default_image

अन्तर्राष्ट्रिय

July 19, 2022

टोटेनहमले इंग्लिस युवा डिफेन्डर भित्र्यायो

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम हटस्परले इंग्लिस युवा डिफेन्डर जेड स्पेन्सलाई क्लबमा अनुबन्ध गरेको छ । टोटेनहमले स्पेन्सलाई च्याम्पियनसिप क्लब मिडल्सब्रगबाट ५ वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । उनको अनुबन्ध रकम खुलाइएको छैन । तर, पनि उनको मुल्य १२.५ मिलियन पाउन्ड वरपर रहेको बुझिएको छ । इंग्ल्यान्डको यू–२१ टोलीबाट खेलिसकेका डेजेड टोटेनहमले […]

July 19, 2022

जापानी विंगर रियल सोसिडाडमा

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका जापानी विंगर ताकेफुसा कुवो अर्काे स्पेनिस क्लब रियल सोसिडाडमा अनुबन्धित भएका छन् । जापानी मेस्सीले परिचित २१ वर्षीय कुबोलाई रियल सोसिडाडले रियल म्याड्रिडबाट ५ वर्षको लागि ६.५ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । युवा सनसनी कुवो १८ वर्षको उमेरमा रियलले क्लबमा अनुबन्ध गरेपनि उनले रियलको पहिलो रोजाईसँगै रिजर्भ टिममा […]

July 19, 2022

डर्टमुन्डका फरवार्डलाई क्यान्सर पुष्टि

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका फरवार्ड सेवास्टिन हालेरलाई टेस्टिकुलर क्यान्सर भएको छ । डर्टमुन्डले आफ्नो वेबसाइटमार्फत फरवार्ड हालेरको अण्डकोषमा ट्युमर देखिएको पुष्टि भएको उल्लेख गरेको छ । डच क्लब आयाक्सबाट यसै सिजनमा अनुबन्धित भएका फरवार्ड हालेरले सोमबार स्विट्जरल्याण्डमा भएको प्रशिक्षण पछि असहज महसुस गरेका थिए । मेडिकल परीक्षण पछि उनको अण्डकोषमा ट्युमर भएको पत्ता […]

July 19, 2022

बेल्जियमको जित, फ्रान्स रोकियो

एजेन्सी – महिला युरो च्याम्पियनसिप २०२२ को समूह चरणको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको फ्रान्स बराबरीमा रोकिदा बेल्जियमले जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । दमदार सुरुवात गरेको फ्रान्स आइसल्यान्डसँग अन्तिम समयमा गोल खाँदै १–१ गोलको बराबरीमा रोकिएको हो । बराबरीमा रोकिएपनि फ्रान्स समूह ‘डी’ मा शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुग्न सफल भयो । एसिल […]

July 18, 2022

‘बार्सालाई युरोपको शीर्षस्थानमा पुर्याउन सहयोग गर्छु’ – लेवान्डोस्की

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले लामो कसरतपछि अन्तत पोल्यान्डका फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई जर्मन च्याम्पियन बायर्न म्युनिखबाट अनुबन्ध गर्यो । लेवान्डोस्की अनुबन्धन भएलगत्तै बार्सिलोनासँग अमेरिका टुरमा समावेश भइसकेका छन् । उनलाई सोमबार नै क्लबले आधिकारिक रुपमा प्रस्तुत गर्ने भएको छ । त्यसअघि लेवान्डोस्कीले आवश्यक स्वास्थ्य परिक्षण र कागजी प्रक्रिया पूरा गर्नेछन् । बार्सिलोनामा अनुबन्धित भएपछि उनले […]

July 18, 2022

अली खान भन्छन् – ‘नेपाली समर्थक सबैभन्दा खराब’

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकी राष्ट्रिय क्रिकेट टोलीका बलर अली खानले सामाजिक संजाल ट्वीटरमार्फत नेपाली समर्थक सबैभन्दा खराब रहेको प्रतिक्रिया दिएका छन् । अमेरिकी पत्रकार पिटर डेला पेनाले एक समर्थकले उनलाई लेखेको व्यक्तिगत संदेशबारे लेखिएको पोस्टमा अली खानले आफ्नो प्रतिक्रिया दिएका हुन् । नाम नखुलेका नेपालका समर्थकले पत्रकार पेनालाई कमेन्ट्री गर्दा नेपालको विपक्षमा बोलेको बताएका […]

July 18, 2022

आक्रमणमा डरलाग्दो बन्दै बार्सिलोना

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आर्थिक समस्याका बाबजुद यस ट्रान्सफर विन्डोमा महत्त्वपूर्ण खेलाडी भित्र्यायो । विशेषगरी अग्रपंक्तिका खेलाडी अनुबन्ध गरेको बार्सिलोनाको आक्रमण डरलाग्दो देखिएको छ । गत सिजनको दोस्रो हाफमा राम्रो प्रदर्शन गरेको बार्सिलोनाले यस सिजन युरोपका शीर्ष खेलाडीलाई क्लबमा अनुबन्धित गर्यो । प्रशिक्षक जाभी हर्नान्डेजको आगमनपछि राम्रो प्रदर्शन गर्न थालेको टोलीमा ओस्मान डेम्बेलेले पनि […]

July 18, 2022

बेल र किएलिनीको डेब्युमा जित

एजेन्सी – रियल म्याड्रिड छाडेर अमेरिकाको मेजर लिग सकर पुगेका वेल्स फरवार्ड ग्यारेथ बेलले आफ्नो नयाँ क्लब लास एन्जेलस फुटबल क्लब (एलएएफसी) बाट डेब्यु गरेका छन् । आइतबार भएको खेलमा एलएले नासभिललाई २-१ ले पराजित गर्यो । खेलमा बेलसँगै इटालियन डिफेन्डर जिओर्जियो किएलिनीले पनि क्लबबाट डेब्यु गरे । किएलिनीले सुरुवाती रोजाइमा खेल्दै डेब्यु गर्दा बेल […]

July 18, 2022

रोनाल्डो युनाइटेडको नयाँ जर्सीमा

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छाड्न चाहेको चर्चा सेलाएको छैन । जर्मन क्लब बायर्न म्युनिख र फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) जान इच्छा देखाएका उनको सो प्रयास तत्काल पूरा नहुने भएको छ । एसियाली क्लबबाट सर्वाधिक रकममा सरुवा रकमको चर्चा पनि सेलाएको छैन । कुनै ठोस निर्णय नहुँदा अहिले सम्म उनले क्लब […]

July 17, 2022

उपाधि जितेको सेलेब्रेसन गरिरहँदा नो बल भएपछि…

एजेन्सी – आधुनिक समयमा क्रिकेट धेरै फेरिएको छ । आधुनिक उपकरणले खेलाडीको सानो सानो गल्ती पनि थाहा हुन्छ । पछिल्लो समय इंग्ल्यान्डको सबैभन्दा चर्चित घरेलु टि२० क्रिकेट भाइटालिटी ब्लास्टको फाइनलमा यस्तै भयो । उपाधि जितिसकेको खुसियाली मनाएपछि अन्तिम बल नो बल थाहा हुँदा पुन: अन्तिम बलका लागि खेल सुचारु गर्नुपरेको थियो । शनिबार राती फाइनल […]

Success

Thank you for your time.