September 1, 2017
पोर्टाे ( एजेन्सी)- अर्काे वर्ष रसियामा आयोजना हुने विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल विजयी भएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत भएको खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले इक्वेडरलाई २–० ले पराजित गरेको हो । ब्राजिलको जितमा पोउलिन्हो र फिलिपे कोउटिन्होले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ब्राजिलको घरेलु मैदान पोर्टाे […]
September 1, 2017
पेरिस (एजेन्सी)– फ्रान्सले विश्व कप छनोटमा नेदरल्यान्ड्समाथि ४–० को जित हासिल गरेको छ । थोमस लेमारले आफ्नो दोस्रो अन्तर्राष्ट्रिय खेलमा २ गोल गर्दा एन्टोनी ग्रिजम्यान र केलियन बाप्पेले समान १ गोल गरे । उता नेदरल्यान्ड्सले भने दोस्रो हाफमा अधिकांश समय १० खेलाडीमा सिमित भएर खेल्नु परेको थियो । यो जितपछि फ्रान्स समूह ‘ए’ को शीर्षस्थानमा […]
September 1, 2017
पेरिस (एजेन्सी)– फ्रान्सेली फरवार्ड किलियन बाप्पेले ट्रान्सफरको विन्डोलो समय सिमा अघि मोनाकोबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग लोनमा आबद्ध भएका छन् । यसै सिजन नेयमारलाई विश्व कीर्तिमानी रकममा भित्राएको पिएसजीले बाप्पेलाई अर्को सिजन १ सय ६५ मिलियनमा युरोमा स्थायी स्थानान्तरण गर्ने अवसर पनि छ । ‘म क्लबको योजनामा अटाउन सकेकोमा आभारी छु । पिएसली यस […]
September 1, 2017
पोर्टो (एजेन्सी)– विश्व कप छनोट अन्तर्गत पोर्चुगलले फरोए आइल्याण्डलाई गए राती ५–१ ले हराउँदा रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका छन् । त्योसँगै रोनाल्डोले ब्राजिलियन महान खेलाडी पेलेको अन्तर्राष्ट्रिय गोलको कीर्तिमान तोडेका छन् । पोर्चुगललाई सुरुआती अग्रता दिलाउने क्रममा रोनाल्डोले खेलको तेस्रो मिनेटमा गोल गरेका थिए । २९ औं मिनेटमा पेनाल्टीमार्फत उनले अग्रता दोब्बर […]
August 31, 2017
मोन्टेभिडियो (एजेन्सी)– विश्व कप दक्षिण अमेरिका छनोट अन्तर्गत उरुग्वे र आर्जेन्टिना बीच प्रतिस्पर्धा हुँदैछ । १ अंकले मात्र फरक रहेका यी दुई टोलीबीचको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ । छनोटको शीर्षस्थानमा रहेको ब्राजिलले छैटौं स्थानको इक्वेडरलाई निम्त्याउँदै छ । अहिले सम्म छनोटमा भएका खेलबाट उरुग्वे २३ अंक जोड्दै तेस्रो स्थानमा छ । अर्जेन्टिना २२ […]
August 31, 2017
कोलम्बो (एजेन्सी)– भारतीय क्रिकेट टोलीको जितको श्रृंखलालाई श्रीलंकाले चौथो खेलमा पनि रोक्न सकेन । पाँच दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटको चौथा खेलमा आज भारतले घरले टोली श्रीलंकालाई १ सय ६८ रनको भारी अन्तरले हराएको छ । यसअघि नै श्रृखंला जितिसकेको भारतले चौथो खेलमा झन शानदार प्रदर्शन गरेको थियो । ३ सय ७६ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका […]
August 31, 2017
पेरिस (एजेन्सी) – विश्व कप युरोपियन छनोट चरणअन्तर्गत आज फ्रान्सले नेदरल्याण्ड्सलाई निम्त्याउँदै छ । समूह ‘ए’ मा तेस्रो स्थानमा रहेको नेदरल्याण्ड्स हारेको खण्डमा सन् २०१८ मा हुने रुस विश्व कपमा छनोट हुने सम्भावना कमजोर बन्न सक्छ । ९ समूहमा विभाजित ५४ टोलीमध्ये हरेक समूहको विजेताले स्वतः विश्वकपमा प्रवेश गर्नेछन् । त्यस्तै सबै समूहका गरि उत्कृष्ट […]
August 31, 2017
बोयनस आइरिस (एजेन्सी)– झन्डै पाँच दशकयता अर्जेन्टिनाले पहिलो पटक विश्व कपमा छनोट नहुने खतरामा देखिएको छ । तर, त्यो अनुमान मात्र पनि हुन सक्छ । विश्व फुटबलकै चर्चित खेलाडी मध्येका एक लियोनल मेस्सी टोलीमा फर्केपछि असम्भवलाई पनि सम्भव हुन सक्दछ । अर्जेन्टिना सन् १९७० मा विश्व कपमा पहिलो पटक छनोट हुन असफल भएको थियो । […]
August 31, 2017
लिभरपुल (एजेन्सी) – इङ्ल्यान्डका २४ वर्षे मिडफिल्डर एलेक्स अक्सलेड-चेम्बर्लेन आर्सनलबाट लिभरपुल प्रस्थान गरेका छन् । डेडलाइन डे चलिरहँदा चेम्बर्लेनलाई चेल्सीले पनि भित्र्याउन खोजिरहेको थियो । लिभरपुलले आर्सनलबाट अक्सलेड-चेम्बरलेन ३५ मिलियन पाउन्डमा भित्र्याएको हो । लिभरपुलसँग ५ वर्षको अनुबन्धन गरेका चेम्बर्लेनले त्यहाँ हरेक हप्ता एक लाख बीस हजार पाउन्ड कमाउनेछन् । आर्सनलले प्रस्ताव गरेको एक लाख ८० हजारको […]
August 31, 2017
पोर्टो एलेर्गे (एजेन्सी)– लिभरपुलबाट बार्सिलोना जान चाहेका ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो इक्वेडरसँग बिहीबार हुने विश्व कप छनोटमा पहिलो रोजाइमा नरहने प्रशिक्षक टिटेले बताएका छन् । सरुवा बजारमा सर्वाधिक चर्चामा रहेर सबैको धान तानेकाका कौटिन्होलाई त्यसको असर परेको भन्दै प्रशिक्षक टिटेले उनलाई सुरुआती ११ मा नखेलाउने बताएका हुन् । ढाडका चोटका कारण आराम गरिरहेका कौटिन्होले यो […]