March 16, 2018
नियोन (एजेन्सी) – युएफा च्याम्पियन्स लिगको क्वाटरफाइनल ‘ड्र’ आज सार्वजनिक भएको छ । टोलीहरुले पहिलो लेग अप्रिल ३ र ४ मा खेल्ने छन् भने क्वाटरफाइनलको दोस्रो लेग अप्रिल १० र ११ मा खेलिने छन् । यस पटक अन्तिम ८ मा स्पेनबाट सर्वाधिक ३ टोलीहरुको प्रतिनिधित्व रहेको छ । त्यस्तै इंग्ल्यान्ड र इटालीबाट दुईदुई टोली क्वाटरफाइनलमा पुगेका […]
March 16, 2018
नियोम (एजेन्सी) – गए राति युरोपा लिगमा युरोपका बलिया मानिने एट्लेटिको म्याड्रिड र आर्सनलले अन्तिम १६ को दोस्रो लेगमा सहज जित दर्ता गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेका हुन् । यसै साथ क्वाटरफाइनलको समिकरण पनि पुरा भएको छ भने अन्तिम ८ को ‘ड्र’ आज बेलुका हुनेछ । क्वाटरफाइनलमा इंग्ल्यान्ड, स्पेन, इटाली, फ्रान्स, जर्मनी र पोर्चुगलका […]
March 16, 2018
म्याड्रिड (एजेन्सी)– सिजनको सुरुवातमा नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेको केहि समयपछि नै उनले क्लब छोड्न चाहेको चर्चा सुरु भएको थियो । उनका पिताले फ्रान्सेली क्लब छाडेर नेयमार स्पेनिस क्लब रियल म्याड्रिड जाने यसअघि नै वाचा गरिसकेको खबर सार्वजनिक भएको छ । उनले पिएसजीबाट नेयमारलाई रियल पुर्याउन सम्भव सबै खाले प्रयास गर्ने वचन दिएको बताइएको […]
March 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा अफगानिस्तानले वेस्ट इन्डिजलाई ३ विकेटले पराजित गरेको छ । उत्कृष्ट बलिङ गर्दै वेस्ट इन्डिजलाई १ सय ९७ रनमा रोक्न सफल अफगानिस्तानले ४७.४ ओभरमा लक्ष्य पुरा गर्दै विश्व कपमा स्थान बनाउने सम्भावना जीवित राखेको हो । समूह चरणमा सोचे अनुरुप प्रदर्शन गर्न नसकेपछि अफगानिस्तानको सुपर सिक्सको यात्रा […]
March 15, 2018
नियोम (एजेन्सी) – गए राति बार्सिलोनाले चेल्सीलाई ३-० तथा बायर्न म्युनिखले बेसिक्टासलाई ३-१ ले हराउँदै च्याम्पियन्स लिग क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित पारेका छन् । यस पटक अन्तिम ८ मा स्पेनबाट सर्वाधिक ३ टोलीहरुको प्रतिनिधित्व रहेको छ । त्यस्तै इंग्ल्यान्ड र इटालीबाट दुईदुई टोली क्वाटरफाइनलमा पुगेका छन् भने जर्मनीबाट १ टोलीले अन्तिम १६ मा प्रतिनिधित्व गर्दै […]
March 15, 2018
बार्सिलोना (एजेन्सी) – गए राति च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले चेल्सीलाई ३-० ले हराएको छ । यस जितसँगै बार्सिलोनाले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित पनि पारेको छ । लियोनल मेस्सीको गोलमार्फत बार्सिलोनाले खेलको तेस्रो मिनेटमै अग्रता लिन सफल भएको हो । त्यस्तै बार्सिलोनाले खेलको २० औं मिनेटमा आफ्नो अग्रता दोब्बर पार्न […]
March 14, 2018
कोलम्बो (एजेन्सी)– भारत श्रीलंकामा जारी टि ट्वान्टी त्रिकोणात्मक श्रृखंलाको फाइनलमा पुगेको छ । बंगलादेशलाई बुधबार १७ रनले हराउँदै भारतले फाइनलमा स्थान सुरक्षित गरेको हो । भारतले आइतबार हुने फाइनल श्रीलंका र बंगलादेशमध्ये एकको सामना गर्नेछ । श्रीलंका र बंगलादेशबीच हुने अन्तिम खेलबाट फाइनल पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ । १ सय ७७ रनको लक्ष्य पछ्याएको […]
March 14, 2018
बार्सिलोना (एजेन्सी) – आज राति च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोना र चेल्सी नु क्याम्पमा भिड्दै छन् । स्ट्यामफोर्ड ब्रिजमा खेलिएको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । चेल्सीको अग्रपंक्ति केहि कम्जोर देखिएको छ । एल्भारो मोराटा र ओलिभियर जिरुडगरी दुई स्ट्राइकर भए पनि विंगर एडेन हाजार्डलाई अग्रपंक्तिमा खेलाउने सम्भावना रहेको छ […]
March 14, 2018
बार्सिलोना (एजेन्सी) – आज राति च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोना र चेल्सी नु क्याम्पमा भिड्दै छन् । स्ट्यामफोर्ड ब्रिजमा खेलिएको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । घरेलु लिगमा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले पारिवारिक कारणले मालागाविरुद्धको खेल गुमाएका थिए । आज भने मेस्सी पुन: बार्सिलोनाको अग्रपंक्ति सम्हाल्न टोलीमा फर्किने छन् […]
March 14, 2018
बार्सिलोना (एजेन्सी)- गत हप्ता तेस्रो सन्तान जन्मिएका कारण नखेलेका स्टार खेलाडी मेस्सी र इन्जुरीका कारण मैदानबाट बाहिर रहेका आन्द्रेस इनीएस्टा आज हुने चेल्सी बिरुद्ध हुने च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेलको लागि टोलिमा समेटिएका छन् । ह्यामस्टिरिङ् इन्जुरीका कारण मैदानमा नदेखिएका भेट्रान खेलाडी आन्द्रेस इनीएस्टालाई कोच एर्नेस्टो भाल्भेर्डेले मार्च ४ पछि पहिलोपल्ट टोलिमा समेटेका छन् । उनि एटलेटीको मड्रीडविरुद्धको […]