउन योग्य रहेको बताएका छन् । रियल म्याड्रिडका पूर्व स्टारले शुक्रबार लिग वानमा नेयमारको उपस्थिति विनाको खेलमा उच्च प्रदर्शन गरेको थियो । उक्त खेल पिएसजीले ३–० ले जितेको थियो । लिग वानको आधिकारिक वेभसाइटसँगको कुराकानीमा सिल्भाले […]

messi-neymar

October 30, 2017

नेयमार र मेस्सीलाई ज्यानको धम्की

लन्डन (एजेन्सी) – कुख्यात आतङ्ककारी समूह इस्लामिक स्टेट (आईएस) ले २०१८ को फुटबल विश्वकपलाई लक्षित बनाई विश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेस्सी र नेयमारको खल्बल्याउने तस्बिर सार्वजनिक गरेको छ । प्रतियोगिताको सुरक्षासम्बन्धि प्रश्न उठिरहँदा सो तस्बिर सार्वजनिक भएको हो । सार्वजनिक गरिएको यस तस्बिरमा मेस्सी टाउको काटिएको र आईएसको झन्डा छेऊमा लडिरहेको देखाइएको छ भने नेयमार रुँदै घुंडामा […]

Neymar Cavani

October 30, 2017

अबको पेनाल्टी नेयमारले नै हान्ने छन् -सिल्भा

पेरिस (एजेन्सी)– फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) को अबको पेनाल्टी एडिन्सन काभानीले नभएर ब्राजिलियन स्टार नेयमारले प्रहार गर्ने टोलीका कप्तान थिएगो सिल्भाले बताएका छन् । सेप्टेम्बरमा लियोनसँगको खेलमा प्राप्त पेनाल्टी कसले प्रहार गर्ने भन्ने विषयमा दुई दक्षिण अमेरिकी खेलाडी विवाद भएको थियो । विवादकाबीच त्यो पेनाल्टी काभानीले प्रहार गरे, तर त्यो गोल हुन सकेन […]

October 29, 2017

जिरोनासँग रियल म्याड्रिड स्तब्ध

जिरोना (एजेन्सी) – स्पेनिश ला लिगामा साविक विजेता रियल म्याड्रिड जिरोनासँग २-१ ले पराजित भएको छ । १-० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै जिरोनाले सो जित दर्ता गरेको हो । रियल म्याड्रिडले खेलमा राम्रो सुरुवात गर्दै बाह्रौँ मिनेटमा अग्रता लिन सफल भएको थियो । क्रिस्टियानो रोनाल्डोको प्रहार रिबाउन्डमा आएपछि सो अवसरको सदुपयोग गर्दै इस्कोले रियललाई […]

October 29, 2017

मिलरले टि ट्वान्टीमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान रचे

पाचेस्ट्रुम/दक्षिण अफ्रिका (एजेन्सी)– दक्षिण अफ्रिकी मध्यक्रमका ब्याट्सम्यान डेभिड मिलरले आइतबार टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो ३५ बलमा शतक बनाउँदै कीर्तिमान राचेका छन् । बंगलादेशमाथि ८३ रनले खेल जितेसँगै दक्षिण अफ्रिकाले दुई टि ट्वान्टी २–० ले जितेको छ । बंगलादेशविरुद्धको दोस्रो तथा अन्तिम टि ट्वान्टीमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४ विकेटको क्षतिमा २ सय […]

Kohli

October 29, 2017

कोहलीको मूल्य मेस्सी भन्दा धेरै

न्यू योर्क (एजेन्सी) – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको ‘ब्रान्ड भ्यालू ‘ अर्जेन्टिनी सुपरस्टार लियोन मेस्सी भन्दा धेरै रहेको छ । अमेरिकी बिजनेस म्यागजिन फब्र्सले प्रकाशित गरेको विश्वका मूल्यवान एथलीट को सूचीमा कोहली सातौं र मेस्सी नवौं स्थानमा छन् ।  फब्र्सका अनुसार कोहलीको ‘ब्रान्ड भ्यालू ‘१४.५ मिलियन अमेरिकी डलर छ । मेस्सीको १३.५ मिलियन […]

Real madrid

October 29, 2017

रियल म्याड्रिड ला लिगामा जिरोनाको सामना गर्दै

जिरोना (एजेन्सी) – स्पेनिश ला लिगामा आज साविक विजेता रियल म्याड्रिड जिरोनाको सामना गर्दै छ । जिरोनाको घरेलु मैदानमा खेलिने यस खेल नेपाली समय अनुसार रातिको ९ बजे सुरु हुने छ । रियल म्याड्रिडका ड्यानी कार्जाभाल ट्रेनिङमा फर्किए पनि पूर्ण फिट रहेका छैनन् । त्यस्तै अच्राफ हाकिमिले पुन: डिफेन्समा स्थान बनाउने सम्भावना रहेको छ भने […]

New Ind

October 29, 2017

निर्णायक खेलमा भारत र न्युजिल्यान्ड भिड्दै

कानपुर (एजेन्सी)– भारत र न्युजिल्यान्डबीच तीन एक दिवसिय क्रिकेट श्रृखंलाको तेस्रो तथा निर्णायक खेल आज हुँदैछ । श्रृखंलामा १–१ को बराबरी छ ।  पहिलो खेलमा ६ विकेटको जित हासिल गर्दै श्रृखंलाको सुरुआत गरेको न्युजिल्यान्डले दोस्रो खेलमा त्यसलाई निरन्तरता दिन सकेन । दोस्रो खेलमा भारतले पनि ६ विकेटकै जित निकालेर श्रृखंलामा पुनरागमन गरेको थियो । न्युजिल्यान्डले […]

October 29, 2017

बुन्डेस लिगामा बायर्न विजयी

म्युनिख (एजेन्सी) – बुन्डेस लिगामा साविक विजेता बायर्न म्युनिखले आरबी लेपजिगलाई २-० ले हराएको छ । घरेलु टोलीको जितमा रोबर्ट लेवान्डोस्की र ह्यामेस रोड्रिगेजले गोल गरेका थिए । खेलमा राम्रो सुरुवात गरेको लेपजिग तेह्रौँ मिनेटमा विलि ओर्बानको रातो कार्डसँगै १० खेलाडिमा सीमित हुन परेको थियो । त्यसपश्चात पाएको फ्रिकिकलाई आर्यन रोब्बेनले प्रहार गर्दा सो प्रहार […]

Success

Thank you for your time.