default_image

अन्तर्राष्ट्रिय

July 3, 2017

वेष्ट इन्डिजसँग भारतको पराजय

एजेन्सी – कप्तान जेसन होल्डरले पाँच विकेट लिएपछि सामान्य लक्ष्य पछ्याइरहेको भारतलाई रोक्दै वेष्ट इन्डिजले ११ रनको जित हात पारेको छ। होल्डरले अन्तिम ओभरमा २ विकेट लिएपछि भारत अलआउट भएको थियो। पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको नोक्सानीमा १ सय ७८ रन जोडेको थियो। एक समय १३६/३को स्थितिमा रहेको वेष्ट […]

July 3, 2017

कन्फेडेरेसन कपका व्यक्तिगत उपाधि विजेता

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत फाइनल खेलमा जर्मनीले चिलीलाई १-०ले पराजित गर्दै प्रतियोगिताको उपाधि जित्यो। उक्त प्रतियोगितामा व्यक्तिगत विधाबाट उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल खेलाडीहरु निम्नानुसार रहेका छन्: गोल्डेन ग्लोभ: क्लाउडियो ब्राभो (चिली) प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने गोल्डेन ग्लोभ चिलीका कप्तान एवं गोलरक्षक क्लाउडियो ब्राभोले प्राप्त गरे। उनले सेमिफाइनलमा पोर्चुगलविरुद्ध पेनाल्टी सुटआउटमा […]

July 3, 2017

जर्मनीलाई कन्फेडेरेसन कपको उपाधि

एजेन्सी – चिलीलाई फाइनल खेलमा १-०ले पराजित गर्दै जर्मनीले फिफा कन्फेडेरेसन कपको उपाधि जितेको छ। रसियामा जारी प्रतियोगिता फाइनल खेलमा लार्स स्टीन्डलले पहिलो हाफमा गरेको गोल निर्णायक साबित भयो। डिफेन्डर मर्सेलो डियाजले आफ्नै बक्स नजिक गरेको गल्तिमा टिमो वेर्नरले बल चोर्दै स्टीन्डललाई पास दिएका थिए। गोलरक्षक बिट भइसकेको अवस्थामा स्टीन्डलले खाली पोष्टमा गोल गर्दै जर्मनीलाई […]

July 3, 2017

कन्फेडेरेसन कप: पहिलो हाफमा जर्मनीको आग्रता

एजेन्सी – रसियामा जारी कन्फेडेरेसन कपको फाईनल खेलको पहिलो हाफको अन्त्यमा चिली जर्मनीबिरुद्ध एक गोलले पछि परेकोछ। सन् २०१४को विश्वकप बिजेता टोलि जर्मनीका लागि खेलको २०औ मिनेटमा लार्स स्टेंन्डीलले गोल गरेका थिए।  २८ बर्षे लार्सले टिमो विर्नेरले मिलाइएको बललाई खाली पोष्टको दिशा दिएका थिए। चिलीका रक्षक मर्सेलो डीयाजले गल्ति गरेपछि विर्नेरले पाएको बल लार्स स्टेन्डीलतर्फ खेलेका […]

July 2, 2017

कन्फेडेरेसन कपमा पोर्चुगल तेश्रो

एजेन्सी – अतिरिक्त समयसम्म लम्बिएको खेलमा मेक्सिकोलाई २-१ले हराउँदै पोर्चुगलले फिफा कन्फेडेरेसन कपको तेश्रो स्थानमाथि कब्जा जमाएको छ। सेमिफाइनलमा पराजित दुई टोलीले आज भएको तेश्रो स्थानको खेलको नियमित समयमा १-१को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो। खेलको १६औं मिनेटमा मेक्सिकोका गोलरक्षक गिल्लेर्मे ओचोआले एड्रियन सिल्भाको पेनाल्टी रोक्दै खेललाई बराबरीमा राखेका थिए। तर, ५४औं मिनेटमा […]

July 2, 2017

मेक्सिकोलाई हराउँदै पोर्चुगल तेश्रो

एजेन्सी – फिफा कन्फेडेरेसन कपको तेश्रो स्थानको लागि आइतबार भएको खेलमा पोर्चुगलले मेक्सिकोलाई २-१ले पराजित गरेको छ। १ गोलले पछि पारेको स्थितिलाई उल्टाउँदै पोर्चुगलले अतिरिक्त समयमा जित हात पारेको हो।  नियमित कप्तान क्रिस्टियानो रोनाल्डोबिना मैदानमा उत्रिएको पोर्चुगल खेलको दोश्रो हाफमा पछि पारेको थियो। पहिलो हाफमा एड्रियन सिल्भाले पेनाल्टीमार्फत अग्रता दिलाउने मौका पाएपनि उनि चुकेका थिए। […]

July 2, 2017

रोनाल्डोले अर्को साता अन्तिम निर्णय गर्ने

एजेन्सी – पोर्चुगलका कप्तान एवं रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले अर्को साता औपचारिक वक्तब्य जारी गर्दै आफ्नो भविष्यबारे जानकारी दिने भएका छन्। रियल म्याड्रिडले रोनाल्डोलाई सकेसम्म चाँडो आफ्नो मनासय खुलाउन भनेपछि उनले अर्को साता निर्णय गर्ने द टाइम्स नामक पत्रिकाले जनाएको छ। विगत केहि सातायता रोनाल्डोको रियल म्याड्रिडमा भविष्य अनिश्चित रहेको बुझिएको छ। रियल […]

default_image

July 2, 2017

निकर्कले बर्चश्व जमाउने बोल्टको बिश्वास

ओस्टराभा (एजेन्सी)- जमैकन सुपरस्टार धावक उसेन बोल्टले दक्षिण अफ्रिकी धावक वेड भान निकर्कले अब आउने दिनहरुमा ट्रयाकमा बर्चश्व जमाउने बिश्वास लिएका छन्।  ब्राजिल ओलम्पिकको ४०० मिटर स्पर्धामा स्वर्ण पदक जितेका निकर्कले उक्त फर्मलाई कायमै राखेका छन्। गत बुधबार निकर्कले ३००मिटरको दौडमा माईकल जोह्न्सनले १७ बर्ष अगाडी कायम गरेको क्रीतिमान भङ्ग गरेका थिए। निकर्कले ३०.८१ सेकेन्डमा […]

Neymar

July 2, 2017

बार्सिलोनासँग नेयमारको नयाँ ‘रिलिज क्लज’

बार्सिलोना (एजेन्सी) – अघिल्लो बर्षको मार्चमा गरिएको सम्झौता अनुसार बार्सिलोनाका स्टार नेयमारको ‘रिलिज क्लज‘ स्वतः बढेको छ। यहि जुलाई १ देखि नेयमारको रिलिज क्लजमा २२ मिलियन युरोको वृद्धि भएको हो । यस वृद्धिसँगै नेयमारको रिलिज क्लज २ सय २२ मिलियन युरो पुगेको छ । अघिल्लो बर्ष सम्झौता अनुसार अर्को बर्ष नेयमारको रिलिज क्लजमा थप वृद्धि हुदै […]

July 2, 2017

एटलेटिकोसँग साउलको ९ वर्षको नयाँ सम्झौता

एजेन्सी – स्पेन यू२१ टोलीका कप्तान एवं एटलेटिको म्याड्रिडका मिडफिल्डर साउल निगुएजले एटलेटिको म्याड्रिडसँग सन् २०२६सम्मका लागि क्लबमा रहने नयाँ सम्झौता गरेका छन्। यससँगै उनको क्लब छाड्ने हल्ला पनि लामो समयसम्मका लागि बन्द हुने भएको छ। सन् २००७मा एटलेटिको म्याड्रिडको एकेडेमी प्रवेश गरेका साउलले म्याड्रिडमै आफ्नो खेलजीवन बिताउने बताए। यसअघि सन् २०२१ सम्मको करार बाँकी […]

Success

Thank you for your time.