default_image

अन्तर्राष्ट्रिय

January 6, 2022

चेल्सीले टोटेनहमलाई हरायो

एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा टोटेनहम हटस्परलाई पराजित गरेको छ । चेल्सीले प्रिमियर लिग प्रतिद्धन्द्धी टोटेनहम २–० ले पराजित गर्दै फाइनलमा पुग्ने सम्भावना बलियो बर्नाको हो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा चेल्सीको जितमा काइ हाभर्टजले गोल गर्दा एक गोल उपहार […]

January 5, 2022

आर्सनल र लिभरपुलको खेल स्थगित

एजेन्सी – लिग कप अन्तर्गत लन्डन क्लब आर्सनल र लिभरपुलबीच सेमिफाइनलको पहिलो लेगको खेल स्थगित भएको छ । कोभिड–१९ को प्रकोपका कारण बिहीबार रातिलाई तय भएको खेल स्थगित भएको इंग्लिस फुटबल लिग (इएफएल) ले जनाएको छ । पछिल्लोपटक सहायक प्रशिक्षक पेप लिन्डर्सलाई कोरोना पुष्टि भएपछि लिभरपुलले खेल स्थगित गर्न आग्रह गरेको थियो । मुख्य प्रशिक्षक […]

January 5, 2022

हालान्ड अनुबन्धमा रियल र बार्सिलोनाको प्रतिस्पर्धा

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका नर्वेजियन युवा फरवार्ड एर्लिङ हालान्डलाई अनुबन्धन गर्न स्पेनिस महारथी रियल म्याड्रिड र क्याटलान क्लब बार्सिलोनाबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ । दुवै टोलीले नयाँ सिजन (२०२२–२३) को सिजनसँगै हालान्ड अनुबन्ध गर्ने योजना बनाएका छन् । रियलका अध्यक्ष फ्लोरिन्टनो पेरेज र बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टा जसरी पनि हालान्डलाई भित्र्याउने योजनामा […]

January 5, 2022

माफी मागेपछि लुकाकु चेल्सीको टोलीमा फर्किए

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकु चेल्सीको टोलीमा फर्किएका छन् । उनले आफ्नो टोली चेल्सी र प्रशिक्षक थोमस टुचेलसँग माफी मागेपछि टोलीमा फर्किएका हुन् । सार्वजनिक रूपमै प्रशिक्षकका कारण चेल्सीमा खुसी रहन नसकेको र इन्टर मिलान फर्कन चाहेको अभिव्यक्ति दिएपछि उनलाई टोली बाहि रहँदै आएका थिए । सोही कारण उनले सोमबार प्रिमियर लिगअन्तर्गत लिभरपुलविरुद्धको खेल […]

January 5, 2022

बार्सिलोनामा सार्वजनिक भएकै दिन टोरेसलाई कोरोना संक्रमण

एजेन्सी – क्याटलान क्लब बार्सिलोनामा सार्वजनिक भएकै दिन स्पेनिस युवा फरवार्ड फेरान टोरेसलाई कोरोना संक्रमण पुष्टि भएको छ । बार्सिलोनाले सोमबार नोउ क्याम्पमा टोरेसलाई सार्वजनिक गरेको केही समयपछि नै उनलाई कोरोना पुष्टि भएको हो । २१ वर्षीय स्पेनिस फरवार्ड टोरेसलाई बार्सिलोनाले ५ वर्ष ६ महिनाको लागि ५५ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । कोरोना पुष्टि […]

January 5, 2022

एमबाप्पेलाई रियल म्याड्रिडको प्रस्ताव

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले जनवरी ट्रान्सफरमा फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेलाई अनुबन्धको लागि प्रस्ताव गरेको छ । इटालियन फुटबल एजेन्ट जियोभन्नी ब्रान्चिनीका अनुसार रियलले एमबाप्पेका लागि पिएसजीसामु ५० मिलियन युरोको नयाँ प्रस्ताव गरिएको बुझिएको छ । गत समर ट्रान्सफरमा रियलले एमबाप्पेको लागि १८० मिलियन युरोसम्मको प्रस्ताव राखेपनि उनीहरुबीच सहमति जुट्न सकेको थिएन । यसपटक […]

January 4, 2022

बार्सिलोनाले टोरेसलाई तत्काल दर्ता गर्न नसक्ने

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस मिडफिल्डर फेरान टोरेसलाई इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट यसै विन्टर समरमा अनुबन्ध गरेपनि अहिले नै टिममा दर्ता गर्न नसक्ने भएको छ । बार्सिलोनाले २१ वर्षीय टोरेसलाई ५५ मिलियन पाउन्डमा यसै साता ५ वर्ष ६ महिनाको लागि अनुबन्ध गरेको हो । सम्झौता अनुसार उनी सन् २०२७ को समर ट्रान्सफरसम्म बार्सिलोनामा रहनेछन् […]

January 4, 2022

एमबाप्पे, हालान्ड, बेन्जेमा र भिनिसियससँगै खेल्न सक्छन् ?

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडसँग समर ट्रान्सफर विन्डो अगाडि ठुलो योजनाहरु रहेका छन् । भाल्देबेवासको सन्देश स्पष्ट छ कि यो समर रियलको लागि निकै महत्वपुर्ण हुनेछ । रियल म्याड्रिडले फ्रान्सेली केलियन एमबाप्पे र नर्वेजियन एर्लिङ ब्राउट हालान्डलाई अनुबन्ध गर्ने योजना बुनिरहेको छ । रियल विश्वका दुई युवा स्टार खेलाडीलाई सँगै ल्याएर आगमी वर्षहरुको लागि […]

January 4, 2022

चेल्सीमा सिल्भाको सम्झौता नविकरण

एजेन्सी – लन्डन क्लब चेल्सीले आफ्ना ब्राजिली भेट्रान डिफेन्डर थियागो सिल्भाको सम्झौता नविकरण गरेको छ । चेल्सीले सिल्भासँगको सम्झौता एक वर्ष नविकरण गरेको हो । नयाँ सम्झौता अनुसार ३७ वर्षीय सिल्भा सन् २०२३ को समरसम्म चेल्सीमा रहनेछ । चेल्सीले सिल्भालाई सन् २०२०–२१ को सिजनमा दुई वर्षको लागि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट अनुबन्ध […]

January 4, 2022

सेभियाले रियलसँगको अंक दुरी छोट्यायो

एजेन्सी – स्पेनिस ला लिगामा सेभियाले शीर्षस्थानमा रहेको रियल म्याड्रिडसँगको अंक दुरी छोट्याएको छ । क्याडिजमाथि १–० को झिनो जित निकाल्दै सेभियाले अंक दुरी कम गरेको हो । सेभियाको जितमा लुकास ओकम्पासले ५८औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितपछि सेभियाको १९ खेलबाट ४१ अंक पुगेको छ । रियल म्याड्रिडसँगको अंक दुरी ५ मा छोट्याएको […]

Success

Thank you for your time.