default_image

अन्तर्राष्ट्रिय

April 5, 2017

मड्रिडले लेगानेसको सामना गर्दै

मड्रिड (एजेन्सी) – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल मड्रिडले आज लेगानेसको सामना गर्दै छ । अघिल्लो खेलमा अलाभेसलाई ३–० ले हराएको रियलको दोस्रो स्थानमा रहेको बार्सिलोनाको भन्दा २ अंक बढी छ । यहि सिजन ला लिगामा बढुवा भएको लेगानेस स्पेनको उच्च डिभिजनको हैसियत जोगाउने प्रयासमा छ । अंक तालिकाको १७ औं स्थानमा रहेको टोलीको रेलिगेसन […]

April 5, 2017

बार्सिलोना र सेभिल्ला भिड्दै – मेस्सी फर्किने

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले आज घरेलु मैदानमा स्पेनिस ला लिगाअन्तर्गतको खेलमा चौथो स्थानको सेभिल्लालाई निम्त्याउदै छ । ला लिगाको अघिल्ला ८ खेलमध्ये ७ खेले जितेको बार्सिलोना केही सयमका लागि भएपनि अंकतालिकाको शीर्षस्थानमा पुग्ने योजनामा हुनेछ । अघिल्लो खेल प्रतिबन्धले गुमाएका मेस्सी सेभिल्लाविरुद्ध खेल्न पाउनेछन् शीर्षस्थानको रियल मड्रिडभन्दा १ खेल बढि खेलेको बार्सिलोना अहिले २ अंकले पछि […]

transfer

April 5, 2017

तातिदै ट्रान्सफर मार्केट

एजेन्सी– युरोपमा सिजनको अन्त्य नहुँदै स्टार खेलाडी अर्को सिजन कुन क्लबमा जाने चर्चा सुरु हुने गर्दछ । हरेक ट्रान्फर विन्डोमा कुन खेलाडी कुन क्लबमा कति रकममा जान्छन् भन्नेमा संसारभरका फुटबल समर्थकहरुका बीचमा पनि चासो रहने गरेको छ । सिजनको अन्त्य नहुँदै अर्को सिजन कुन खेलाडी कहाँ हुन सक्छन् भन्ने अनुमान सुरु भइसकेको छ । त्यसमध्ये […]

April 5, 2017

बार्सिलोनालाई १ अंकले पछि पार्दै रियलले ला लिगा उपाधि जित्ने अनुमान

स्पेन (एजेन्सी) – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल मड्रिडको अहिले दोस्रो स्थानको बार्सिलोना भन्दा २ अंक बढी छ । ला लिगामा अब रियलले १० र बार्सिलोनाले ९ खेल खेल्न बाँकी छ । अहिले रियलको ६८ र बार्सिलोनाको ६६ अंक छ । पछिल्लो एउटा तथ्याङ्कको विश्लेषणलाई आधारमा मान्ने हो भने यो सिजन ला लिगा रियलले […]

April 5, 2017

म्यानचेस्टर युनाईटेड हारबाट जोगियो

एजेन्सी – खेलको दोश्रो हाफको इन्ज्युरी समयमा पाएको पेनाल्टीलाई गोलमा परिवर्तन गरेपछि म्यानचेस्टर युनाइटेडले एभर्टनसंग १-१को बराबरी खेलेको छ। इङ्गलिस प्रिमिएर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा एभर्टनले अग्रता लिएको थियो। २२औं मिनेटमा एस्लि विलिएम्सको पासलाई सदुपयोग गर्दै फिल ज्यागिएल्काले एभर्टनलाई अग्रता दिलाएका थिए। एभर्टन जित नजिकै पुगेको अवस्थामा विलियम्सले ह्याण्डबल गरेपछि युनाईटेडले पेनाल्टी पाएको […]

Ronaldo United 7

April 4, 2017

रोनाल्डोले किन ७ नम्बर जर्सी लगाए ?

मड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले आफुले ७ नम्बरको जर्सी लगाउनुमा म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक एलेक्स फर्गुसनको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । एक कार्यक्रममा बोल्दै रियल मड्रिड फरवार्ड रोनाल्डोले फर्गुसनले ७ नम्बरको जर्सी लगाउन सुझाएको बताएका छन् । ‘मलाई फर्गुसनले ७ नम्बरको जर्सी लगाउ भन्ने सल्लाह दिएका हुन,’ उनले भने,‘ धेरै उत्कृष्ट खेलाडीले यो नम्बरको जर्सी […]

barcelona-b

April 4, 2017

बार्सिलोना ‘बी’सँगको लज्जास्पद पराजयपछि एल्डेन्सले सिजनको अन्य खेल नखेल्ने

बार्सिलोना (एजेन्सी)- स्पेनको तेस्रो डिभिजनको खेलमा बार्सिलोनाको रिजर्भ टोलीसँग १२–० को लज्जास्पद हार बेहोरेपछि एल्डेन्सले खेलकुदका कुनै पनि गतिविधिमा भाग नलिने निर्णय सार्वजनिक गरेको छ । यसै सिजनको खेलमा बार्सिलोनाको रिजर्भ टोलीसंग घरेलु मैदानमा १–० को पराजय भोगेको टोलीले सेगुन्डा डिभिजन ‘बी’ को तेस्रो समूहको खेलमा बार्सिलोनामा १२–० को लज्जास्पद हारको सामना गर्नु परेको छ । गत […]

Pepe Madrid

April 4, 2017

रियलका पेपेलाई भित्राउन पिएसजी र म्यानचेस्टर सिटीले हेबेई चाइनासँग प्रतिस्पर्धा गर्ने

स्पेन (एजेन्सी) – रियल मड्रिडका भरपर्दा रक्षक पेपेको स्पेनिस क्लबसँगको सम्झौता अन्तिम बर्ष हो । यो सिजनको अन्त्यसँगै पेपे चिनियाँ क्लब हेबेई चाइना फोर्चुन जाने लगभग पक्का भएपनि युरोपका चर्चित क्लबमध्ये पेरिस सेन्ट जर्मेन (पिएसजी) र म्यानचेस्टर सिटीले उनलाई लिने संकेत देखिएका छन् । करिब १२ मिलियन युरो (१ अर्ब नेपाली रुपैयाँ) प्रति वर्ष हेबेई […]

arsenal-and-city

April 3, 2017

प्रिमियर लिगमा सिटी र आर्सनलले बराबरी खेले

लन्डन (एजेन्सी)– इङ्लिस प्रिमियर लिगमा गए राताी म्यानचेस्टर सिटीले दुई पटकको अग्रतलाई जोगाउन नक्सदा आर्सनलसँग २–२ को बराबरीमा चित्त बुझाउनु परेको छ । पाँचौं मिनेटमा ल्योरोइ सानेको गोलमा सिटीले खेलमा अग्रता दिलएको थियो । केभिन डी ब्रुइनाको पासलाई सानेले गोल गरेका थिए । घरेलु समर्थकसामु थियो वालकटले ४० औं मिनेटमा बराबरी गोल गर्दै आर्सनललाई खेलमा […]

neymar

April 3, 2017

मेस्सी विना बार्सिलोनाको जित, क्लबका लागि नेमारको सय गोल पुरा

ग्रानाडा (एजेन्सी) – स्पेनिस ला लिगामा बार्सिलोनाले ग्रानाडालाई हराउँदा नेमारले काटालान क्लबका लागि १ सयौं गोल गरेका छन् । गए रातीको त्यो खेलमा बार्सिलोनाले ग्रानाडालाई ४–१ ले हराएको छ । शीर्षस्थानको रियल मड्रिडको जित र लियोन मेस्सी विना दबाबका बची बार्सिलोनाले फराकिलो जितका लागि उपाधि दौडलाई यथावत राखेको छ । ४४ औं मिनेटमा लुइस स्वारेजको […]

Success

Thank you for your time.