default_image

अन्तर्राष्ट्रिय

December 31, 2021

राष्ट्रिय टोलीका खेलाडीले ट्याटु हान्न नपाउने

एजेन्सी – समाजमा राम्रो उदाहरणका रुपमा प्रस्तुत हुन सहयोग हुने भन्दै चीनमा राष्ट्रिय टोलीका खेलाडीलाई ट्याटु नहान्न निर्देशन दिइएको छ । चीनको सर्वोच्च खेलकुद निकाय जीएएसले राष्ट्रिय टोली र उमेर समूहमा खेल्ने खेलाडीले ट्याटु हान्न प्रतिबन्ध लगाउने निर्णय लिएको हो । हाल ट्याटु कुँदेका खेलाडीले पनि अब त्यो छोप्नुपर्ने भएको छ । चीनका स्टार डिफेन्डर […]

December 31, 2021

रोनाल्डो चम्कदा म्यानचेस्टरको जित

एजेन्सी – सुपरस्टार भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले एक गोल तथा अर्को गोलको लागि असिस्ट दिएपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । घरेलु मैदानमा युनाइटेडलाई बर्नलीलाई ३–१ ले पराजित गरेको हो । युनाइटेडको जितमा रोनाल्डोसँगै स्कट म्याक टोमिनेले गोल गरे । एक गोल उपहार पाएको थियो । बर्नलेका लागि आरोन लेनननले एक […]

December 30, 2021

रियल म्याड्रिडका थप चार खेलाडीलाई कोरोना

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका थप चार खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । रियलले विज्ञप्ति जारी गर्दै पछिल्लो परिक्षणमा थप चार खेलाडीलाई कोरोना पुष्टि भएको जनाएको छ । पछिल्लोपटक कोरोना पुष्टि हुनेमा पहिलो रोजाईका गोलरक्षक थिवाउट कोर्टुवा, फेडे भाल्भेर्डे, इडुआर्डाे कामाभिंगा र भिनिसिय जुनियर रहेका छन् । यि खेलाडी सेल्फ आइसोलेसनमा बसिसकेका छन् […]

December 30, 2021

म्यानचेस्टर सिटीको कीर्तिमानी जित

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले एकै क्यालेन्डर (सन् २०२१) मा कीर्तिमानी जितसहित वर्षको अन्त्य गरेको छ । सन् २०२२ सुरु हुुनुअघि ब्रेन्टफर्डलाई १–० ले पराजित गर्दै सिटीले सर्वाधिक जित, सर्वाधिक गोल र सर्वाधिक अवे जितको कीर्तिमान बनाएको हो । सिटीले एकै क्यालेन्डरमा ३६ जित, ११३ गोल र १९ अवे जित निकालेको छ । यो […]

December 30, 2021

इन्ज्युरी समयमा सम्हालिन नसक्दा चेल्सी रोकियो

एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसक्दा लन्डन क्लब चेल्सी घरेलु मैदानमा ब्राइटनसँग रोकिएको छ । चेल्सीले ब्राइटनसँग १–१ गोलको बराबरी खेलेको हो । स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा चेल्सीका रोमेलु लुकाकुले गोल गर्दा ब्राइटनका ड्यानी वेलवेकले गोल फर्काए । खेलको २८औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । उनले मासन माउन्टको […]

December 30, 2021

म्यानचेस्टर सिटीको ८ अंकको अग्रता

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले ८ अंकको अग्रता लिदै उपाधि यात्रालाई थप मजवुत बनाएको छ । बुधबार राति भएको खेलमा ब्रेन्टफर्डलाई १–० ले पराजित गर्दै सिटीले दोस्रो स्थानमा रहेको चेल्सीलाई ८ अंकले पछि पार्दै उपाधि यात्रालाई थप मजवुत बनाएको हो । सिटीको २० खेलबाट ५० अंक पुगेको छ । समान खेलबाटै चेल्सीको ४२ […]

December 29, 2021

बार्सिलोनाका थप तीन खेलाडीलाई कोरोना संक्रमण

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका थप तीन जना खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बार्सिलोनाले पछिल्लो परिक्षणमा थप तीन खेलाडीलाई कोरोना पुष्टि भएको जनाएको छ । पछिल्लोपटक कोरोना पुष्टि हुनेमा स्यामुयल उम्टिटी, औसमाने डेम्वेले र गाभी रहेका छन् । उनीको स्वास्थ्य अवस्था सामान्य नै रहेको र अहिले सेल्फ आइसोलेसनमा रहेको क्लबले जनाएको छ । […]

December 29, 2021

म्याराडोनाको भाई ह्युगोको निधन

एजेन्सी – अर्जेन्टिना तथा विश्व फुटबलका हस्ती स्वर्गीय डिएगो अर्मान्डो म्याराडोनाको भाई ह्युगो म्याराडोनाको निधन भएको छ ।ह्युगोको ५२ वर्षको उमेरमा हृदयघातका कारण मंगलबार राति नेपल्सपस्थित आफ्नै निधन भएको हो । दाई म्याराडोना निधन भएको १३ महिनापछि भाई ह्युगोको निधन भएको हो । म्याराडोनाको गतवर्ष निधन भएको थियो । डिएगो, राहुल र ह्युगोले सानै उमेरदेखि […]

December 29, 2021

टोटेनहम हारबाट जोगियो

एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनले पेनाल्टीमा गोल गरेपछि टोटेनहम हटस्पर घरेलु टोली साउथह्याम्टनसँगको हारबाट जोगिएको छ । टोटेनहमले १० खेलाडीमा समेटिएको घरेलु टोलीसँग १–१ गोलको बराबरी खेलेको हो । सेन्ट मेरी स्टेडियममा मंगलबार राति भएको खेलको २५औं मिनेटमा कप्तान जेम्स वार्ड प्रोजको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । सलिसुको लामो थ्रु बललाई जेम्सले […]

December 29, 2021

सलाह चुक्दा लिभरपुलको हार

एजेन्सी – फरवार्ड मोहम्मद सलाह पेनाल्टीमा चुक्दा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीसँग हार बेहोरेको छ । लिभरपुल घरेलु टोली लेस्टरसँग १–० ले स्तब्ध बनेको हो । लिभरपुललाई स्तब्ध पार्न घरेलु टोलीका सब्सिच्युट फरवार्ड एडेमोला लोकमनले गरेको गोल निर्णायक बन्यो । उनले ५९औं मिनेटमा गोल गरेका थिए । किङ पावर स्टेडियममा मंगलबार राति भएको खेलको […]

Success

Thank you for your time.