September 2, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडको घरेलु मैदान सान्टिएगो बोर्नवउमा विश्व फुटबलका शक्तिशाली स्पेन र इटाली भिड्दै छन् । फिफा वरियतामा हाल स्पेन ११ औं स्थानमा छ भने त्यो भन्दा इटाली एक स्थान तल छ । रियलका क्रिस्टियानो रोनाल्डोको अनुपस्तिथिमा पाएको मौकालाई पूर्ण रुपमा सदुपयोग गरेका स्पेनका २१ वर्षीय स्ट्राइकर मार्को असेन्सियोले सुरुवाती ११ मा स्थान बनाउन […]
September 2, 2017
म्याड्रिड (एजेन्सी) – यूरोपको विश्वकप छनोट चरणको खेलअन्तर्गत समूह ‘जी’मा दुई पूर्व विश्वकप विजेता स्पेन र इटाली आज राती १२.३० बजे म्याड्रिडमा भिड्दै छन् । समूहमा दुवैको समान अंक रहेकाले यो खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण हुनेछ । समूह ‘जी’मा स्पेन र इटाली दुवै टोलीको ६ खेलमा ५ जित र १ बराबरीसहित समान १६ […]
September 2, 2017
न्यू योर्क (एजेन्सी)- रसियन टेनिस सुन्दरी मारिया सारापोभा अमेरिकामा जारी युएस ओपन टेनिस प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेकी छिन् । न्यूयोर्कस्थित अर्थर एसे स्टेडियममा शनिबार बिहान भएको खेलमा सारापोभाले अमेरिकी खेलाडी सोफिया केनिनलाई २–० को सोझो सेटमा पराजित गर्दै चौथो चरणमा प्रवेश गरेकी हुन् । ३० वर्षीय सारापोभाले १८ वर्षीय सोफियालाई ७–५ र ६–२ को […]
September 2, 2017
लिभरपुल (एजेन्सी)– यो साता विश्व कप छनोट चरणका खेलहरु भएकाले युरोपिन लिगमा विश्राम छ । अन्तर्राष्ट्रिय खेलाडीहरु प्रतिस्पर्धाको तयारीमा जुटिरहेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा यसअघि व्यवस्त रहने गरेका इङ्ल्यान्डका पूर्व कप्तान वायन रुनीलाई अहिले त्यस्तो चटारो छैन । कारण उनले केही दिनअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिइसकेका छन् । अर्को तिर रुनीकी श्रीमती कोलिन पछि अहिले […]
September 2, 2017
प्रेग (एजेन्सी) – विश्व कप युरोपियन छनोट अन्तर्गत गए रातिको खेलमा जर्मनीले घरेलु टोली चेक रिपब्लिकलाई २-१ ले हराएको छ । खेल सकिन २ मिनेट बाँकी हुँदा म्याट्स हमेल्सको निर्णायक गोलमा जर्मनीले समूह चरणको आठौं जितसँगै रुस विश्व कपमा छनोट हुने सम्भावना बलियो बनाएको हो । विश्व वरियतामा दोस्रो स्थानमा रहेको जर्मनीका लागि टिमो वार्नरले […]
September 2, 2017
म्याड्रिड (एजेन्सी) – यो सिजन युरोपको सुरुवा बजारमा फ्रान्सेली युवा खेलाडी सबैको चासोको विषय बने । बार्सिलोना,रियल म्याड्रिड,लिभरपुल,आर्सनल लगायतका धेरै ठूला क्लबको नजरमा रहेका १८ वर्षे किलियन बाप्पे अन्ततः फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग आबद्ध भएका छन् । यसै सिजन २ सय २२ मिलियन युरोमा नेयमारलाई भित्राएपछि ‘फाइनान्सियल फेयर प्ले’लाई मद्धेनजर गर्दै पिएसजीले […]
September 1, 2017
पेरिस (एजेन्सी)– युरोपियन फुटबल संघ (युइएफए) ले पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध छानविन अघि बढाएको छ । यो सिजन सरुवा बजारमा आक्रामक देखिएको पिएसजीविरुद्ध युइएफएले छानविन प्रक्रिया सुरु गरेको हो । फ्रान्सेली क्लब पिएसजीले ब्राजिलियन स्ट्राइकर नेयमारलाई भित्राउन बार्सिलोना समक्ष १ सय ९८ मिलियन पाउण्ड तिरेको थियो । उनको ५ लाख १५ हजार पाउण्डको साप्ताहिक […]
September 1, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले यसै सिजन बोरुसिया डर्टमाउण्डबाट क्लबको कीर्तिमानी रकममा २० वर्षे फ्रेन्च स्ट्राइकर ओसुमाने डेम्बेलेलाई नेयमारको विकल्पको रुपमा भित्राइसकेको छ । नेयमारलाई २ सय २२ मिलियन युरोमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई बेचेपछि बार्सिलोनाले डेम्बेलेलाई जर्मन कल्बबाट १ सय ५ मिलियन युरोमा किनेको हो । जर्मन प्रकाशन डेर स्पेइगलका अनुसार बार्सिलोनाले नँया खेलाडी डेम्बेलेलाई […]
September 1, 2017
लिभरपुल (एजेन्सी) – युरोपिन फुटबलको सरुवा बजारको अन्त्य अघि इङ्लिस फुटबलमा हाल चर्चाको विषयमा रहेका ब्राजिलियन फिलिपे कौटिन्होलाई क्लबमा आबद्ध गरेको आधिकारिक घोषणा गर्दै न्यानविच टाउनले सबैको ध्यानाकर्षण गरेको छ । हाल बार्सिलोनासँग जोडिएका कौटिन्होमाथि सरुवा बजारको अन्तिम दिनमा सबैको ध्यान रहँदा नर्दर्न प्रिमियर लिगमा खेल्ने अर्धव्यावसायिक क्लबले बार्सिलोनालाई ठट्टा गर्दै कौटिन्हो आबद्ध गरेको जानकारी […]
September 1, 2017
भालेटा (एजेन्सी) – यूरोपको विश्वकप छनोट चरण समूह ‘सी’अन्तर्गत आज राती जर्मनी र चेक गणतन्त्र भिड्दै छन् । यसैगरी समूह ‘एफ’मा इङ्ल्यान्डले माल्टाको सामना गर्दै छ । प्रागको एडेन एरिनामा आज चेक गणतन्त्र विश्व वरियतामा नम्बर दुईमा रहेको जर्मनीसँग खेल्दै छ । समूह ‘सी’मा खेलिएका ६ खेलमध्ये जर्मनीले सबै खेल जित्दै १८ अंक बटुलेको छ […]